कृष्ण तिवारी, रौतहट। भाद्र ८, गते । रौतहटको मौलापुर नगरपालिका-६ स्थित रहेको माध्यमिक विद्यालय पथराबुधरामको विद्यालय व्यवस्थापन समितीको सम्पन्न भएको निर्वाचनमा विवेक यादवको प्यानल बिजयी भएका छन । चार जना सदस्य पदका लागि हिजो शुक्रबार भएको निर्वाचनमा विवेक यादव ३६२ ...
Read More »Category Archives: स्थानीय
मा वि पथरामा विद्यालय व्यवस्थापन समितिको चुनाव शान्तिपूर्ण रूपमा सुरु ।
रूपेश यादव । भदौँ ०७ गते , शुक्रबार । रौतहट जिल्लाको मौलापुर नगरपालिका-६ मा अवस्थित श्री माध्यमिक विद्यालय पथरा बुधराममा आज शुक्रबार विद्यालय व्यवस्थापन समितिको चुनाव शान्तिपूर्ण रूपमा सुरु भएको छ। यो चुनाव विद्यालयको प्रशासनिक तथा शैक्षिक सुधारका लागि महत्त्वपूर्ण ...
Read More »गौरमा पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको समुदघाटन ।
चन्दन कूमार महतो, ४ भदौ। रौतहट राजर्षीजनक विश्वविद्यालयको आंगिक बहुमुखी क्याम्पसको रुपमा रौतहट सदरमुकाम गौरमा पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार एक समारोहका बीच समुदघाटन भएको छ । जुद्ध माध्यमिक विद्यालयको छात्राबास भवन गौर नगरपालिका वडा नम्वर, २ मा राजर्षीजनक ...
Read More »ब्रीटिस काउन्सिल र भि.एस.ओ. द्वारा रौतहटको गढिमाई र गौरमा अन्तक्रिया सम्पन्न।
मेवालाल यादव साउन २४, रौतहट असमान नेपाल रौतहट , ब्रीटिस काउन्सिल र भि.एस.ओ. द्वारा रौतहटको गढिमाई नगरपालिका र गौर नगरपालिकामा संचालित साझेदारी जेम्स परियोजना अन्तर्गत रि-भ्यु एन्ड पलानिग वर्कसप बारे अन्तक्रिर्या सम्पन्न भएको छ। गढिमाई नगरपालिका र गौर नगरपालिकामा छुट्टाछुट्टै ...
Read More »मधेश प्रदेशमा जम्बो मन्त्रीमण्डल विस्तार विरुद्ध जसपा नेपालका युवाहरुद्वारा कुर्सी लिएर विरोध प्रदर्शन ।
जनकपुरधाम, साउन २३ गते । मधेस प्रदेशमा जम्बो मन्त्रीपरिषद गठन गरिएको बिरोधमा जनता समाजवादी पार्टी नेपाल समाजवादी युवा संघका नेता कार्यकर्ताहरुले बिरोध प्रदर्शन गरेका छन । मुलुकमाथी आर्थिक संकट रहेको समयमा राज्यकोषको दोहन गर्ने हिसाबले मधेसमा कुर्सी बचाउनकै लागि जम्बो ...
Read More »राष्ट्रिय परिचयपत्रको नाममा जेष्ठ नागरिक माथि अत्याचार ।
रमेश कुमार यादब साउन २३, रौतहट। राष्ट्रिय परिचयपत्रको नाममा जेष्ठ नागरिकमाथि भइरहेको राज्यको अत्याचार बारे हालसालै धेरै गुनासो आएको छ । रौतहट जिल्लाका विभिन्न वडामा कर्मचारीलाई खटाएर बनाइएका राष्ट्रिय परिचयपत्रहरूमा झोलैझोल मात्र भएकोले जेष्ठ नागरिकहरूलाई अझ बढी दुःख दिन थालेको ...
Read More »नगर प्रमुख साहले जनताबाट उठाएको करले व्यक्तिगत आर्थिक लाभ लिएको स्थानीयहरुको आरोप ।
रमेश कुमार यादव साउन १८, रौतहट रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको नगर प्रमुख प्रेमलाल साहको सम्पत्ति छानबिनको माग गर्दै स्थानीय जनताले आवाज उठाएका छन् । नगर प्रमुख निर्वाचित भएको दुई बर्षमै साहले खपडाको घरलाई भत्काएर तीन तला महल ठड्याएको, करोडौंको ...
Read More »लक्ष्मी लघुबितिय संस्था लिमिटेड हर्षाहाद्धारा गरुडाका एक छात्रलाई छात्रबृति प्रदान ।
रमेश कुमार यादब साउन १७, रौतहट बृन्दावन नगरपालिकाको वार्ड नं.६ हर्षाहामा रहेको लक्ष्मी लघुबितिय संस्था लिमिटेडले एसईई उत्तीर्ण गरेका एक छात्रलाई छात्रवृत्ति प्रदान गरेको छ । यो कार्यक्रम लक्ष्मी महिला केन्द्रमा आबद्ध सदस्यहरुको प्रोत्साहनका लागि आयोजित गरिएको थियो । छात्रवृत्ति ...
Read More »बौधीमाईमा उपमेयरसहित कार्यपालिकाले नगर सभा गरे बहिष्कार ।
रौतहट, असार १० गते । रौतहटको बौधीमाई नगरपालिकाका उपमेयरसहितका जनप्रतिनिधिले नगरसभा बैठक बहिष्कार गरेका छन् । मेयर प्रदीप यादवले एकलौटी रूपमा नगर अधिवेशन गर्न खोजेको भन्दै उपमेयर प्रमीलादेवी जयसवालको नेतृत्वमा नगरसभा बैठक बहिष्कार गरिएको हो । मेयर यादव र उपमेयर ...
Read More »गौर नगरपालिकाको नगरसभाबाट ६५ करोड़ भन्दा बढीको बजेट पारित ।
चन्दन कुमार महतो,अषाढ ०७ गते । रौतहटको गौर नगरपालिकाको १४ औं नगरसभा नगर कार्यपालिको सभा हलमा सम्पन्न भएको छ । १४ औं नगरसभाको नगर उपप्रमुुख शैल देवीको अध्यक्षतामा सम्पन्न भएको छ । गौर नगरपालिकाको प्रवक्ता अर्जुुन सिंहले बजेट प्रस्तुत गर्दै ...
Read More »
Sthaniya News
