आरके श्रीवास्तव,राैतहट,असाेज २४ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई आज सिमरा विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताहरुले भव्य रूपमा स्वागत गरेका छन् । बारा जिल्लाको सिमरा विमानस्थलमा ओर्लिएलगत्तै अध्यक्ष ठाकुरलाई स्वागत गर्न ठूलो संख्यामा उपस्थित कार्यकर्ताहरूले ...
Read More »Author Archives: RN Patel
राैतहटकाे महम्मदपुर निवासी सुकुम्बासी परिवारलाई समाजिक अभियन्ता यादवकाे सहयोग
आरके श्रीवास्तव,राैतहट,असाेज २४ गते । रौतहट जिल्लाको गरुडा नगरपालिका-५ स्थित महम्मदपुर गाउँमा बसोबास गर्दै आएको एक सुकुम्बासी परिवार अहिले गहिरो पीडामा डुबेको छ । १३ दिनअघि परिवारका अभिभावक हरेसी मण्डलको असामयिक निधनपछि गाउँभरि शोकको छाँया छाएको छ । हरेसी मण्डल, ...
Read More »फतुवा विजयपुरमा दोस्रो संस्करणको ‘बिजयपुर क्रिकेट कप’ भव्य रूपमा सुरु
आरएन पटेल राैतहट, असोज २३ गते । रौतहटको फतुवा विजयपुर नगरपालिकामा दोस्रो संस्करणको ‘बिजयपुर क्रिकेट कप’ भव्य रूपमा सुरु गरिएको छ । जिल्लाको <span;>फतुवा विजयपुर नगरपालिका-११ स्थित हिमालीबास मैदानमा भव्य समारोहका बीच ‘बिजयपुर क्रिकेट कप सिजन-२’ को औपचारिक उद्घाटन एक ...
Read More »रौतहटको बंकुल नाकाबाट प्रहरीकै मिलोमतोमा व्यापक तस्करी, घुमुवाहरु पैसा उठाउन व्यस्त
स्थानीयन्यूज संवाददाता रौतहट, असोज २१ गते। रौतहटको बंकुल नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा व्यापक तस्करी भइरहेको छ । <span;>बंकुल छोटी भन्सार नाकामा खटिने सशस्त्र प्रहरीले लाइन दिएपछि भारतीय सीमानाकामा चोरी तस्करी बढेको छ। भारतीय बजारसँग सिमाना जोडिएको रौतहटका ...
Read More »बौधीमाईमा बाढीले मच्चायो कहर: किसानको पसिना बगायो, जनप्रतिनिधिको लापरवाहीमा प्रश्नचिन्ह
आरएन पटेल,राैतहट,असाेज १९ गते । रौतहटको बौधीमाई नगरपालिकामा निरन्तर वर्षापछि आएको बाढीले भयानक स्थिति निम्त्याएको छ । ईनरवा, अजगैवी, कोपवा, पिपरिया, सरमुज्वा बंकुल लगायतका गाउँहरूमा बाढी पस्दा हजारौं बिगाहा धानबाली नष्ट भएका छन् । कृषिमा आश्रित किसानहरूको वर्षदिनको मेहनत पानीमै ...
Read More »रौतहटको जयनगर-मौलापुर सडकखण्डमा बालाजी आयल स्टोरको विधिवत् उद्घाटन
आरएन पटेल, रौतहट, असोज २२ गते । रौतहटको जयनगर-मौलापुर सडकखण्डमा बालाजी आयल स्टोरको विधिवत् उद्घाटन गरिएको छ । जिल्लाको देवाही गोनाही नगरपालिकाको वडा नं. ५ स्थित देवाही पटेल चौकदेखि मौलापुरतर्फ जाने मुख्य सडकखण्डमा बालाजी आयल स्टोर (पेट्रोल पम्प) आजदेखि विधिवत् ...
Read More »रौतहट क्षेत्र नं. १(क) मा जसपा नेपालको मधेश प्रदेश अधिवेशन प्रतिनिधि छनोट सम्पन्न
आरएन पटेल, रौतहट, असोज २१ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको आगामी मधेश प्रदेश अधिवेशनका लागि रौतहट क्षेत्र नं. १(क) अन्तर्गतको प्रतिनिधि छनोट कार्य आज सम्पन्न भएको छ। गौर नगरपालिका र राजदेवी नगरपालिकाका सम्पूर्ण नेता तथा कार्यकर्ताको उपस्थिति रहेको ...
Read More »रौतहट क्षेत्र नं. १(ख) मा जसपा नेपालको मधेश प्रदेश अधिवेशन प्रतिनिधि छनोट सम्पन्न
रौतहट, असोज २१ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको आगामी मधेश प्रदेश अधिवेशनका लागि रौतहट क्षेत्र नं. १(ख) अन्तर्गतको प्रतिनिधि छनोट कार्यक्रम मंगलबार सम्पन्न भएको छ। माधव नारायण नगरपालिका, यमुनामाई गाउँपालिका, दुर्गा भगवती गाउँपालिका, गरुडा नगरपालिका र गढीमाई नगरपालिका ...
Read More »जसपा नेपालको मधेश प्रदेश अधिवेशनका लागि रौतहट क्षेत्र नं ३(क) बाट प्रतिनिधि चयन
आरएन पटेल रौतहट,असोज २१ गते । जसपा नेपालको मधेश प्रदेश अधिवेशनका लागि रौतहट क्षेत्र नं ३(क) बाट प्रतिनिधि चयन गरिएको छ । जनता समाजवादी पार्टी नेपालको ऐतिहासिक मधेश प्रदेश अधिवेशन यहि मिति २०८२ साल असोज २७ र २८ गते जनकपुरधाम, ...
Read More »जनमत नेता ‘बाबू साहेब’द्वारा रौतहटका बाढीपीडित क्षेत्रहरूको स्थलगत निरीक्षण
रौतहट,असोज १९ गते । अविरल वर्षा र बाढीका कारण प्रभावित रौतहटका विभिन्न बस्तीहरूको जनमत पार्टीका प्रदेश सभा सदस्यका प्रत्याशी मोहम्मद आलम उर्फ बाबू साहेबले स्थलगत निरीक्षण गरेका छन्। बाबू साहेबले विशेष रूपमा दमार, बलुवा, बनजरहवा, औरैया, डुमरिया, राजपुर, अकोलवा लगायतका ...
Read More »
Sthaniya News
