Breaking News

Category Archives: समाज

गौरमा सात दलीय गठबन्धनद्वारा दोस्रो दिन प्रदर्शन जारी

गौरमा सात दलीय गठबन्धनद्वारा दोस्रो दिन प्रदर्शन जारी

आरएन पटेल गौर, कार्तिक २७ गते। रौतहटको गौरमा सात दलीय गठबन्धनले दोस्रो दिन पनि प्रदर्शन जारी राखेका छन। मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति संविधान विपरीत भएको आरोप लगाउँदै सात दलीय गठबन्धनले आज बिहिबार जिल्लाको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन। गठबन्धनमा ...

Read More »

फतुवा बिजयपुरमा अनिश्चितकालीन धर्ना,हाकिमलाई नियमअनुसार गर्न निर्देशन दिएकाे का.वा.मेयर खातुनकाे भनाइ

फतुवा बिजयपुरमा अनिश्चितकालीन धर्ना,हाकिमलाई नियमअनुसार गर्न निर्देशन दिएकाे का.वा.मेयर खातुनकाे भनाइ

स्थानीय न्यूज रौतहट, कार्तिक २६ गते। फतुवा बिजयपुर नगरपालिका लक्ष्मीनिया दोस्तियाका करार कर्मचारीहरूले म्याद नथपिएको विरोधमा अनिश्चितकालीन धर्ना कार्यक्रम सुरु गरेका छन्। करार कर्मचारी संघर्ष समिति, बिजयपुर नगरपालिका लक्ष्मीनिया दोस्तिया, रौतहटको आयोजनामा कार्तिक २६ गतेदेखि सुरु भएको आन्दोलन नगरपालिकाको कार्यालय ...

Read More »

मुख्यमन्त्रीको असंवैधानिक नियुक्तिविरुद्ध रौतहटमा सातदलीय गठबन्धनको प्रदर्शन

मुख्यमन्त्रीको असंवैधानिक नियुक्तिविरुद्ध रौतहटमा सातदलीय गठबन्धनको प्रदर्शन

आरएन पटेल गौर, रौतहट । कार्तिक २६ गते। मधेस प्रदेशमा भएको मुख्यमन्त्रीको असंवैधानिक नियुक्तिको विरोधमा रौतहटको सदरमुकाम गौरमा आज विरोध प्रदर्शन गरिएको छ। नेपाली काँग्रेस रौतहटका जिल्ला सभापति सुनिल यादवको नेतृत्वमा आयोजित उक्त प्रदर्शनमा सातदलीय गठबन्धनका विभिन्न दलका नेता तथा ...

Read More »

वृन्दावनको नगर विकास र सुशासनलाई संस्थागत रूप दिन नगर प्रमुख कुर्मीको नेतृत्व फलदायी

वृन्दावनको नगर विकास र सुशासनलाई संस्थागत रूप दिन नगर प्रमुख कुर्मीको नेतृत्व फलदायी

आरएन पटेल रौतहट, कार्तिक २६ गते। वृन्दावन नगरपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । नगर विकास र सुशासनलाई संस्थागत रूप दिनका लागि नगर प्रमुख विनोद प्रसाद कुर्मीको नेतृत्वमा सुरु गरिएको यो भवन निर्माण अहिले ...

Read More »

बज्जिकासेवी एवं साहित्यकार सञ्जय साह मित्रलाई पचास हजारको अन्तर्राष्ट्रिय पुरस्कार

बज्जिकासेवी एवं साहित्यकार सञ्जय साह मित्रलाई पचास हजारको अन्तर्राष्ट्रिय पुरस्कार

राैतहट,कार्तिक २५ गते । रौतहटका प्रख्यात साहित्यकार एवं बज्जिकासेवी सञ्जय साह मित्रलाई ५० हजार रुपैयाँ राशिको ‘कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिकासेवी पुरस्कार’ प्रदान गरिने भएको छ । बज्जिका साहित्य समाज सर्लाहीले नवस्थापित उक्त पुरस्कार मित्रलाई दिने निर्णय गरेको हो । समाजका ...

Read More »

कटहरियामा नेकपा एमालेको पालिकास्तरिय जनप्रदर्शन तथा जनसभा सम्पन्न

कटहरियामा नेकपा एमालेको पालिकास्तरिय जनप्रदर्शन तथा जनसभा सम्पन्न

आरएन पटेल रौतहट, कार्तिक २५ गते। रौतहटको कटहरियामा नेकपा एमालेको पालिकास्तरिय जनप्रदर्शन तथा जनसभा सम्पन्न भएको छ। नेकपा (एमाले) कटहरिया नगरपालिका नगरकमिटीको आयोजनामा मंगलवार आयोजित जनप्रदर्शन कार्यक्रम भव्य र सभ्य वातावरणमा सम्पन्न भएको हो । कार्यक्रममा नगरका विभिन्न टोल-टोलबाट आएका ...

Read More »

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

काठमाडौं, कार्तिक २४ गते। सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो । साभार:-अनलाइनखबर

Read More »

बारामा जंगली हात्तीको आक्रमणबाट ट्रक चालकको घटनास्थलमै मृत्यु

बारामा जंगली हात्तीको आक्रमणबाट ट्रक चालकको घटनास्थलमै मृत्यु

दिपेन्द्र जयसवाल, बारा, कार्तिक २४ गते । बारामा जंगली हात्तीको आक्रमणबाट ट्रक चालकको घटनास्थलमै मृत्यु भएको छ। जितपुरसिमरा उपमहानगरपालिका–१६ काटघाट क्षेत्रमा आज बिहान जंगली हात्तीको आक्रमणमा एक जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान पूर्व पश्चिम राजमार्गको बीच ...

Read More »

पालिकाको बेतिथिबारे कार्यबाहक मेयर खातुनको पत्रकार सम्मेलन

पालिकाको बेतिथिबारे कार्यबाहक मेयर खातुनको पत्रकार सम्मेलन

आरएन पटेल रौतहट, कार्तिक २३ गते। रौतहटको फतुवा बिजयपुर नगरपालिकाकी कार्यवाहक मेयर अम्बेया खातुनले पत्रकार सम्मेलन गर्दै पालिकाको बेतिथिबारे प्रष्ट पारेकी छिन। करार कर्मचारी व्यवस्थापन र बोर्ड बैठकबारे धारणा राख्दै बोर्ड बैठकमा कतिपय जनप्रतिनिधिले अमर्यादित तरिकाले हो-हल्ला गर्ने, शान्ति भंग ...

Read More »

कांग्रेससहित ६ दल एक ठाउँमा, मधेश प्रदेश प्रमुखलाई सरकार गठनका लागि आह्वान गर्न अनुरोध

कांग्रेससहित ६ दल एक ठाउँमा, मधेश प्रदेश प्रमुखलाई सरकार गठनका लागि आह्वान गर्न अनुरोध

जनकपुरधाम, कार्तिक २३ गते। मधेशमा कांग्रेससहित ६ दल एक ठाउँमा भई मधेश प्रदेश प्रमुखलाई सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखको कार्यालयमा अनुरोध गरेका छन। प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनको लागि आह्वान नगरेपछि ६ दलका प्रदेशसभा सदस्य तथा ...

Read More »