Breaking News

Category Archives: प्रदेश

जसपा नेपाल रौतहटको वृहत बिस्तारीत बैठक यहि भदौ १७ गते गौरमा हुने निर्णय ।

जसपा नेपाल रौतहटको वृहत बिस्तारीत बैठक यहि भदौ १७ गते गौरमा हुने निर्णय ।

रौतहट, भदौ १५ गते । जनता समाजवादी पार्टी नेपाल रौतहटको पदाधिकारी बैठक बाट जिल्लाको वृहत बिस्तारीत बैठक यहि भदौ १७ गते गौरको कर्मचारी मिलन केन्द्रमा गर्ने निर्णय गरिएको छ । साथै रौतहट जिल्ला इंचार्जको रुपमा रहेका रामबसिस्ट यादव सर्लाही जिल्लाको ...

Read More »

चरित्र हत्या गर्ने भ्रामक समाचार फैलाएको ईशनाथ नपाको सिंहको दाबी ।

चरित्र हत्या गर्ने भ्रामक समाचार फैलाएको ईशनाथ नपाको सिंहको दाबी  ।

रौतहट, चन्दन कुमार महतो ईशनाथ नगरपालिकाको शिक्षा शाखाको Emis का संयोजक निरञ्जन सिंहाले शंकर प्रा बि लक्ष्मिनीयाको प्र.अ रामभरत प्रसाद सँग घुस मागेको आरोप कपोलकल्पित भएको भन्दै खण्डन गर्नुभएको छ । चरित्र हत्या गर्ने उदेश्यले भ्रामक समाचार फैलाएको भन्दै सिंहाले ...

Read More »

जन्मदिनको अवसरमा पत्रकार पटेलले अनाथालयका बालबालिकासँग गरे खुशी सट्टासट्टा ।

जन्मदिनको अवसरमा पत्रकार पटेलले अनाथालयका बालबालिकासँग गरे खुशी सट्टासट्टा ।

रौतहट, १२ गते भदौ । आफ्नो जन्मदिनको अवसरमा पत्रकार पटेलले अनाथालयका बालबालिकाहरुसँग खुशी सट्टासट्टा गरेका छन। रौतहट जिल्लाको गरुडा नपा ४ स्थित रहेको बंशिराम जयसवाल अनाथालयमा २६ जना टुहुरा बालबालिका जसको आमाबाबु यो संसारमा अनाथालय बाहेक अरू कोही नभएको स-साना ...

Read More »

ई.प्र.का लक्ष्मिनियाँ बिजयपुरका प्रहरी निरिक्षक साहकाे बिदाई कार्यक्रम।

ई.प्र.का लक्ष्मिनियाँ बिजयपुरका प्रहरी निरिक्षक साहकाे बिदाई कार्यक्रम।

रूपेश कुमार यादव भदाै ३गते । राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय लक्ष्मिनिया बिजयपुरका प्रहरी निरीक्षक (इन्सपेक्टर) अरबिन्द कुमार साहको सरुवा भएको छ । ईलाका प्रहरी कार्यालय गाैरीगंज झापामन ,प्रहरी निरिक्षक साह ईन्चार्जकाे रूपमा प्रस्थान भएकाे हाे। प्रहरी ...

Read More »

जन्मदर्ताकाे कानुनी प्रावधान तथा स्थानीय चुनाैति बिषयक एक दिने अन्तरक्रिया सम्पन्न

जन्मदर्ताकाे कानुनी प्रावधान तथा स्थानीय चुनाैति बिषयक एक दिने अन्तरक्रिया सम्पन्न

रूपेश कुमार यादव भदौ ३ गते वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र ग्रामीण बिकाश केन्द्र नेपाल राैतहटकाे साझेदारी तथा गरूडा नगरपालिका र माधवनरायण नगरपालिकाकाे समन्वयमा संचालित कार्यक्रम जन्मदर्ताकाे कानुनी प्रावधान तथा स्थानीय चुनाैति बिषयक सम्बन्धि एक दिने अन्तरक्रियाकार्यक्रम सम्पन्न भएको छ। ...

