Breaking News

Category Archives: प्रदेश

भ्रामक समाचारहरुप्रति सचेत रहन सबैलाई आग्रह-प्रमुख प्रसाशकीय अधिकृत भरत प्रसाद यादव

भ्रामक समाचारहरुप्रति सचेत रहन सबैलाई आग्रह-प्रमुख प्रसाशकीय अधिकृत भरत प्रसाद यादव

आरएन पटेल रौतहट, साउन २६ गते। फतुवा बिजयपुर नपामा कुनै पनि क्षेत्रमा भ्रष्टाचार भएको छैन । प्रमुख प्रसाशकीय अधिकृत भरत प्रसाद यादवले भ्रामक समाचारहरुप्रति सचेत रहन सबैलाई आग्रह गरेका छन। “सेवाग्राहीलाई सास्ती हुन नदिई, पहिलाभन्दा प्रभावकारी शैलीमा नगरपालिका सञ्चालन भईरहेको ...

Read More »

फतुवा बिजयपुर नगरपालिकाको नगरसभा हुने निश्चित

फतुवा बिजयपुर नगरपालिकाको नगरसभा हुने निश्चित

आरएन पटेल,राैतहट,साउन २३ गते। राैतहटकाे फतुवा बिजयपुर नगरपालिकाको नगरसभा हुने निश्चित भएको छ। नगरपालिकाको कार्यपालिका बैठकबाट आउँदो साउन ३० गते नगरसभा हुने निश्चित भएको कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ” विभिन्न कारणले संविधानले तोकेको समयसीमाभित्र बजेट ...

Read More »

बजेट अधिवेशन नगरेका स्थानीय तहमा मन्त्रालयको टोलीद्वारा अनुगमन

बजेट अधिवेशन नगरेका स्थानीय तहमा मन्त्रालयको टोलीद्वारा अनुगमन

रौतहट, साउन २३ गते ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको टोलीले बिहीबार रौतहटको फतुवा विजयपुर नगरपालिकामा बजेट ल्याउने विषयमा छलफल गरेको छ । मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली नेतृत्वको टोलीले साउन मसान्तसम्म सभामा बजेट पेश गरी पारित गराउन सहजीकरण गर्नुभएको ...

Read More »

फतुवा बिजयपुरको हाकिम भरत यादव कदर पत्रले सम्मानित

फतुवा बिजयपुरको हाकिम भरत यादव कदर पत्रले सम्मानित

आरएन पटेल रौतहट,साउन २१ गते। रौतहटको फतुवा बिजयपुर नगरपालिकाको हाकिम कदर पत्रले सम्मानित भएका छन। नगरपालिकाको वडा नं. ११ हिमालीबासमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको समुद्घाटन कार्यक्रममा पालिकाको प्रमुख प्रसाशकीय अधिकृत भरत प्रसाद यादवले भवन निर्माणमा पुर्याएको योगदानलाई उच्च सम्मान गर्दै ...

Read More »

नगरबासीको कार्यमा कार्यवाहक नगर प्रमुख खातुन अग्रसर, नागरिकद्वारा अभिनन्दन तथा सम्मान

नगरबासीको कार्यमा कार्यवाहक नगर प्रमुख खातुन अग्रसर, नागरिकद्वारा अभिनन्दन तथा सम्मान

राैतहट,२१ गते साउन । फतुवा विजयपुर नगरपालिकाको स्वास्थ्य क्षेत्रका भौतिक संरचनामा महत्वपूर्ण योगदान पुर्याउने कार्यमा कार्यवाहक नगर प्रमुख अम्बेया खातुनलाई आम नागरिकहरूले सम्मान पत्र प्रदान गरेका छन् । यस नगरपालिकाका नागरिकहरूले समाजसेवी अच्युत मैनालीको नेतृत्वमा उक्त अभिनन्दन समारोह आयोजना गरेका ...

