स्थानीय न्यूज, रौतहट, फागुन ०९ गते। प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा रौतहट क्षेत्र नं. ३ मा पार्टी परिवर्तनको क्रम तीव्र बनेको छ। फतुवा विजयपुर नगरपालिका-६ का पूर्व वडा अध्यक्ष तथा नेपाली कांग्रेसका नेता हिरालाल यादवले नेपाली कांग्रेस परित्याग गरी नेपाली ...
Read More »Author Archives: RN Patel
बलुआ टोलमा चौधरीको चुनावी भेटघाट, मतदाताले जित सुनिश्चित गर्ने दाबी
आरएन पटेल,राैतहट, फागुन ०९ गते । राैतहट क्षेत्र नम्बर ३ बाट गोविन्द चौधरी प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार (छाताछाप) ले कटहरिया नगरपालिका वडा नम्बर ८ बलुआ टोलमा चुनाव विशेष प्रचारप्रसार अन्तर्गत घरदैलो तथा मतदाता भेटघाट गरेका छन् । घरदैलो अभियानका ...
Read More »‘हल्ला होइन, मत दिन्छौं’- गाेविन्द चाैधरीप्रति बगहीका मतदाताको प्रतिबद्धता
आरएन पटेल,राैतहट,०७ गते फाल्गुन । रौतहट क्षेत्र नम्बर ३ अन्तर्गतमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् । (छाता छाप) का उम्मेदवार गाेविन्द चौधरीको पक्षमा स्थानीयस्तरमा उत्साहजनक जनसमर्थन देखिएको छ । बगहीमा आयोजित घरदैलो कार्यक्रममा चौधरीलाई स्थानीय बासिन्दाले आत्मीय ...
Read More »बौधिमाई-२ इनर्वामा जसपा उम्मेदवार रामअशिष यादवको आत्मीय भेटघाट तथा घरदैलो सम्पन्न
आरएन पटेल, रौतहट, फागुन ०७ गते। रौतहट क्षेत्र नं. २ को बौधिमाई नगरपालिका-२ इनर्वामा बिहीबार घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ। आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा युवा नेता दिलीप कुमार पटेलको ...
Read More »रौतहट-३ मा परिवर्तनको सन्देश : सन्तपुरमा गोविन्द चौधरीको भव्य घरदैलो
स्थानीय न्यूज,रौतहट, फागुन ०६ गते। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गोविन्द चौधरी ले फतुवा विजयपुर नगरपालिका-५ सन्तपुरमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट रौतहट क्षेत्र नं. ३ का उम्मेदवार ...
Read More »रौतहट-३ मा राजनीतिक बिरासत र गुण्डाराज्यको अन्त्य निश्चित:- उम्मेदवार पूनम यादव
स्थानीय न्यूज,रौतहट, फागुन ०६ गते। प्रतिनिधिसभा निर्वाचनको रौतहट क्षेत्र नं. ३ मा राजनीतिक बिरासत र गुण्डाराज्यको अन्त्य हुने निश्चित भइसकेको नेकपाको उम्मेदवार पूनम यादवले अभिव्यक्ति दिएकी छिन। गरुडा नगरपालिका-५ महम्मदपुर र शिवनगरमा घरदैलो कार्यक्रममा सक्रियता बढाउँदै उम्मेदवार यादवले यस्तो बताउनु ...
Read More »बारा-२ मा नेकपा एमालेका उम्मेदवार बलबीर चौधरीको पचरौतामा घरदैलो अभियान
स्थानीय न्यूज, बारा, फागुन ०५ गते। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बारा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बलबीर चौधरीले पचरौता नगरपालिका वडा नं. २ अन्तर्गत श्रीनगर बैरिया, बिशुनपुर र भठ्ठी बैरियामा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न ...
Read More »रौतहट-२ मा जसपा नेपालका उम्मेदवार रामआशिष यादवको बौधिमाईमा घरदैलो अभियान
आरएन पटेल, रौतहट, फागुन ०५ गते। जनता समाजवादी पार्टी नेपालका रौतहट निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामआशिष राय यादवले चुनावी अभियानलाई तीव्रता दिँदै बौधिमाई नगरपालिकाको सरमुजमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन। घरदैलो कार्यक्रमका ...
Read More »रौतहट-३ मा परिवर्तनको लहर,गुजरा-५ मा गोविन्द चौधरीको घरदैलोमा उत्साहपूर्ण सहभागिता
आरएन पटेल,रौतहट,फागुन ०५ गते। रौतहट निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत गुजरा नगरपालिका-५ का लक्ष्मीपुर, इस्लामपुर र हरिहरपुरमा जसपा नेपालको पक्षमा जनसमर्थन उर्लिएको छ। जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार गोविन्द चौधरीको घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले आत्मीय स्वागत तथा उल्लेखनीय सहभागिता जनाएका ...
Read More »मतदाताको उत्साहले रौतहट–३ मा नयाँ समीकरणको संकेत
राैतहट, फागुन ०५ गते। आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा गोविन्द चौधरी (छाता छाप) को चुनावी अभियान रौतहट–३ मा थप उत्साहका साथ अघि बढिरहेको छ । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) का तर्फबाट प्रतिनिधि सभा ...
Read More »
Sthaniya News
