Breaking News

Category Archives: समाज

मधेशमा आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

मधेशमा आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

स्थानीय न्यूज                                                  रौतहट,साउन ३१ गते २०८२। आज भगवान् श्रीकृष्ण जन्मेको दिन अर्थात् श्रीकृष्ण जन्माष्टमी, मधेशमा श्रीकृष्ण ...

Read More »

जनतासँग प्रत्यक्ष भेटघाटलाई निरन्तरता दिदै मेयर जयसवाल

जनतासँग प्रत्यक्ष भेटघाटलाई निरन्तरता दिदै मेयर जयसवाल

आरएन पटेल रौतहट,साउन ३० गते। रौतहटको कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जयसवालले जनतासँग प्रत्यक्ष भेटघाट कार्यक्रमलाई निरन्तरता दिदै कटहरिया-४ बहादुरपुरमा जनता संग प्रत्यक्ष भेटघाट गरेका छन। कार्यक्रमलाई निरन्तरता दिँदै आज दोस्रो दिन नगर प्रमुख अजय प्रकाश जयसवाल स्थानीयवासीसँग प्रत्यक्ष ...

Read More »

जसपा नेपालद्वारा देशब्यापी आईटी सेल निर्माण गर्ने घोषणा

जसपा नेपालद्वारा देशब्यापी आईटी सेल निर्माण गर्ने घोषणा

साउन ३० गते २०८२ । काठमाडौं । जनता समाजवादी पार्टी नेपालले देशब्यापी प्रत्येक जिल्लामा आईटी सेल निर्माण गर्ने निर्णय गरेको छ। जसपा नेपालको सूचना संचार तथा विज्ञान प्रविधि विभागले केन्द्रदेखि वटासम्मै समेटिने गरी मूलधारका सामाजिक सञ्जाल लक्षित देशैभरी आईटी सेलको ...

Read More »

रौतहटमा हिन्दी फिल्मको छायांकन हुने, फिल्मको शुभ मुहूर्त सम्पन्न

रौतहटमा हिन्दी फिल्मको छायांकन हुने, फिल्मको शुभ मुहूर्त सम्पन्न

रौतहट, साउन ३० गते। रौतहट जिल्लाको राजदेवी नगरपालिका–१ स्थित प्रसिद्ध राजदेवी मन्दिर परिसरमा हिन्दी फिल्म ‘PARADOX’ को शुभ मुहूर्त कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। मानव तस्करीविरुद्ध जनचेतना फैलाउने उद्देश्यले निर्माण हुन लागेको फिल्म ‘PARADOX’ समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास ...

Read More »

रौतहटको फतुवा विजयपुर नगरपालिकाले ल्यायो ५६ करोडभन्दा बढीको बजेट

रौतहटको फतुवा विजयपुर नगरपालिकाले ल्यायो ५६ करोडभन्दा बढीको बजेट

आरएन पटेल रौतहट, साउन ३० गते। फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५६ करोड ३२ लाख ९५ हजार १ सय ५१ रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगरसभाको ९औं अधिवेशनमा कार्यबाहक नगर प्रमुख अम्बेया ख़ातूनको निर्देशनमा वडा नं. ९ ...

Read More »

समाजसेवी बद्री कुशवाहालाई स्वास्थ्य लाभको कामना

समाजसेवी बद्री कुशवाहालाई स्वास्थ्य लाभको कामना

राम विश्वास कुशवाहा हरिवन -३,सर्लाही। “धन सम्पत्ति त क्षणिक हुन्छ, तर सेवा र करुणाको स्मृति सदैव अमर रहन्छ।” *स्वास्थ्य चुनौतीपछि समाजको प्रार्थना* गोडैता–२ पिपरनाथ, सर्लाहीका वरिष्ठ समाजसेवी श्री बद्री कुशवाहा कोइरी विगत केही दशकदेखि मानव सेवा र धार्मिक आस्थाको उज्यालो ...

Read More »

“शिवचर्चा मण्डललाई सांस्कृतिक सामग्री वितरण”, धर्मसंस्कृति संरक्षणमा नगरको साथ:- नगरप्रमुख खातुन

“शिवचर्चा मण्डललाई सांस्कृतिक सामग्री वितरण”, धर्मसंस्कृति संरक्षणमा नगरको साथ:- नगरप्रमुख खातुन

आरएन पटेल,राैतहट,साउन २७ गते। राैतहटकाे फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर ५ र ७ स्थित दुई वटा शिवचर्चा मण्डललाई सांस्कृतिक सामाग्री वितरण गरिएकाे छ । धर्म-संस्कृति संरक्षणमा फतुवा बिजयपुर नगरको साथ र सहयोग हरबखत रहने नगरपालिकाको कार्यबाहक नगर प्रमुख अम्बेया खातुनले ...

Read More »

परोहा नपा-८ नरकटियामा विद्यालय भवनको समुद्घाटन सम्पन्न

परोहा नपा-८ नरकटियामा विद्यालय भवनको समुद्घाटन सम्पन्न

स्थानीय न्यूज,रौतहट, साउन २६ गते। रौतहटको परोहा नगरपालिका नरकटियामा विद्यालय भवनको समुद्घाटन कार्य सम्पन्न भएको छ। जिल्लाको परोहा नगरपालिका–८ नरकटिया स्थित श्री ओम माध्यमिक विद्यालयमा निर्माण सम्पन्न भएको दुई तले आठ कोठे पक्की भवनको विधिवत् उद्घाटन समारोह आज एक विशेष ...

Read More »

घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीको आफ्नै कार्यालय भवन उद्घाटन

घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीको आफ्नै कार्यालय भवन उद्घाटन

सर्लाही, साउन २५ गते। लामो समयदेखि भाडाको घरबाट सञ्चालन भइरहेको घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीको आफ्नै कार्यालय भवन उद्घाटन भएको छ । मलंगवा नगरपालिका–२, मा नवनिर्मित कार्यालय भवनको मधेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री वसन्त कुशवाहाले उद्घाटन गरेका ...

Read More »

आकाशे पानी परेपछि मधेसमा धमाधम धान रोपाइँ हुदै

आकाशे पानी परेपछि मधेसमा धमाधम धान रोपाइँ हुदै

दिपेन्द्र जयसवाल, बारा, साउन २३ गते। आकाशे पानी परेपछि मधेसमा धमाधम धान रोपाइँ  भइरहेको छ। पछिल्ला तीन दिनदेखि लगातारको वर्षाका कारण ढिलो भए पनि मधेस प्रदेशका किसानहरुले धान रोपाइँ सुरु गरेका छन् । पानीको अभावमा मधेस प्रदेशमा साउनको दोस्रो हप्तासम्म ...

Read More »