Read More »

बौधिमाइ नपा २ इनर्वा नदिपारीमा स्वास्थ्य सेवा इकाई उदघाटन कार्य सम्पन्न ।

बौधिमाइ नपा २ इनर्वा नदिपारीमा स्वास्थ्य सेवा इकाई उदघाटन कार्य सम्पन्न ।

आरएन पटेल । साउन २९ गते बौधिमाइ नपा २ इनर्वा नदिपारीमा स्वास्थ्य सेवा इकाई उदघाटन कार्य सम्पन्न भएको छ । रौतहट जिल्लाको बौंधीमाई नगरपालिका वडा नं . २ इनर्वाटोल लाल बकैया खोला पारीमा स्वास्थ्य सेवा इकाई कार्यालयको उद्दघाटन कार्य नगर ...

Read More »

बौधिमाई -३ मटिअर्वामा ट्राक्टर पल्टिदा एक जनाको घनास्थलमै मृत्यु।

बौधिमाई -३ मटिअर्वामा ट्राक्टर पल्टिदा एक जनाको घनास्थलमै मृत्यु।

आरएन पटेल , साउन ०९ गते बौधिमाई -३ मटिअर्वामा ट्राक्टर पल्टिदा एक जनाको घनास्थलमै मृत्यु भएको छ । रौतहट जिल्लाको बौधीमाई नगरपालिका वडा नं ३ मटिअर्वा पर्ने लालबकैया नदीको बाँधमा नदी पारी बाट खेत जोतेर घर फर्कने बेला बेलुका करिब ...

Read More »

बृन्दावन नगरपालिकाको जग्गा बर्गीकरण कार्य सम्पन,किताकाट गर्न रास्ता खुल्ला

बृन्दावन नगरपालिकाको जग्गा बर्गीकरण कार्य सम्पन,किताकाट गर्न रास्ता खुल्ला

रमेश कुमार यादब श्रावण ०७,रौतहट रौतहटको बृन्दावन नगरपालिकामा आईतबारदेखि किताकाट खुल्ला भएको छ ।। आईतबार नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि बृन्दावन नगरपालिकाको वार्ड नं. १ देखि वार्ड नं.९ सम्मका भुमि बर्गीकरण सम्बन्धी कितागत बिवरण अनुमोदन भईसकेकोले किता काट प्रक्रिया ...

Read More »

बौधिमाई -२ इनर्वामा युवा नेता दिलीप पटेलको विशेष पहलमा टावर लाईट जडान ।

बौधिमाई -२ इनर्वामा युवा नेता दिलीप पटेलको विशेष पहलमा टावर लाईट जडान ।

आरएन पटेल। साउन ४ गते । रौतहटको बौधिमाई -२ इनर्वामा टावर लाईट जडान कार्य सम्पन्न भएको छ । नगरपालिकाको वडा नं. २ इनर्वा स्थित लालबाकैया नदीको किनारमा रहेको बांधमा सो टावर लाईट जडान गरिएको हो । सामाजवादी युवा संघको केन्द्रीय ...

Read More »

रौतहटको गरुडा र बौधिमाईमा नयाँ हाकीमले सम्हाले जिम्मेवारी ।

रौतहटको गरुडा र बौधिमाईमा नयाँ हाकीमले सम्हाले जिम्मेवारी ।

रौतहट, २९ गते जेठ । रौतहटको दुई वटा नगरपालिकाहरुमा नयाँ प्रमुख प्रशासकीय अधिकृत (हाकीम) ले जिम्मेवारी सम्हालेका छन् । सोमबार एक कार्यक्रमका बीच जिल्लाको गरुडा नगरपालिकाले नयाँ प्रमुख प्रशासकिय अधिकृतलाई जिम्मेवारी दिएका छन् । सो पालिकामा आजबाट प्रमुख प्रशासकिय अधिकृतको ...

Read More »