Breaking News

Author Archives: RN Patel

नगर प्रमुख कुर्मीद्वारा मदरसा नेदाय मिल्लत भुषहा भवनको शिलान्यास

नगर प्रमुख कुर्मीद्वारा मदरसा नेदाय मिल्लत भुषहा भवनको शिलान्यास

स्थानीय न्यूज डेस्क रौतहट, जेष्ठ २१ गते। रौतहटको वृन्दावन नगरपालिका वडा नं.-९ भुुषहामा मदरसा नेदाय मिल्लत भुषहाको मदरसा भवनको बुधबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ। वृन्दावन–९ स्थित मदरसा कम्पाउन्ड भित्रै रहेको मदरसाको जमिनमा सो भवनको शिलान्यास गरिएको हो । मदरसा ...

Read More »

वृन्दावनका मेयर कुर्मीद्वारा रुपा नेपाली पाल धमौरामा सरस्वती मन्दिरको शिलान्यास

वृन्दावनका मेयर कुर्मीद्वारा रुपा नेपाली पाल धमौरामा सरस्वती मन्दिरको शिलान्यास

रौतहट,जेठ २१ रौतहट। रौतहटको वृन्दावन नगरपालिका वडा नं.-७ धमौरा स्थित रहेको श्री रुपा नेपाली पाल माध्यमिक विद्यालय सखुअवा धमौरामा विद्याकी देवी सरस्वतीको मन्दिरको शिलान्यास गरिएको छ। बिद्यालयको प्राङ्गणमा नगर प्रमुख विनोद प्रसाद कुर्मीको नगर स्तरीय बजेटबाट निर्माण हुन लागेको मन्दिरको ...

Read More »

गरुडा नगरपालिका- ३ मा कृषि सडक निर्माणको कार्य शुभारम्भ

गरुडा नगरपालिका- ३ मा कृषि सडक निर्माणको कार्य शुभारम्भ

रौतहट ,जेठ २० गते । गरुडा नगरपालिका वडा नं ३ मा आज एक महत्वपूर्ण विकास योजनाको थालनी गरिएको छ । वडा अन्तर्गत लालबाबु यादव र रामइश्वर यादवको खेतदेखि पिकनिक पार्क हुँदै चाँन्दी खोलासम्मको १५ फिट चौडाइको कृषि सडक निर्माण कार्यको ...

Read More »

अध्यक्ष यादवको नेतृत्वमा श्रीमावि पथरा बुधराम रूपान्तरणको यात्रामा

अध्यक्ष यादवको नेतृत्वमा श्रीमावि पथरा बुधराम रूपान्तरणको यात्रामा

आरके श्रीवास्तव रौतहट,१९ गते जेठ । रौतहटको मौलापुर नगरपालिका–६ स्थित श्री माध्यमिक विद्यालय पथरा बुधराममा पछिल्लो समय उल्लेखनीय प्रगति भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक यादवको नेतृत्वमा विद्यालयले एकपछि अर्को सुधार र विकासका कामहरु सफलतापूर्वक सम्पन्न गर्दै गएको ...

Read More »

नमूना मावि गरुडामा ९१ लाखको लागतमा प्रशासकीय भवन निर्माण हुँदै,शिक्षा गुणस्तरमा नगरपालिकाको जोड

नमूना मावि गरुडामा ९१ लाखको लागतमा प्रशासकीय भवन निर्माण हुँदै,शिक्षा गुणस्तरमा नगरपालिकाको जोड

आरएन पटेल,राैतहट,१८ गते जेठ । राैतहटकाे गरुडा नगरपालिका–४ स्थित श्री नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा संघिय सरकारकाे अनुदानमा नगरपालिका मार्फत ९१ लाख रुपैयाँको लागतमा बन्ने प्रशासकीय भवनको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । शिक्षा विकासलाई आफ्नो प्रमुख प्राथमिकता बनाउँदै ...

