Breaking News

Category Archives: समाज

पेट्रोल डिजलको मूल्यमा ऐतिहासिक वृद्धि, तत्कालको दररेट कति ?

पेट्रोल डिजलको मूल्यमा ऐतिहासिक वृद्धि, तत्कालको दररेट कति ?

स्थानियन्यूज, रौतहट, चैत १९ गते। पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ । पेट्रोल र डिजेलमा समान १५ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको कारण देखाउँदै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगम सञ्चालक ...

Read More »

रौतहटको पत्रकारमाथि गालीगलौजको विरोधमा महासंघको कडा आपत्ति, कारबाहीको माग

रौतहटको पत्रकारमाथि गालीगलौजको विरोधमा महासंघको कडा आपत्ति, कारबाहीको माग

रौतहट, चैत १५ गते । नेपाल पत्रकार महासंघ रौतहट शाखाले सामाजिक सञ्जालमार्फत एक पत्रकारमाथि गरिएको गालीगलौजप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ। महासंघद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा “I Support Prabhu” नामक फेसबुक आईडीबाट रातोपाटी डटकमका रौतहट संवाददाता ...

Read More »

२४ घण्टे राष्ट्रिय गुनासो व्यवस्थापन प्रणाली सुरु गर्ने सरकारको घोषणा

२४ घण्टे राष्ट्रिय गुनासो व्यवस्थापन प्रणाली सुरु गर्ने सरकारको घोषणा

काठमाडौं, १५ गते। नव नियुक्त सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यसूची अन्तर्गत २४ नम्बर बुँदामा देशभरका नागरिकका गुनासो, सुझाव तथा सेवा अनुरोधलाई छिटो, प्रभावकारी र परिणाममुखी रूपमा सम्बोधन गर्ने लक्ष्यसहित २४ घण्टे राष्ट्रिय नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली सञ्चालन ...

Read More »

सेवा प्रवाहमा सहजताका लागि नागरिकताको प्रतिलिपि र राहदानी जुनसुकै जिल्लाबाट लिन सकिने

सेवा प्रवाहमा सहजताका लागि नागरिकताको प्रतिलिपि र राहदानी जुनसुकै जिल्लाबाट लिन सकिने

काठमाडौँ, चैत १४ गते। सरकारले नागरिकलाई सेवा प्रवाहमा सहजता प्रदान गर्न नागरिकताको प्रतिलिपि र राहदानी जुनसुकै जिल्लाबाट लिन सकिने व्यवस्था गर्ने भएको छ। मन्त्रिपरिषद्को शुक्रबारको निर्णयबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीमा यो विषयलाई प्राथमिकताका साथ समेटिएको छ। कार्यसूचीको ...

Read More »

सातै प्रदेशमा महिलाहरूका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालन गर्ने सरकारको घोषणा

सातै प्रदेशमा महिलाहरूका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालन गर्ने सरकारको घोषणा

काठमाडौँ , चैत १४ गते। सरकारले महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न देशका सातै प्रदेशमा निस्शुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने घोषणा गरेको छ। शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची सार्वजनिक गर्दै सरकारले पहिलो चरणमा आगामी १०० दिनभित्र कम्तीमा २५ वटा ...

Read More »

सरकारले २०४८ सालदेखि सार्वजनिक पद धारण गरेका नेता तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने

सरकारले २०४८ सालदेखि सार्वजनिक पद धारण गरेका नेता तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने

काठमाडौं, चैत १४ गते। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले २०४८ सालदेखि हालसम्म सार्वजनिक पद धारण गरेका राजनीतिक नेता तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने भएको छ। यसका लागि १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने निर्णय शुक्रबार बसेको ...

Read More »

रौतहटमा जनमत पार्टीको सात सदस्यीय तदर्थ समिति सर्वसम्मत गठन

रौतहटमा जनमत पार्टीको सात सदस्यीय तदर्थ समिति सर्वसम्मत गठन

रौतहट, चैत १४ गते। रौतहट जिल्लामा जनमत पार्टीको जिल्ला तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरिएको छ। मध्य रौतहटको गरुडा बजार स्थित आशीर्वाद गेष्ट हाउसको सभा हलमा आयोजित एक कार्यक्रममा सात सदस्यीय समिति चयन गरिएको हो। कार्यक्रममा जनमत पार्टीका केन्द्रीय कार्यकारणी ...

Read More »

ओली र लेखकलाई कति दिन हिरासतमा राख्न मिल्ने?

ओली र लेखकलाई कति दिन हिरासतमा राख्न मिल्ने?

काठमाडौं, चैत १४ गते। भदौ २३ गते भएका घटनामा पक्राउ परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान हुने भएको छ। ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति लिएर २५ दिनसम्म हिरासतमा राख्न म्याद ...

Read More »

प्रहरी हेडक्वार्टरको सर्कुलर, जवानदेखि एसएसपीसम्मलाई बिहान ७ बजेबाटै बर्दीमा रहन आदेश

प्रहरी हेडक्वार्टरको सर्कुलर, जवानदेखि एसएसपीसम्मलाई बिहान ७ बजेबाटै बर्दीमा रहन आदेश

काठमाडौं, चैत १३ गते २०८२। नेपाल प्रहरीका प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मलाई चुस्ता पोसाक (बर्दी) मा तयारी अवस्थामा बस्न सर्कुलर गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत प्रहरीहरूलाई बिहान ७ बजेबाटै बर्दीमा स्ट्यान्डबाई बस्न सर्कुलर भएको ...

Read More »

नवनियुक्त सरकारद्वारा भदौ २३ र २४ को घटना जाँचबुझ प्रतिवेदन कार्यान्वयनको निर्णय

नवनियुक्त सरकारद्वारा भदौ २३ र २४ को घटना जाँचबुझ प्रतिवेदन कार्यान्वयनको निर्णय

काठमाडौं, चैत्र १३ गते २०८२ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् । आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो ...

Read More »