आरएन पटेल । रौतहट । माघ २७ गते रौतहट जिल्लाको कटहरिया नगरपालिकामा ढल निकासको शिलान्यास गरिएको छ । कार्यक्रमको अध्यक्षता नगरप्रमुख सियाराम कुशवाहाले गर्नु भएको थियो भने प्रमुख अतिथीको रुपमा आयोजना निर्देशक रामकुमार श्रेष्ठ रहनु भएको थियो । कटहरिया नगरपालिका ...
Read More »Category Archives: प्रदेश
मुसलिम समुदायका हक हितको लागि गौरमा एक दिने अन्तरक्रिया कार्यक्रम
आरएन पटेल । रौतहट । माघ २७ गते रौतहट जिल्लाको सदरमुकाम गौरमा स्थानिय तहका पदाधिकारीहरु सँग मुसलिम समुदायका हक हितको संरक्षण संबद्र्धन र सशक्तिकरण विषय एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मुसलिम आयोग ज्वाखेल ललितपुरले आयोजना गरेको अन्तरक्रिया ...
Read More »गुजराकी उप प्रमुख खातुनद्वारा खेलाडीहरुलाई क्रिकेट सामग्री वितरण
आरएन पटेल । रौतहट । माघ २७ गते गुजरा नगरपालिकाकी नगर उप प्रमुख रौशन ख़ातूनले खेलाडीहरुलाई क्रिकेट सामग्री वितरण गरेकी छिन । नगरपालिकाको वडा नं। ६ खतवहिया स्थित एक क्रिकेट टिमका सम्पूर्ण खेलाडीहरुलाई क्रिकेट सामग्री बितरण गरिएको छ । उप ...
Read More »वृन्दावन नपा ९ भुसहामा चोरलाई करेन्ट लागेर मृत्यु
आरएन पटेल। रौतहट । माघ २७ गते रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नं। ९ भुसहामा चोरी गर्ने उद्देश्यले गएको रितु महरालाई गाउलेहरुले लखेटदै गर्दा भाग्ने क्रममा करेन्ट लागेर मृत्यु भएको पुष्टि भएको छ । भुसहा स्थित गेहूँ खेतमा बितेको माघ ...
Read More »रौतहट प्रहरीद्वारा श्रोत नखुलेको अबैध रुपैयाँ सहित एक जना पक्राउ
आरएन पटेल। रौतहट । माघ २६ गते रौतहट जिल्ला प्रहरी कार्यालयले श्रोत नखुलेको अबैध रुपैयाँ सहित एक जना मानिसलाई नियन्त्रणमा लिइएको छ । माघ २६ गते सोमबारका दिन दिउसो करिब २ बजेको समयमा जिल्लाको गौर नगरपालिका वडा न। ४ वसपार्क ...
Read More »शहिदहरुको सम्मानमा गौर बीपी चौकमा स्मृति टावरको शिलान्यास
आरएन पटेल। रौतहट । माघ २७ गते रौतहट सदरमुकाम गौरमा स्मृति टावरको शिलान्यास गरिएको छ । गौर नगरपालिकाको सहयोगमा बी।पी। चौक स्थित सो टावर निमार्ण हुन लागेको हो । आज एक कार्यक्रमका बिच गौर नगरपालिकाका नगरप्रमुख अजय कुमार गुप्ताले टावर ...
Read More »राजदेवी ९ ब्रहमपुरीमा समाजसेवी सिंहको पहलमा १ दिने निःशुल्क आँखा शिविर सम्पन्न
आरएन पटेल। रौतहट । माघ २७ गते रौतहटको राजदेवी नगरपालिकामा युवा समाजसेवी नवीन कुमार सिंहको अथक प्रयास बाट १ दिने निःशुल्क आँखा सम्पन्न भएको छ । श्री माध्यमिक विद्यालय राजदेवी नगरपालिका ९ ब्रहमपुरीमा एक औपचारिक कार्यक्रम गरि शिविरको उद्घाटन गरिएको ...
Read More »गरुडा नपा ६ पोठीयाहीमा जयसवाल भवनको शिलान्यास
आरएन पटेल । रौतहट । माघ २६ गते रौतहटको गरुडा नगरपालिका वडा नं. ६ पोठीयाहीमा जयसवाल भवनको शिलान्यास गरिएको छ । आज एक कार्यक्रमका बिच गरुडा नगरपालिकाकी नगर उप प्रमुख रंगीला कुमारी जयसवाल द्वारा चार कोठे भवनको शिलान्यास गरिएको छ ...
Read More »प्रदेश सांसद किशोरी यादवको बिकास कोषबाट निर्मित पार्वती मन्दिरको उद्घाटन सम्पन्न
आरएन पटेल । रौतहट । माघ २६ गते बौधिमाई नगरपालिकाको कोपवा मठमा पार्वती मन्दिरको उदघाटन कार्य सम्पन्न भएको छ । रौतहट क्षेत्र नं. २ बिधान सभा ‘ख’ बाट निर्वाचित सम्मानिय प्रदेश सांसद राम किशोर यादव उर्फ किशोरी यादवको बिकास कोषबाट ...
Read More »कटहरियामा नेकपा माधव प्रचण्ड समूहको वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न
आरएन पटेल । रौतहट । माघ २५ गते रौतहटको कटहरिया नगरपालिकामा माधव प्रचण्ड समूहको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कटहरिया वडा नम्बर ५ स्थित सो समूहको नेता कार्यकर्ताहरुको बैठक बोलाइएको थियो । बैठक नगर स्तरीय आन्दोलन परिचालन ...
Read More »
Sthaniya News
