रौतहट, माघ १२ गते। श्रमजीवी पत्रकार संघ, नेपाल रौतहटमा १५ सदस्य कार्यसमिति गठन गरिएको छ। पत्रकार सन्तोष पौडेलको अध्यक्षयतामा श्रमजीवी पत्रकार संघ नेपाल रौतहट शाखाकाे नयाँ कार्यसमिति गठन भएकाे छ । शनिबार कर्मचारी मिलन केन्द्र रौतहटको शाखाकाे सभाहलमा मधेस प्रदेश ...
Read More »Category Archives: प्रदेश
बारागढीको खोपवामा हुलाक कार्यालयको स्थापना।
दिपेन्द्र जयसवाल बारा,माघ १२ गते। बाराको बारागढी गाँउपालिका खोपवामा बारागढी हुलाक कार्यालयको स्थापना गरिएको छ। बारा जिल्लाको बारागढी गाँउपालिका वडा नम्बर ३ मा आज शनिवार पालिका हुलाक सेवा कार्यालयको स्थापना गरिएको छ । नेपाल सरकारको एक पालिका एक हुलाक कार्यालय ...
Read More »रौतहटको फतुवा बिजयपुरमा जसपा नेपालको नगर कमिटी बैठक सम्पन्न ।
राैतहट। माघ १२ गते। फतुवा बिजयपुर नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल नगर कमिटीकाे बैठक तथा वडा कमिटी बिस्तारित बैठक सम्पन्न भएको छ। शनिबारका दिन एक कार्यक्रमका बिच नगरपालिकाकाे वडा नम्बर १ स्थित घुसुकपुरमा जसपा नेपाल फतुवा बिजयपुर नगर कमिटीले भेला ...
Read More »अनुगमनको नाममा उद्योगी ब्यवसायीलाई त्रसित पार्ने, ब्यवसायीको समस्याप्रति उद्योग बाणिज्य संघ रौतहटको बैठक सम्पन्न
आरएन पटेल। रौतहट, माघ १२ गते । अनुगमनको नाममा उद्योगी ब्यवसायीलाई त्रसित पार्ने, ब्यवसायीको समस्याप्रति उद्योग बाणिज्य संघ रौतहटको बैठक सम्पन्न भएको छ। शनिबार दिनको ११ बजे रौतहट उद्योग बाणिज्य संघ गौर रौतहटको महासचिब रबिन्द्र नाथ गोपालीको अध्यक्षतामा बृहत बैठक ...
Read More »बाराको पचरौतामा हुलाक सेवा कार्यालयको स्थापना ।
बारा। माघ ११ गते । बारा जिल्लाको पचरौता नगरपालिका वडा नं.- ७ बेनौलीमा शुक्रबार पालिका हुलाक सेवा कार्यालयको स्थापना गरिएको छ । नेपाल सरकारको एक पालिका एक हुलाक कार्यालय स्थापना गरिने नीति अन्तर्गत पचरौता नगरपालिकामा हुलाक सेवा कार्यालयको उद्घाटन गरिएको ...
Read More »बौधिमाईमा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समिति र सरोकारवालाहरुको बैठक सम्पन्न।
आरएन पटेल। रौतहट,माघ १० गते २०८१। रौतहटको बौधिमाई नगरपालिकामा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समितिद्वारा जनप्रतिनिधि र सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पाठेघरको मुखको क्यान्सर विरूद्धको एच.पि.भी खोप अभियान अन्तर्गत आज बिहीबार बौधिमाई नगरपालिका स्वास्थ्य शाखा सरमुजवाको ...
Read More »किशोरी दासले मागिन् दलित सशक्तिकरण ऐनको बजेट र प्रगतिको विवरण।
जनकपुर, माघ ९ गते। मधेश प्रदेश सभा सदस्य किशोरी देवी दासले दलित सशक्तिकरण ऐन २०७६ पारित भएको ६ वर्ष बितिसक्दा यसको कार्यान्वयनका लागि सरकारका कदमहरू अस्पष्ट भएको भन्दै जवाफ मागेकी छिन्। मंगलबार मधेश प्रदेश सभाको चौथो अधिवेशनको ९औं बैठकमा बोल्दै ...
Read More »देवाही गोनाहीमा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समितिद्वारा सरोकारवालाहरुको बैठक सम्पन्न।
आरएन पटेल। रौतहट,माघ ९ गते २०८१। देवाही गोनाही नगरपालिकामा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समितिद्वारा शिक्षक, पत्रकार तथा अन्य सरोकारवालाहरुको बैठक सम्पन्न भएको छ। पाठेघरको मुखको क्यान्सर विरूद्धको एच.पि.भी खोप अभियान अन्तर्गत आज बुधवार देवाही गोनाही नगरपालिका स्वास्थ्य ...
Read More »आईटी आर्मी चितवन जिल्लाको तयारी भेला सम्पन्न।
चितवन, माघ ५ गते पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकट आईटी आर्मी चितवन जिल्लाको तयारी बैठक शनिबार सम्पन भएका छन । आईटी आर्मी संगठन विभाग प्रमुख आर्या पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पाण्डेले भने । , ‘आईटी ...
Read More »बौधीमाईका मेयर प्रदिप यादवको भ्रष्टाचार र कर्तुतबारे सरमुजवामा पत्रकार सम्मेलन।
आरएन पटेल। रौतहट,माघ ४ गते। बौधीमाई नगरपालिकाका मेयर प्रदिप यादवको भ्रष्टाचार र कर्तुतबारे सरमुजवामा पत्रकार सम्मेलन सम्पन्न भएको छ। जिल्लाको बौधीमाई नगरपालिका वडा नं. ८ र ९ सरमुजवाका आम जनताद्वारा आयोजित पत्रकार सम्मेलनमा बौधिमाई नगरपालिकाको मेयर प्रदिप यादवले हालसम्म गरेको ...
Read More »
Sthaniya News
