Breaking News

Author Archives: RN Patel

बाराको पचरौता-७ बेनौलीमा मेयर जलन्धर सिंहद्वारा एकै दिन २ शिलान्यास ।

बाराको पचरौता-७ बेनौलीमा मेयर जलन्धर सिंहद्वारा एकै दिन २ शिलान्यास ।

आरएन पटेल । फाल्गुन ०९ गते । बाराको पचरौता-७ बेनौलीमा मेयर जलन्धर सिंहद्वारा एकै दिन २ शिलान्यास कार्य सम्पन्न भएको छ । पचरौता नगरपालिकाको वडा नं.-७ बेनौलीका सम्पूर्ण वडा बासिहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै नगर प्रमुख जलन्धर सिंह जैसवारले आज ...

Read More »

स्वास्थ्य कार्यालय राैतहटद्वारा देवाही गाेनाही शाखा प्रमुख यादवलाई श्रद्धाञ्जली अर्पण ।

स्वास्थ्य कार्यालय राैतहटद्वारा देवाही गाेनाही शाखा प्रमुख यादवलाई श्रद्धाञ्जली अर्पण ।

रौतहट,फाल्गुन ९ गते । देवाही गोनाही नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मनोज यादवको मंगलबार राति हृदयघात भई निधन भएकोमा स्वास्थ्य कार्यालय राैतहटले श्रदाञ्जली व्यक्त गरेका छन । स्वास्थ्य कार्यालय राैतहटको आयोजनामा जिल्ला समन्वय समिति राैतहटका प्रमुख राम अयाेध्या यादवकाे अध्यक्षतामा सियापैलेस ...

Read More »

राजनीतिक र आर्थिक क्षेत्रमा महिलाको सहभागिता हुनुपर्छ : अध्यक्ष यादव

राजनीतिक र आर्थिक क्षेत्रमा महिलाको सहभागिता हुनुपर्छ : अध्यक्ष यादव

मेवालाल यादव रौतहट , फागुन ८ गते। जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले राष्ट्रको विकासको लागि महिलाको राजनितिक र आर्थिक क्षेत्रमा समान अवसर हुनु जरुरी रहेको बताएका छन् । ...

Read More »

११औँ महिला साइकल दौड प्रतियोगिता गौरमा चञ्चला कुमारी प्रथम ।

११औँ महिला साइकल दौड प्रतियोगिता गौरमा चञ्चला कुमारी प्रथम ।

रौतहट, फाल्गुन ०८ गते । जिल्लाको सदरमुकाम गौरमा ७४औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजित ११औँ जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगितामा चञ्चला कुमारी प्रथम भएकी छन् । फाइनल दौडमा सहभागी भएका २० जना प्रतियोगीमध्ये गौर नगरपालिका– ५ निवासी चञ्चला कुमारी कुश्वाहा प्रथम ...

Read More »

बौधिमाईमा पालिका स्तरीय दादुरा रुबेला खोप अभियान सम्बन्धि अभिमुखीकरण सम्पन्न ।

बौधिमाईमा पालिका स्तरीय दादुरा रुबेला खोप अभियान सम्बन्धि अभिमुखीकरण सम्पन्न ।

आरएन पटेल, फाल्गुन ०८ गते । बौधिमाईमा पालिका स्तरीय दादुरा रुबेला खोप अभियान सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पालिका स्तरीय खोप समन्वय समिति, संचार माध्यम र सरोकारवालाहरूको रोहबरमा दादुरा रुबेला खोप अभियान सम्बन्धि अभिमुखीकरण तथा योजना गोष्ठी कार्यक्रम ...

Read More »

रौतहटको ईशनाथमा सरस्वतीको मुर्ति सेलाउन बिषयमा झडपपछि कर्फ्यु आदेश ।

रौतहटको ईशनाथमा सरस्वतीको मुर्ति सेलाउन बिषयमा झडपपछि कर्फ्यु आदेश ।

रौतहट,फाल्गुन ५ गते २०८० । रौतहटमा सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिबार साँझ दुई पक्षबीच झडप भएको थियो । झडपमा केही स्थानीय ...

Read More »

बारागढि गाँउपालिकाकाे हिउदे गाउँसभा सम्पन्न।

बारागढि गाँउपालिकाकाे हिउदे गाउँसभा सम्पन्न।

रूपेश यादव, फाल्गुन ४ गते। बारा जिल्लाको बारा गढिगाँउपालिकाले हिउँदे गाउँ सभा आज (शुक्रबार) सम्पन्न गरेको छ । बारा गढिगाउँपालिकाको कार्यालय खाेपवा बाराका सभाहलमा एक कार्यक्रमको बिच आ/ब २०८०/०८१ को हिउँदे गाउँसभा सम्पन्न गरेको हो । राष्ट्रिय गानबाट सुरू भएको ...

Read More »

फतुवा बिजयपुर नगरपालिकाको सातौं नगर सभाबाट करिब ४८ करोडको बजेट प्रस्तुत ।

फतुवा बिजयपुर नगरपालिकाको सातौं नगर सभाबाट करिब ४८ करोडको बजेट प्रस्तुत ।

रौतहट , फाल्गुन ०३ गते । रौतहटको फतुवा विजयपुर नगरपालिकाले सातौं नगर सभाबाट पालिकाको नीति तथा योजना, आय/व्याय प्रस्तुत गरेको छ । जनप्रतिनिधिहरुबीच आपसी विवादलगायतका कारणले फतुवा विजयपुर नगरपालिकाले समयमा नै बजेट प्रस्तुत गर्न सकेको थिएन । लामो समयपछि जनप्रतिनिधिहरुबीच ...

Read More »

फतुवा बिजयपुरमा शुन्य कर निति सहित १० बुँदे माग राखी मेयर प्रत्यासी बिजय यादवले बुझाए ज्ञापनपत्र ।

फतुवा बिजयपुरमा शुन्य कर निति सहित १० बुँदे माग राखी मेयर प्रत्यासी बिजय यादवले बुझाए ज्ञापनपत्र ।

रूपेश यादव , माघ २९ गते । रौतहट जिल्लाको उत्तरी र पश्चिमी भेग अवस्थित फतुवा विजयपुर नगरपालिकामा भ्रष्टाचार र अनियमितता बढेको भन्दै आम जनता पार्टी(आजपाले) ज्ञापन पत्र बुझाएको छ । नगरपालिका स्थानीय सरकार भएको हुँदा नगरवासीले सरकारको महसुस गर्ने किसिमको ...

Read More »

वृन्दावनमा वडा सदस्य कुर्मीको १३ औं पुन्य तिथिमा श्रद्धाञ्जली (शोक) सभा सम्पन्न ।

वृन्दावनमा वडा सदस्य कुर्मीको १३ औं पुन्य तिथिमा श्रद्धाञ्जली (शोक) सभा सम्पन्न ।

रौतहट, माघ २८ गते । रौतहटको वृन्दावन नगरपालिकाका वडा नं.-९ का वडा सदस्य तथा नगर सभा सदस्य छोटेलाल राउत कुर्मीको १३ औं पुण्य तिथिमा श्रद्धान्जली सभा गरि शोक मनाएको छ । गत माघ १७ गते बुधबारका दिन विहानै करिब ४:३० ...

Read More »