Breaking News

Category Archives: प्रदेश

रौतहटको माधाेपुर स्वास्थ्य चाैकी पालिकामै उत्कृष्ट, सेवाग्राही हर्षित ।

रौतहटको माधाेपुर स्वास्थ्य चाैकी पालिकामै उत्कृष्ट, सेवाग्राही हर्षित ।

आरएन पटेल । राैतहट, मंसिर ८ गते । रौतहटको माधाेपुर स्वास्थ्य चाैकी पालिकामै उत्कृष्ट देखिएको छ । जिल्लाको माधव नारायण नगरपालिका वडा नं. ६ माधोपुर स्वास्थ्य चौकी नमुना स्वास्थ्य चाैकीकाे रुपमा सञ्चालनमा आएको हो । स्वास्थ्य चाैकि प्रमुख (इन्चार्ज) चिकित्सक नेक महम्मद हुसैनकाे अहम भूमिका ...

Read More »

रौतहटको माधोपुरमा गढ़ीमाई मेलाको तयारी धमाधाम हुदै ।

रौतहटको माधोपुरमा गढ़ीमाई मेलाको तयारी धमाधाम हुदै ।

आरएन पटेल । मंसिर ८ गते । रौतहटको माधोपुरमा गढ़ीमाई मेलाको तयारी धमाधम भइरहेको देखिएको छ । जिल्लाको माधव नारायण नगरपालिका वडा नं. ६ माधोपुरमा पनि पञ्चवर्षिय गढीमाई मेला लाग्ने भएको छ । जिल्लाको माधव नारायण नगरपालिका -६ माधोपुरबाट पश्चिम ...

Read More »

बौधिमाई-२ इनर्वामा आगलागी हुँदा लाखौको क्षति, १ महिला र भैंसी गम्भीर घाइते ।

बौधिमाई-२ इनर्वामा आगलागी हुँदा लाखौको क्षति, १ महिला र भैंसी गम्भीर घाइते ।

आरएन पटेल । रौतहट, मंसिर ४ गते । रौतहटको बौधिमाई नगरपालिका वड़ा नं.२ इनर्वामा आगलागी हुँदा लाखौको क्षति भएको छ । इनर्वा मठ टोलमा रहेको सिताबी पटेलको गोठ घरमा लामखुट्टे धपाउन बालेको आगोबाट आगलागी भई गोठघर पूर्ण रुपमा जलेर नष्ट ...

Read More »

गढ़ीमाई मेला संरक्षण समितिको संयोजकमा कटहरियाका नगर प्रमुख अजय प्रकाश सर्वसहमतिबाट चयन ।

गढ़ीमाई मेला संरक्षण समितिको संयोजकमा कटहरियाका नगर प्रमुख अजय प्रकाश सर्वसहमतिबाट चयन ।

रौतहट । मंसिर ०२ गते । कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवाल गढीमाई मन्दिरमा आयोजित पञ्चवर्षीय गढीमाई मेला संरक्षण समितिको संयोजकमा निर्विरोध चयन भएका छन् । गढीमाई मेला ऐतिहासिक र धार्मिक महत्व बोकेको पवित्र मेला हो, जुन प्रत्येक पाँच ...

Read More »

कटहरियाका नगर प्रमुख जैसवालद्वारा एस.इ.इ मा उत्कृष्ट गरेका ५ जनालाई ल्यापटप वितरण ।

कटहरियाका नगर प्रमुख जैसवालद्वारा एस.इ.इ मा उत्कृष्ट गरेका ५ जनालाई ल्यापटप वितरण ।

रौतहट, कार्तिक ३० गते । कटहरिया नगरपालिकाका नगर प्रमुख जैसवालले एस.इ.इ मा उत्कृष्ट गरेका ५ जना विद्यार्थीलाई ल्यापटप वितरण गरेका छन् । आज शुक्रबार एक विशेष कार्यक्रमका बिच नगर प्रमुख अजय प्रकाश जैसवालले एस.इ.इ.मा उत्कृष्ट गरेका ५ जना बिद्यार्थीलाई ल्यापटप ...

