Breaking News

Author Archives: RN Patel

संघिय लाेकतान्त्रिक मोर्चाको बैठकबाट ४ महत्वपूर्ण निर्णय

संघिय लाेकतान्त्रिक मोर्चाको बैठकबाट ४ महत्वपूर्ण निर्णय

काठमाडौं, भदौ १२ गते। लोकतान्त्रिक समाजवादी पार्टी (लोेसपा) नेपालको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आज संघिय लोकतान्त्रिक मोर्चाको बैठक सम्पन्न भएको छ । बैठक लोेसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा सम्पन्न भएको हो ।   बैठक पश्चात् पत्रकारहरूसँग कुरा गर्दै लोेसपा ...

Read More »

पत्रकार पटेलले जन्मदिनको अवसरमा अनाथ टुहुरा बालबालिकासँग मिठाइ बाँडी-खाद्यान्न सामाग्री हस्तान्तरण गरे

पत्रकार पटेलले जन्मदिनको अवसरमा अनाथ टुहुरा बालबालिकासँग मिठाइ बाँडी-खाद्यान्न सामाग्री हस्तान्तरण गरे

रौतहट, १२ भदौ । जन्मदिनलाई होटल, रेष्टुरेन्ट वा महँगो भोजमा मात्र खर्च नगरी समाजसेवामार्फत पनि मनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै युवा पत्रकार तथा समाजसेवी अभिमनु कुमार पटेलले आफ्नो जन्मदिन अनाथ टुहुरा बालबालिकासँग मनाएका छन्। रौतहटको परोहा नगरपालिका वडा नं ...

Read More »

रुबी साह हत्या आरोपित पासवानको उपचारकै क्रममा मृत्यु

रुबी साह हत्या आरोपित पासवानको उपचारकै क्रममा मृत्यु

रौतहट, भदौ ११ गते । रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरकी ३० वर्षीया रुबीकुमारी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको बुधबार साँझ मृत्यु भएको छ । प्रहरीका अनुसार पासवानले आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए । उनलाई गम्भीर अवस्थामा कीर्तिपुरस्थित ...

Read More »

बृन्दावन स्वास्थ्य चौकीको तालाबन्दी खोल्ने मेयर विनोद कुर्मीको प्रतिबद्धता

बृन्दावन स्वास्थ्य चौकीको तालाबन्दी खोल्ने मेयर विनोद कुर्मीको प्रतिबद्धता

रमेश कुमार यादब, रौतहट,भदौं ११ गते। बृन्दावन स्वास्थ्य चौकीमा झण्डै १५ दिनदेखिको तालाबन्दी अन्त्य हुने भएको छ। झण्डै दुई सातादेखि तालाबन्दीमा परेर अवरुद्ध भएको बृन्दावन स्वास्थ्य चौकीमा अब छिट्टै स्वास्थ्य सेवा संचालन हुने भएको छ । रौतहटको बृन्दावन नगरपालिका–३ रामपुर ...

Read More »

रौतहट लगायत मधेशभर तीजको तयारी : संस्कार, संस्कृति र महिलाको आत्मबलको रुपमा तीज

रौतहट लगायत मधेशभर तीजको तयारी : संस्कार, संस्कृति र महिलाको आत्मबलको रुपमा तीज

रौतहट, भदौ ०९ गते। रौतहट सहित मधेशभर यस वर्षको तीज पर्वलाई भव्य र श्रद्धापूर्वक मनाउने तयारी भइरहेको छ। हिन्दु नारीहरूको महान चाड मानिने तीज यस वर्ष २०८२ भदौ १० गते, मङ्गलबार पर्न गएको छ। तयारी चरणमै बजार, गाउँ र टोल-टोलमा ...

