रूपेश कुमार यादव भदौ ३ गते वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र ग्रामीण बिकाश केन्द्र नेपाल राैतहटकाे साझेदारी तथा गरूडा नगरपालिका र माधवनरायण नगरपालिकाकाे समन्वयमा संचालित कार्यक्रम जन्मदर्ताकाे कानुनी प्रावधान तथा स्थानीय चुनाैति बिषयक सम्बन्धि एक दिने अन्तरक्रियाकार्यक्रम सम्पन्न भएको छ। ...
Read More »Author Archives: RN Patel
बौधिमाइ नपा २ इनर्वा नदिपारीमा स्वास्थ्य सेवा इकाई उदघाटन कार्य सम्पन्न ।
आरएन पटेल । साउन २९ गते बौधिमाइ नपा २ इनर्वा नदिपारीमा स्वास्थ्य सेवा इकाई उदघाटन कार्य सम्पन्न भएको छ । रौतहट जिल्लाको बौंधीमाई नगरपालिका वडा नं . २ इनर्वाटोल लाल बकैया खोला पारीमा स्वास्थ्य सेवा इकाई कार्यालयको उद्दघाटन कार्य नगर ...
Read More »बौधिमाई -३ मटिअर्वामा ट्राक्टर पल्टिदा एक जनाको घनास्थलमै मृत्यु।
आरएन पटेल , साउन ०९ गते बौधिमाई -३ मटिअर्वामा ट्राक्टर पल्टिदा एक जनाको घनास्थलमै मृत्यु भएको छ । रौतहट जिल्लाको बौधीमाई नगरपालिका वडा नं ३ मटिअर्वा पर्ने लालबकैया नदीको बाँधमा नदी पारी बाट खेत जोतेर घर फर्कने बेला बेलुका करिब ...
Read More »बृन्दावन नगरपालिकाको जग्गा बर्गीकरण कार्य सम्पन,किताकाट गर्न रास्ता खुल्ला
रमेश कुमार यादब श्रावण ०७,रौतहट रौतहटको बृन्दावन नगरपालिकामा आईतबारदेखि किताकाट खुल्ला भएको छ ।। आईतबार नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि बृन्दावन नगरपालिकाको वार्ड नं. १ देखि वार्ड नं.९ सम्मका भुमि बर्गीकरण सम्बन्धी कितागत बिवरण अनुमोदन भईसकेकोले किता काट प्रक्रिया ...
Read More »बौधिमाई -२ इनर्वामा युवा नेता दिलीप पटेलको विशेष पहलमा टावर लाईट जडान ।
आरएन पटेल। साउन ४ गते । रौतहटको बौधिमाई -२ इनर्वामा टावर लाईट जडान कार्य सम्पन्न भएको छ । नगरपालिकाको वडा नं. २ इनर्वा स्थित लालबाकैया नदीको किनारमा रहेको बांधमा सो टावर लाईट जडान गरिएको हो । सामाजवादी युवा संघको केन्द्रीय ...
Read More »रौतहटको गरुडा र बौधिमाईमा नयाँ हाकीमले सम्हाले जिम्मेवारी ।
रौतहट, २९ गते जेठ । रौतहटको दुई वटा नगरपालिकाहरुमा नयाँ प्रमुख प्रशासकीय अधिकृत (हाकीम) ले जिम्मेवारी सम्हालेका छन् । सोमबार एक कार्यक्रमका बीच जिल्लाको गरुडा नगरपालिकाले नयाँ प्रमुख प्रशासकिय अधिकृतलाई जिम्मेवारी दिएका छन् । सो पालिकामा आजबाट प्रमुख प्रशासकिय अधिकृतको ...
Read More »मधेशी सहिद स्व.राजकिशोर ठाकुरको सहिद स्मारक पार्कको शिलान्यास
चन्दन कुमार महतो । जेष्ठ २९ गते रौतहट क्षेत्र नं २ को प्रदेश सभा सदस्य मा.शोभा देवी साहको संसदिय कोश बाट २५ लाखको लागतमा र ईशनाथ नगरपालिकाको नगर प्रमुख कौशल्या देबी सिन्हाको सहयोगमा आज स्व.राजकिशोर ठाकुरको सहिद स्मारक पार्कको शिलान्यास ...
Read More »गरुडामा नगर स्तरीय बाल भेला सम्पन्न
कुमार चन्दन, रौतहट जेष्ठ २० गते । रौतहटको गरुडा नगरपालिकामा नगर स्तरीय बाल भेला सम्पन्न भएको छ । आरडीसी नेपालको आयोजना तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा गरुडा नगरपालिकाको सभा हलमा नगर स्तरीय बाल भेला सम्पन्न भएको छ । ...
Read More »गरुडामा नबिल बैंकको नयाँ शाखा संन्चालनमा
रमेश कुमार यादब जेठ १८,रौतहट नबिल बैंकले बिहिबारदेखि गरुडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यसअघि दुई शाखाबाट सेवा प्रदान गर्दै आएको बैंकले गरुडामा थप एउटा शाखा सञ्चालनमा ल्याएको हो । शाखा कार्यालयको बिहिबार एक समारोहका विच गरुडा नगरपालिकाको नगर ...
Read More »प्रमुख प्रशासकीय अधिकृत बिना बाैधीमाई नगरपालिका अस्त व्यस्त ।
रौतहट , जेठ १८ गते । रौतहटको बाैधीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिना अस्त व्यस्त बनेको छ । केहि दिन अगाडि मात्र मंत्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर कार्की र नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादव लगायत जनतिनिधिहरुबीच आपसी ...
Read More »
Sthaniya News
