रौतहट, कार्तिक १२ गते। मौलापुरमा कार्तिक १३ गते तय गरिएको नेकपा एमालेको शुभकामना आदान-प्रदान तथा भेटघाट कार्यक्रम प्रहरी र प्रशासनको अनुरोधमा हालका लागि स्थगित गरिएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा क्षेत्रीय इन्चार्ज कुन्दन कुशवाहाका अनुसार, दुई राजनीतिक दलबीच सम्भावित ...
Read More »Category Archives: समाज
करार र ज्यालादारी कर्मचारीहरूले कटहरिया नगरपालिकामा तालाबन्दी गर्दै गरे आन्दोलन शुरु
राैतहट,कार्तिक १२ गते । रौतहटको कटहरिया नगरपालिकामा आजदेखि करार र ज्यालादारीका कर्मचारीहरूले तालाबन्दी गरेका छन् । नगरपालिका मातहतका वडा नं. १ देखि वडा नं. ९ सम्मका वडा कार्यालयहरूमा कार्यरत कर्मचारीहरूले आफ्नो तलबभत्ता बक्यौता भुक्तानी नहुँदा असन्तुष्टि जनाउँदै सबै वडा कार्यालयमा ...
Read More »बाराको पचारौतामा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
सिकिन्द्र साह, बारा, कार्तिक १२ गते। बारा जिल्लाको पचरौता नगरपालिकाका नेकपा (एमाले) नगर कमिटी इंचार्ज तथा जिल्ला सदस्य सुरेश यादव जनता समाजवादी पार्टी नेपाल (जसपा)मा प्रवेश गरेका छन्। पचरौता नगरपालिकाका पूर्व नगर प्रमुख तथा जसपा बारा जिल्ला अध्यक्ष रमेशकुमार यादवले ...
Read More »माैलापुरमा कार्यक्रमलाई योजनाबद्ध रूपमा प्रभावित पार्ने प्रयास भएको एमाले नेताको आरोप
आरएन पटेल रौतहट, कार्तिक १२ गते । नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले पत्रकार सम्मेलनमार्फत माैलापुरमा पार्टीकाे निर्धारित शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रमलाई योजनाबद्ध रूपमा प्रभावित पार्ने प्रयास भएको आरोप लगाएका छन् । उनका अनुसार एमालेले कार्तिक १३ गते माैलापुरमा ...
Read More »जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री जितेन्द्र सोनलबीच भेटघाट
आरके श्रीवास्तव,राैतहट,कार्तिक ११ गते । जसपा नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलबीच आज बाराको कलैयामा शिष्टाचार भेटघाट भएको छ । भेटका क्रममा दुबै नेताबीच समसामयिक राजनीतिक परिस्थिति, प्रदेश सरकारको कार्यदिशा र आगामी ...
Read More »छठ पर्वको दोस्रो दिन ‘खरना’ विधिपूर्वक मनाईदै
स्थानीय न्यूज राैतहट,कार्तिक ०९ गते । हिन्दुहरूको महान पर्व छठको दोस्रो दिन ‘खरना’ विधिपूर्वक मनाईदैछ। तराई मधेश केन्द्रित सूर्य उपासना तथा आस्था, श्रद्धा एवं शुद्धताको प्रतीकको रूपमा मनाइने छठ पर्वको दोस्रो दिन आज आइतबार देशभर ‘खरना पूजा’ विधिपूर्वक मनाईदैछ। राैतहट ...
Read More »लोसपा सर्लाहीद्वारा महाधिवेशनका लागि अधिवेशन कार्यतालिका सार्वजनिक
आरके श्रीवास्तव,राैतहट,कार्तिक ०९ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सर्लाहीले आगामी केन्द्रीय महाधिवेशनको तयारीस्वरूप वडा स्तरदेखि क्षेत्रीय अधिवेशनसम्मको कार्यतालिका सार्वजनिक गरेको छ । जिल्ला अध्यक्ष रामप्रसाद राय यादवको अध्यक्षतामा आज मलंगवामा बसेको बैठकले मंसिर १ गतेदेखि २४ गतेसम्म क्रमिक ...
Read More »बौधिमाई–४ मा छठ पर्वको अवसरमा मठमन्दिरहरूमा सरसफाई
रौतहट,कार्तिक ०८ गते । पवित्र छठ पर्वको अवसरमा बौधिमाई नगरपालिका–४ अन्तर्गत रहेका मठ–मन्दिरहरूमा आज (शनिबार) सरसफाइ अभियान सम्पन्न गरिएको छ । उक्त अभियान युवा शक्ति नेपालको आयोजनामा र बौधिमाई नगरपालिकाको सहयोगमा सम्पन्न भएको हो । युवाहरूको सक्रिय सहभागितामा सम्पन्न यस ...
Read More »दोस्रो भसेढ्वा शैक्षिक सम्मेलन-२०८२ सम्पन्न
रौतहट,कार्तिक ०८ गते । भसेढ्वा शैक्षिक सञ्जालको आयोजनामा दोस्रो भसेढ्वा शैक्षिक सम्मेलन- २०८२ तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आज एक विशेष समारोहका साथ सम्पन्न भएको छ । कार्यक्रममा शिक्षण सेवाबाट अवकाश प्राप्त शिक्षक मोहनारायण प्रसाद यादव र जियालाल ...
Read More »नेकपा एमालेकाे गुजरा नपा सिमराभवानीपुरमा शुभकामना अदान-प्रदान कार्यक्रम सम्पन्न
आरएन पटेल,राैतहट,कार्तिक ०८ गते । रौतहटको गुजरा नगरपालिका-९ सिमराभवानीपुरमा नेकपा एमालेले शुभकामना अदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पार्टीका केन्द्र, प्रदेश र स्थानीय तहका नेताहरूको उपस्थिति रहेकाे थियो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले असोज ...
Read More »
Sthaniya News
