आरएन पटेल,राैतहट,भदौ २२ गते । राैतहट- आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणमा उल्लेखनीय सफलता हासिल गर्दै ईशनाथ नगरपालिका, रौतहटले महालेखापरीक्षकको कार्यालयबाट आज प्रशंसा-पत्र प्राप्त गरेको छ । सम्पूर्ण मधेश प्रदेशबाट उत्कृष्ट प्रदर्शन गर्ने एक मात्र स्थानीय तहको रूपमा ईशनाथ नगरपालिका चयन ...
Read More »Category Archives: स्थानीय
नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा बैजू प्रसाद बाबरा पुनः निर्विरोध चयन
आरएन पटेल,भदौ २२ गते। नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा बैजू प्रसाद बाबरा पुनः निर्विरोध चयन भएका छन। नेपाल मदिरा उत्पादक संघको पाँचौं अधिवेशन तथा दशौं वार्षिक साधारण सभाबाट रौतहटका उद्योगपति बैजू प्रसाद बाबरा दोस्रो कार्यकालका लागि पुनः केन्द्रीय अध्यक्षमा निर्विरोध ...
Read More »१९ औं मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा रौतहटमा प्रभातफेरी
आरएन पटेल,राैतहट,भदौ २० गते । रौतहटमा १९ औं मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस भव्य रूपमा सम्पन्न भएको छ। “तीनै तहका सरकार मिली गरौं हातेमालो : मानव बेचबिखनको हटाऔं दुष्चक्रको जालो” भन्ने मूल नाराका साथ १९ औं मानव बेचबिखन विरुद्धको राष्ट्रिय ...
Read More »सरकारले फेसबुक, ट्वीटर, युट्युब लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने गर्यो निर्णय
काठमाडौं: भदौ १९, २०८२ । सरकारले फेसबुक,ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो। सरकारले आजदेखि नै उक्त ...
Read More »फतुवा बिजयपुर-९ श्री आ. वि. लक्ष्मीनियाको ६४ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
राैतहट,भदौ १८ गते । रौतहटको फतुवा बिजयपुर नगरपालिका – ९ श्री आधारभुत बिद्यालय लक्ष्मिनियाको ६४ औं वार्षिकोत्सव तथा स्थापना दिवस सफलता साथ सम्पन्न भएको छ । पहिलो पटक स्थानीय सरकारी विद्यालयले यति भव्य कार्यक्रम आयोजना गरेपछि यसलाई फतुवा बिजयपुर नगरपालिकाको ...
Read More »गरुडामा नयाँ प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई नगर प्रमुख जयसवालद्वारा भव्य स्वागत
आरएन पटेल, भदौ १८ गते। रौतहटको गरुड़ा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपानेलाई भव्य स्वागत गरिएको छ। गरुड़ा नगरपालिकामा नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको औपचारिक रुपमा नगर प्रमुख कन्थमणी प्रसाद जयसवालद्वारा भव्यताका साथ स्वागत गरिएको हो । ...
Read More »सामाजिक सुरक्षा भत्ता नविकरण गर्ने सम्बन्धी गुजरा नगरपालिकाको अत्यन्त जरुरी सुचना ।
प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिको दोस्रो अधिवेशनको खुलासत्र सम्पन्न
स्थानीय न्यूज, सिरहा, भदौ १७ गते। प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशनको खुलासत्र भव्यताका साथ सम्पन्न भएको छ। जनता समाजवादी पार्टी(जसपा) नेपालको भातृ संगठन प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको प्रदेश अधिवेशन मगंलबार सिरहाको मिर्चैया नगरपालिका-६ मिर्चैया ...
Read More »पूर्व अध्यक्ष साहद्वारा नेपाल पत्रकार महासंघको निर्णयप्रति घोर आपत्ति
रौतहट, भदौ १६ गते। नेपाल पत्रकार महासंघ रौतहट शाखाले जिल्लाभित्र ‘प्रेस’ लेखिएका सवारी साधनहरूमाथि कडाइ गर्ने निर्णय गरेको छ । तर पूर्व अध्यक्ष साहद्वारा नेपाल पत्रकार महासंघको निर्णयप्रति घोर आपत्ति जनाइएको छ। शाखाको आज सम्पन्न बैठकले ‘प्रेस’को नाममा सवारी साधनको ...
Read More »झुठा आरोपको कुटपिटबाट कटहरियाका एक दलित युवक बैठाको मृत्यु
दिपेन्द्र रजक दिपु रौतहट,भदौ १४ गते। रौतहटको कटहरिया नगरपालिका वडा नम्बर-४ बहादुरपुरमा मोबाइल चोरी गरेको झुठा आरोपका कारण कुटपिटमा परेर एक जना २८ वर्षिय दलित युवक नसिब बैठाको मृत्यु भएको छ । बैठाका भाईका अनुसार गत श्रावण १६ गते बेलुकीको ...
Read More »
Sthaniya News
