Breaking News

Author Archives: RN Patel

श्री जनता मा वि औरैयाका प्रधानाध्यापक भीखर प्रसादको सम्मान तथा बिदाई

श्री जनता मा वि औरैयाका प्रधानाध्यापक भीखर प्रसादको सम्मान तथा बिदाई

आरएन पटेल,रौतहट, फागुन ०४ गते। रौतहटको ईशनाथ नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालय औरैयाका प्रधानाध्यापक भीखर प्रसादलाई शिक्षण पेशाबाट अनिवार्य अवकाश प्राप्त गरेको अवसरमा सोमवार एक समारोहबीच सम्मान तथा बिदाई गरिएको छ। नगर प्रमुख कौशल्या देवीको प्रमुख आतिथ्यतामा विद्यालय प्राङ्गणमा सम्पन्न ...

Read More »

दुर्गा भगवतीको गौर-गंगापिपरा सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परेर श्रीमान श्रीमतीको मृत्यु

दुर्गा भगवतीको गौर-गंगापिपरा सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परेर श्रीमान श्रीमतीको मृत्यु

स्थानीय न्यूज,रौतहट,फागुन ०३ गते । रौतहटको दुर्गा भगवती गाउँपालिकाको गौर-गंगापिपरा सडक खण्डको झाझ पुल नजिक मोटरसाइकल दुईघटनामा परेर दुई जनाको मृत्यु भएको छ । दुर्गा भगवती गाउँपालिका-४ स्थित गौर-गंगापिपरा झाझ पुल देखि ५० मिटर उत्तर तर्फ आईतवार विहान ५:३० बजेको ...

Read More »

बौधिमाई-१ अजगैबीमा निःशुल्क प्रजनन स्वास्थ्य तथा VIA परीक्षण शिविर सम्पन्न

बौधिमाई-१ अजगैबीमा निःशुल्क प्रजनन स्वास्थ्य तथा VIA परीक्षण शिविर सम्पन्न

आरएन पटेल,रौतहट, फागुन ०४ गते। रौतहटको बौधिमाई नगरपालिका-१ अजगैबीमा निःशुल्क प्रजनन स्वास्थ्य तथा VIA परीक्षण शिविर सम्पन्न भएको छ। पालिकाको स्वास्थ शाखाको आयोजनामा वडा नं. १ अजगैबी टोलमा ३० देखि ४९ वर्ष उमेर समूहका महिलाहरूलाई लक्षित गरी प्रजनन स्वास्थ्य जाँच ...

Read More »

बालचनपुरदेखि जंगलसहिया सडक ‘लाइफलाइन’ बनेको भन्दै चौधरीलाई समर्थन

बालचनपुरदेखि जंगलसहिया सडक ‘लाइफलाइन’ बनेको भन्दै चौधरीलाई समर्थन

आरएन पटेल,राैतहट,०३ गते फाल्गुन । राैतहट । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै गोविन्द चौधरी ले आज राैतहट क्षेत्र नम्बर ३ अन्तर्गत गुजरा नगरपालिकाको कनकपुरमा मतदाता भेटघाट गरेका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ...

Read More »

मतदाताको प्रतिक्रिया: परिवर्तनका लागि चौधरी नै विकल्प

मतदाताको प्रतिक्रिया: परिवर्तनका लागि चौधरी नै विकल्प

आरएन पटेल,राैतहट,०२ गते फाल्गुन । रौतहट । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) का उम्मेदवार गोविन्द चौधरीले रौतहट क्षेत्र नम्बर ३ अन्तर्गत फतुवा विजयपुर नगरपालिकाका विभिन्न गाउँमा चुनावी प्रचारप्रसार तथा ...

Read More »

रौतहट-३ मा जसपा नेपालको मतदाता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

रौतहट-३ मा जसपा नेपालको मतदाता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

रौतहट,फागुन ०१ गते। आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नं.-३ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। यसैक्रममा जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द चौधरीद्वारा गुजरा नगरपालिकाको वडा नं.-३ ...

Read More »

रौतहट-३ मा गोविन्द चौधरीको घरदैलो तीव्र, महम्मदपुरमा मतदाताको उत्साह

रौतहट-३ मा गोविन्द चौधरीको घरदैलो तीव्र, महम्मदपुरमा मतदाताको उत्साह

आरएन पटेल, रौतहट, फाल्गुन ०१ गते । राैतहट । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नम्बर ३ मा चुनावी गतिविधि तीव्र बनेको छ । यसैक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य पदका ...

Read More »

नक्कली नोटसहित रौतहटको वृन्दावनमा दुई युवक पक्राउ

नक्कली नोटसहित रौतहटको वृन्दावनमा दुई युवक पक्राउ

रौतहट, माघ २९ गते । रौतहट प्रहरीले नक्कली नेपाली नोट प्रयोग गरेको आरोपमा दुई जना युवकलाई पक्राउ गरेको छ। वृन्दावन नगरपालिका-२ विश्रामपुरस्थित एक किराना पसलमा नक्कली नोट प्रयोग गरी पेट्रोल खरिद गर्न खोजेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी ...

Read More »

गौर डुबानको जोखिम बढ्ने चिन्ता-बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र

गौर डुबानको जोखिम बढ्ने चिन्ता-बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र

प्रेमचन्द्र झा,माघ २९ गते रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ बढाउने र साइफन बन्द गर्ने कार्य तीव्र गतिमा भइरहेको भन्दै स्थानीयले गम्भीर आपत्ति जनाएका छन्। हरेक वर्ष वर्षायाममा गौर डुबानमा पर्ने ...

Read More »

जंगलसहिया,सिमरीमा पहाडी समुदायको उत्साह: गोविन्द चौधरीलाई बलियो जनाधार

जंगलसहिया,सिमरीमा पहाडी समुदायको उत्साह: गोविन्द चौधरीलाई बलियो जनाधार

आरएन पटेल,राैतहट,माघ २९ गते । रौतहट । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरी (छाता छाप) ले गुजरा नगरपालिका अन्तर्गत ...

Read More »