Read More »

स्वास्थ्य क्षेत्रमा कार्यबाहक मेयर ख़ातूनको एक सशक्त पाइला, हिमालीबासमा नयाँ स्वास्थ्य सेवा केन्द्रको समुद्घाटन

स्वास्थ्य क्षेत्रमा कार्यबाहक मेयर ख़ातूनको एक सशक्त पाइला, हिमालीबासमा नयाँ स्वास्थ्य सेवा केन्द्रको समुद्घाटन

आरएन पटेल,राैतहट,साउन २१ गते। स्वास्थ्य क्षेत्रमा कार्यबाहक मेयर ख़ातूनको एक सशक्त पाइला अगाडी बढेको देखिएको छ। स्वास्थ्य क्षेत्रमा अमूल्य योगदान गर्दै नगरबासिहरुको लागि फतुवा बिजयपुर नगरपालिका–११, हिमालीबासमा नयाँ स्वास्थ्य सेवा केन्द्रको समुद्घाटन गरिएको छ। एक तल्ले ७ कोठे आधारभूत स्वास्थ्य ...

Read More »

जसपा नेपाल रौतहटद्वारा नव प्रवेशीहरुलाई स्वागत तथा सम्मान

जसपा नेपाल रौतहटद्वारा नव प्रवेशीहरुलाई स्वागत तथा सम्मान

आरएन पटेल, साउन २१ गते। जसपा नेपाल रौतहटद्वारा नव प्रवेशीहरुलाई स्वागत तथा सम्मान गरिएको छ। जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटले नव प्रवेशीहरुलाई एक कार्यक्रमका बिच भव्य स्वागत तथा सम्मान गरेको छ। रौतहटको कटहरिया नगरपालिका वडा नं. -५ ...

Read More »

मिटरब्याज विरुद्ध किसान मजदूर आन्दोलन रौतहटको जिल्ला सम्मेलन सम्पन्न

मिटरब्याज विरुद्ध किसान मजदूर आन्दोलन रौतहटको जिल्ला सम्मेलन सम्पन्न

आरएन पटेल रौतहट, साउन २१ गते। मिटरब्याज विरुद्ध किसान मजदूर आन्दोलन, नेपाल भोजपुरा कमाण्डको रौतहट जिल्ला सम्मेलन सम्पन्न भएको छ। “सम्पूर्ण किसान मजदूर एक होऔं। वित्तीय शोषण तथा उत्पीडन विरुद्ध संघर्ष गरौ” नारा सहित जिल्लाको मध्य भाग गरुडाको ए एन ...

Read More »

रौतहटमा उखु किसानद्वारा अनुदान नपाएको विरोधमा टायर बालेर प्रदर्शन

रौतहटमा उखु किसानद्वारा अनुदान नपाएको विरोधमा टायर बालेर प्रदर्शन

आरएन पटेल राैतहट,साउन २० गते। तहटमा उखु किसानद्वारा अनुदान नपाएको विरोधमा टायर बालेर प्रदर्शन गरिएको छ। उखु किसानहरू आफ्नो जायज हकका लागि फेरि सडकमा उत्रिएका छन् । रौतहटको डुमरिया स्थित श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डष्ट्रिज अगाडि मंगलबार उखु ...

Read More »

कटहरियाका समाजसेवी दासको जन्मोत्सवमा अनाथालयमा खाद्यान्न सामग्री वितरण

कटहरियाका समाजसेवी दासको जन्मोत्सवमा अनाथालयमा खाद्यान्न सामग्री वितरण

सागर संगम ठाकुर, रौतहट,साउन १८ गते रौतहट कटहरिया नगरपालिका–४ निवासी समाजसेवी शन्तोष राज दासले आफ्नो जन्मदिन विशेष तरीकाले मनाएका छन्। उनले आइतबार गरुडास्थित बंशीराम जयसवाल अनाथालयमा खाद्यान्न सामग्री वितरण गर्दै टुहुरा बालबालिकासँग आफ्नो जन्मदिन मनाएका हुन । दासले अनाथालयमा चामल ...

Read More »