Read More »

नगरपालिकाले गर्नु पर्ने कार्य वडा अध्यक्ष साहले गर्दै, मौलापुर-९ मा निःशुल्क आँखा शिविर सम्पन्न ।

नगरपालिकाले गर्नु पर्ने कार्य वडा अध्यक्ष साहले गर्दै, मौलापुर-९ मा निःशुल्क आँखा शिविर सम्पन्न ।

आरएन पटेल । रौतहट, कार्तिक ३० गते । रौतहटको माैलापुर नगरपालिका वडा नम्बर ९ साेनरनियामा नि: शुल्क आँखा शिविर सम्पन्न भएको छ । नगरपालिकाले गर्नु पर्ने कार्य वडा अध्यक्ष साहले निःशुल्क आँखा शिविर सञ्चालन गरेर देखाएका छन । शुक्रबार मौलापुर ...

Read More »

दलितको नाममा केही व्यक्तिहरूले षड्यन्त्र रचेर चरित्र हत्या गरेको वडा अध्यक्ष यादवको आरोप ।

दलितको नाममा केही व्यक्तिहरूले षड्यन्त्र रचेर चरित्र हत्या गरेको वडा अध्यक्ष यादवको आरोप ।

आरएन पटेल । रौतहट,कार्तिक २९ गते । रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ३ मेवाका केही व्यक्तिहरूले षड्यन्त्र रचेर मेरो चरित्र हत्या गर्न खोजेको वडा अध्यक्ष रामेश्वर प्रसाद यादवले आरोप लगाएका छन । छठ घाट मेवामा दलितमाथि दुर्व्यवहार भएको भन्दै ...

Read More »

रौतहटको गढ़ीमाई -८ बिरनगरामा जसपा नेपालको भव्य जनसभा सम्पन्न ।

रौतहटको गढ़ीमाई -८ बिरनगरामा जसपा नेपालको भव्य जनसभा सम्पन्न ।

आरएन पटेल । रौतहट, कार्तिक २६ गते । रौतहटको गढ़ीमाई नगरपालिका – ८ बिरनगरामा जसपा नेपालको आधारभूत संगठन निर्माण अभियान अन्तर्गत जनसभा सम्पन्न भएको छ । जनता संग जसपा नेपाल जिल्ला कार्य समिति रौतहटद्वारा आयोजित आधारभूत संगठन निर्माण अभियान तथा ...

Read More »

इनर्वा नदीपारी क्रिकेट टुर्नामेन्टमा इनर्वा ‘क’ टिम बिजयी,युवा नेता पटेलद्वारा पुरस्कार वितरण ।

इनर्वा नदीपारी क्रिकेट टुर्नामेन्टमा इनर्वा ‘क’ टिम बिजयी,युवा नेता पटेलद्वारा पुरस्कार वितरण ।

आरएन पटेल । राैतहट, कार्तिक २३ गते । बौधिमाई नगरपालिकाकाे इनर्वा नदीपारीमा जारी क्रिकेट टुर्नामेन्टमा इनर्वा ‘क’ टिम बिजय भएको छ। नगरपालिकाको वडा नं. २ इनर्वा नदीपारीमा जारी क्रिकेट टूर्नामेन्टमा शुक्रबार भएको फाईनल खेलमा बाैधीमाई नपा- २ इनर्वा ‘क'(नादिवारी) टिम ...

Read More »

वडा अध्यक्ष संजय यादवद्वारा छठ व्रतालु महिलाहरुलाई साडी वितरण ।

वडा अध्यक्ष संजय यादवद्वारा छठ व्रतालु महिलाहरुलाई साडी वितरण ।

कार्तिक १९ गते रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाका वडा नं २ सितलपुर बैरगनियामा छठ पूजा गर्ने करिब एक हजार व्रतालुलाई वडा अध्यक्ष संजय यादवले साडी वितरण गरेका छन् । सितलपुर र बैरगनियाका व्रतालुलाई करिब रु नौ लाख बराबरको साडी बाँडेका ...

Read More »