Read More »

अवरोधबीच पनि अघि बढ्दै वृन्दावन – मेयर कुर्मीको सक्रियतामा निरन्तर विकास

अवरोधबीच पनि अघि बढ्दै वृन्दावन – मेयर कुर्मीको सक्रियतामा निरन्तर विकास

आरएन पटेल, रौतहट, भदौ ६ गते। रौतहटको वृन्दावन नगरपालिकामा भइरहेको विभिन्न अवरोधका बीच पनि मेयर बिनोद प्रसाद कुर्मीको सक्रियतामा निरन्तर विकास निर्माणको कार्य अघि बढिरहेको देखिएको छ। वृन्दावन नगरपालिकाका मेयर कुर्मीले हालै बतहु माध्यमिक विद्यालयको ग्राउण्ड फ्लोर स्ल्याब ढलान कार्य ...

Read More »

अर्थ मन्त्रालयद्वारा निजगढ नगरपालिकालाई चारपाङ्ग्रे सवारी साधन सहयोग

अर्थ मन्त्रालयद्वारा निजगढ नगरपालिकालाई चारपाङ्ग्रे सवारी साधन सहयोग

दिपेन्द्र जयसवाल,बारा, भदौ ८ गते। बाराको निजगढ नगरपालिका कार्यालयलाई संघीय सरकारको अर्थ मन्त्रालयले एउटा चारपाङ्ग्रे सवारी साधन सहयोग गरेको छ । मन्त्रालयले कर तथा राजश्व छुट हुने गरी नगरपालिका कार्यालयलाई महेन्द्रा कम्पनीको स्कार्पियो जीप सहयोग गरेको हो । माननीय उपप्रधान ...

Read More »

गाैर घटनामा प्रभु साहमाथि कडा अनुसन्धान र कारबाही गर्न एमाले महासचिव शंकर पोखरेलको माग

गाैर घटनामा प्रभु साहमाथि कडा अनुसन्धान र कारबाही गर्न एमाले महासचिव शंकर पोखरेलको माग

प्रेमचन्द्र झा,रौतहट,भदौ ६ गते। महोत्तरी।नेकपा एमालेका महासचिव शंकर पोखरेलले गाैर घटनामा हिंसा भडकाउने भूमिकामा रहेका तत्कालीन माओवादी नेता प्रभु साहमाथि कडा अनुसन्धान र कारबाहीको माग गरेका छन्। बर्दिवास, महोत्तरीमा एमाले मधेस प्रदेश कमिटीले आयोजना गरेको विधान संशोधन सुझाव संकलन कार्यक्रममा ...

Read More »

मोरङ जिल्लामा नेपाल कुशवाहा कल्याण समाजको ८औं जिल्ला अधिवेशन भव्यतापूर्वक सम्पन्न

मोरङ जिल्लामा नेपाल कुशवाहा कल्याण समाजको ८औं जिल्ला अधिवेशन भव्यतापूर्वक सम्पन्न

राम विश्वास कुशवाहा,सर्लाही, भदौ ०७ गते। बिराटनगर । नेपाल कुशवाहा कल्याण समाज मोरङ जिल्लाको ८औं जिल्ला अधिवेशन शनिबार एक भव्य समारोहका साथ सम्पन्न भएको छ। अधिवेशन जिल्ला अध्यक्ष हरिनारायण कुशवाहाज्यूको अध्यक्षतामा तथा समाजका केन्द्रीय अध्यक्ष राकेश मेहताज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न ...

Read More »

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि भन्दै हरिवनमा मशाल जुलुस

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि भन्दै हरिवनमा मशाल जुलुस

राम विश्वास कुशवाहा हरिवन -३,सर्लाही, भदौ ७ गते। हरिवन (सर्लाही) — नेपालकै सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय अखण्डतामा प्रत्यक्ष हस्तक्षेप गर्ने गरी भारत र चीनबीच हालै भएको व्यापारिक समझदारीमा नेपालको भूमि लिपुलेक प्रयोग गर्ने सहमति भएको विषयलाई लिएर देशभर आक्रोश छाएको ...

Read More »