Breaking News

Author Archives: RN Patel

टेंग्रहामा नेकपा एकिकृत  समाजवादीकाे  वडा अधिवेशन सम्पन्न

टेंग्रहामा नेकपा एकिकृत  समाजवादीकाे  वडा अधिवेशन सम्पन्न

रूपेश यादव,राैतहट ९ चैत । नेपाल कम्युनिस्ट एकिकृत  समाजवादीकाे वडा अधिवेशन सम्पन्न भएको छ। जिल्लाकाे फतुवा बिजयपुर नगरपालिकाकाे वडा नम्बर ४ वडा कमिटी अध्यक्ष संजय कुमार यादवकाे अध्यक्षतामा  सनिवारका दिन कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रममा प्रमुख अतिथिका रुपमा  जिल्ला ...

Read More »

जनताको माझमा लोक प्रिय बन्दै पूर्व मन्त्री वीरेन्द्र सिंह

जनताको माझमा लोक प्रिय बन्दै पूर्व मन्त्री वीरेन्द्र सिंह

चैत ८ गते। नेपाली कांग्रेसका मधेश प्रदेश उप सभापति पूर्व मन्त्री मा वीरेन्द्र सिंहको स्वकीय सचिव निकेश त्रिपाठीले यसो भन्छ। पार्टी संखटमा रहेको बेला होस निर्वाचनको बेलामा होस पार्टी र उमेदवार प्रती गद्दारी गरेर काग्रेश लाई हराउने खेलमा लागेको मान्छे ...

Read More »

बौधिमाईमा नयाँ हाकिमको रुपमा उदय शंकर चौधरीलाई भव्य स्वागत

बौधिमाईमा नयाँ हाकिमको रुपमा उदय शंकर चौधरीलाई भव्य स्वागत

आरएन पटेल रौतहट, चैत्र ०८ गते। रौतहटको बौधिमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उदय शंकर चौधरी हाजिर भएकाे छ । शुक्रवार एक कार्यक्रमकाे बिच बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार यादव र नगर उप प्रमुख प्रमिला देवी जयसवालले कार्यालय प्रमुखको ...

Read More »

एसइई परीक्षाको दोश्रो दिन विभिन्न परिक्षा केन्द्रबाट ३४० मोवाईल बरामद, दुई निरीक्षक निष्काशित

एसइई परीक्षाको दोश्रो दिन विभिन्न परिक्षा केन्द्रबाट ३४० मोवाईल बरामद, दुई निरीक्षक निष्काशित

रौतहट,चैत्र ८ गते। रौतहटमा (एसइई परीक्षा) माध्यमिक शिक्षा परीक्षा अन्तर्गत शुक्रवार दोश्रो दिन सम्पन्न परीक्षामा विभिन्न परिक्षा केन्द्रमा इलेक्ट्रोनिक ग्याजेटको माध्यमबाट चिट चोर्दै गरेको अवस्थामा ३४० मोवाइल बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा जारी गरिएका प्रेस नोटमा रौतहटको ...

Read More »

रौतहटको एसईईमा दुई निरीक्षक सहित ४२४ थान मोबाइल पक्राउ

रौतहटको एसईईमा दुई निरीक्षक सहित ४२४ थान मोबाइल पक्राउ

रौतहट, चैत्र ०७ गते। रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीबाट ४२४ थान मोबाइल सेट जफत गरिएको छ । एसईईको पहिलो दिन बिहीबार अंग्रेजी बिषयको परीक्षामा अनुगमन समितिले परीक्षा केन्द्रमा परीक्षार्थीले चिट चोर्ने प्रयोजनका लागि लुकाइ-छिपाइ राखेका ४२४ थान ...

Read More »

वृन्दावन नगरपालिकाको समृद्धि यात्रा: उपसचिव भुजेलको नेतृत्व अपरिहार्य – नगर प्रमुख कुर्मी

वृन्दावन नगरपालिकाको समृद्धि यात्रा: उपसचिव भुजेलको नेतृत्व अपरिहार्य – नगर प्रमुख कुर्मी

रौतहट, चैत ७ गते। मधेस प्रदेशका विभिन्न स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृतहरू लामो समय टिक्न नसक्ने प्रवृत्ति देखिँदै आएको छ। धेरैजसो हाकिमहरू पालिकामा आउन चाहँदैनन्, आए पनि लामो समय बस्न गाह्रो हुन्छ। यस्तो अवस्थामा अधिकांश स्थानीय तहहरू निमित्त अधिकृतहरूकै भरमा ...

Read More »

सिम्रौनगढमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि. को वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सिम्रौनगढमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि. को वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

स्थानीय न्यूज बारा। चैत्र०६ गते। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय सिम्रौनगढद्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं. ६ मा अवस्थित यस ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि. को शाखामा ...

Read More »

आ-आफ्नो संस्कृतिको सम्मान गर्न होलीलाई विकृतिरहित बनाउनु पर्छ:मेयर प्रत्यासी बृज यादव

आ-आफ्नो संस्कृतिको सम्मान गर्न होलीलाई विकृतिरहित बनाउनु पर्छ:मेयर प्रत्यासी बृज यादव

आरएन पटेल राैतहट,फागुन २८ गते । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका मधेस प्रदेश सदस्य एवम् गरूडा नगरपालिकाका मेयर प्रत्यासी बृजकिशोर यादवले होलीलाई हरेकले आफ्नो तर्फबाट विकृतिरहित बनाउने हो भने संस्कृतिको सम्मान हुने बताएका छन् । आफनाे निजि निवास गरूडा नगरपालिका ...

Read More »

नगर प्रमुख जैसवालद्वारा गरुडामा होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 

नगर प्रमुख जैसवालद्वारा गरुडामा होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 

रौतहट फागुन २८ गते। रौतहट जिल्लाको व्यापारिक केन्द्रका रूपमा परिचित गरुडा नगरपालिका द्वारा आयोजित होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । नगर प्रमुख कन्थमणि प्रसाद जैसवालको प्रमुख आतिथ्यतामा बुधवार सम्पन्न उक्त कार्यक्रममा नगरका जनप्रतिनिधि, राजनीतिक ...

Read More »

देवाही गोनाहीमा नयाँ हाकिमको रुपमा धनन्जय प्रसाद दासलाई भव्य स्वागत

देवाही गोनाहीमा नयाँ हाकिमको रुपमा धनन्जय प्रसाद दासलाई भव्य स्वागत

आरएन पटेल रौतहट, फागुन २७ गते। रौतहटको देवाही गोनाही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा धनन्जय प्रसाद दास हाजिर भएकाे छ । मंगलवार एक कार्यक्रमकाे बिच देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह कानु र नगर उप प्रमुख परनिया देवी पटेलले  ...

Read More »