Read More »

न्यायको खोजीमा नवालक छोरा अभिराजकी आमा, कुटपिट प्रकरणमा प्रहरीमा उजुरी

न्यायको खोजीमा नवालक छोरा अभिराजकी आमा, कुटपिट प्रकरणमा प्रहरीमा उजुरी

प्रेमचन्द्र झा रौतहट, जेष्ठ २० गते। रौतहटकी संगीता कुमारी महतोले आफ्ना १४ वर्षीय छोरा अभिराज महतोमाथि शारीरिक तथा मानसिक यातना दिइएको आरोप लगाउँदै मकवानपुरस्थित ब्रेन बिल्डर एजुकेसन होमका विरुद्ध प्रहरीमा उजुरी दिएकी छन्। उनले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बालबालिकासँग सम्बन्धित ...

Read More »

सांसद कनिश पटेलको पहलमा विपन्न र दलित समुदायका लागि सुरक्षित आवास निर्माण तीव्र

सांसद कनिश पटेलको पहलमा विपन्न र दलित समुदायका लागि सुरक्षित आवास निर्माण तीव्र

आरके श्रीवास्तव,कटहरिया,१८ गते जेठ । राैतहट निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित मधेस प्रदेश सांसद एवम् एकीकृत समाजवादी पार्टीका मधेस प्रदेशका प्रमुख सचेतक कनिश पटेलकाे निरन्तर पहल र सक्रियतामा गरिब, विपन्न तथा दलित समुदायका लागि सुरक्षित आवास निर्माणको कार्यले ...

Read More »

कृषिमा पालिकाको पहिलो प्राथमिकता:राजपुरमा सिचाइका लागि सम्पूर्ण वडामा विधुतीकरण

कृषिमा पालिकाको पहिलो प्राथमिकता:राजपुरमा सिचाइका लागि सम्पूर्ण वडामा विधुतीकरण

आरके श्रीवास्तव,कटहरिया,१८ गते जेठ । राैतहटकाे राजपुर नगरपालिकाले आफ्ना किसानहरूको खेतमा सिचाइ सुविधा पु-याउने लक्ष्यसहित सम्पूर्ण वडाहरूमा विधुतीकरण कार्य तीव्र गतिमा अघि बढाएको छ । कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिँदै नगरपालिका नेतृत्वले तीन वर्षभित्र सबै वडामा विधुतीकरण सम्पन्न गर्ने लक्ष्य ...

Read More »

पूर्वमन्त्री आफताब आलम रिहाइपछि रौतहटको समग्र राजनीतिक माहोलमा नयाँ उत्साह

पूर्वमन्त्री आफताब आलम रिहाइपछि रौतहटको समग्र राजनीतिक माहोलमा नयाँ उत्साह

आरएन पटेल,राैतहट,१४ गते जेठ । रौतहट । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमले अन्ततः न्याय पाएका छन् । वीरगंजस्थित उच्च अदालतको इजलासले चर्चित राजपुर घटनामा आलमलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ । यस फैसलाले न केवल आलमको ...

Read More »

शिक्षामा उदाहरणीय प्रगति, मौलापुर मधेश प्रदेशकै अव्वल नगरपालिका घोषित

शिक्षामा उदाहरणीय प्रगति, मौलापुर मधेश प्रदेशकै अव्वल नगरपालिका घोषित

आरके श्रीवास्तव,कटहरिया १८ गते जेठ । रौतहट । शिक्षा क्षेत्रमै नयाँ कीर्तिमान राख्दै रौतहटको मौलापुर नगरपालिका मधेश प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । शिक्षालाई उच्च प्राथमिकतामा राख्दै उल्लेखनीय उपलब्धि हासिल गरेको मौलापुरलाई ‘प्रिन्सिपल्स एशोसिएसन अफ नेपाल’ द्वारा उत्कृष्ट नगरपालिकाको ...

Read More »