Breaking News

Category Archives: समाज

रौतहटको ईशनाथ नगरपालिकामा एक दिन शोक बिदा

रौतहटको ईशनाथ नगरपालिकामा एक दिन शोक बिदा

स्थानीय न्यूज,रौतहट,माघ १३ गते । रौतहटको ईशनाथ नगरपालिकामा एक दिन शोक बिदा दिइएको छ। ईशनाथ नगरपालिकाकी नगर प्रमुख कौशल्या देवीका श्रीमान तथा पूर्व मधेश प्रदेश सभा सदस्य नागेन्द्र सिन्हाको उपचारको क्रममा असामयिक निधन भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै ईशनाथ नगरपालिकाले ...

Read More »

रौतहट-१ मा जसपा नेपालको चुनावी प्रचार तीव्र,योगेन्द्र यादवलाई मतदान गर्न जिल्ला अध्यक्ष राजिव रन्जन यादवको अपिल

रौतहट-१ मा जसपा नेपालको चुनावी प्रचार तीव्र,योगेन्द्र यादवलाई मतदान गर्न जिल्ला अध्यक्ष राजिव रन्जन यादवको अपिल

आरएन पटेल, रौतहट, माघ १३ गते । यही फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रौतहट निर्वाचन क्षेत्र नं. १ मा जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो चुनावी प्रचारलाई तीव्र बनाएको छ। सोही क्रममा मधेश प्रदेशको ...

Read More »

पूर्व प्रदेशसभा सदस्य नागेन्द्र प्रसाद सिन्हाको निधन

पूर्व प्रदेशसभा सदस्य नागेन्द्र प्रसाद सिन्हाको निधन

प्रेमचन्द्र झा,रौतहट,माघ १२ गते रौतहट क्षेत्र नं. -२ (क) का पूर्व प्रदेशसभा सदस्य तथा जनप्रिय नेता नागेन्द्र प्रसाद सिन्हाको ७५ वर्षको उमेरमा ब्रेन हेमरेजका कारण निधन भएको छ। जीवनको अन्तिम क्षणसम्म गाउँ, समाज र क्षेत्र सेवामा अनवरत रूपमा समर्पित रहनुभएका ...

Read More »

रौतहट क्षेत्र नं. ३ मा जसपा नेपालका उम्मेदवार गोबिन्द चौधरीद्वारा जनतासँग भेटघाट

रौतहट क्षेत्र नं. ३ मा जसपा नेपालका उम्मेदवार गोबिन्द चौधरीद्वारा जनतासँग भेटघाट

आरएन पटेल, रौतहट, माघ १२ गते। रौतहट क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा जनता समाजवादी पार्टी नेपालका कुशल नेतृत्वकर्ता गोबिन्द चौधरीले गरुडा नगरपालिका वडा नं. ०५ अन्तर्गत लक्ष्मीपुर र झाझपुल चोकमा स्थानीय देवतुल्य जनताहरूसँग आत्मीय भेटघाट गरेका ...

Read More »

रौतहट-३ मा जसपा उम्मेदवार गोविन्द चौधरी राजनीतिक भेटघाटमा

रौतहट-३ मा जसपा उम्मेदवार गोविन्द चौधरी राजनीतिक भेटघाटमा

स्थानीय न्यूज,राैतहट, माघ ११ गते ।  रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरीले चुनावी भेटघाटलाई तीव्रता दिएका छन् । आइतवार कटहरिया नगरपालिका वडा नम्बर ३ बिर्ती प्रष्टोमा उनले ...

Read More »

क्षेत्रको बिकासका लागि नेतृत्व बदलावको आवश्यकता:-रौतहट-३ जनमतका उम्मेदवार प्रवेज आलम

क्षेत्रको बिकासका लागि नेतृत्व बदलावको आवश्यकता:-रौतहट-३ जनमतका उम्मेदवार प्रवेज आलम

आरएन पटेल, रौतहट, माघ ११ गते। जनमत पार्टीको तर्फबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि प्रवेज आलमले उम्मेदवारी दर्ता गराएका छन । उनले आफ्नो उम्मेदवारीलाई ‘जेन-जी आन्दोलन’को परिणाम भन्दै देशमा युवामाथि भइरहेको उपेक्षाविरुद्ध चुनावी मैदानमा उत्रिएको ...

Read More »

जसपा नेपाल रौतहट-३ मा ४४ सदस्यीय क्षेत्रीय जननिर्वाचन परिचालन समिति गठन

जसपा नेपाल रौतहट-३ मा ४४ सदस्यीय क्षेत्रीय जननिर्वाचन परिचालन समिति गठन

आरएन पटेल, रौतहट, माघ ११ गते। जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ०३ का अनुभवी उम्मेदवार गोबिन्द चौधरीको प्रमुख आतिथ्यतामा रौतहटको क्षेत्र नं ३ को क्षेत्रीय भेला सम्पन्न भएको छ । उक्त भेलाबाट राम प्रवेश दासको संयोजकत्वमा ...

Read More »

रौतहट क्षेत्र नं. १ मा जसपा उम्मेदवार योगेन्द्र राय यादवप्रति युवाहरुको बढ्दो आकर्षण

रौतहट क्षेत्र नं. १ मा जसपा उम्मेदवार योगेन्द्र राय यादवप्रति युवाहरुको बढ्दो आकर्षण

आरएन पटेल, रौतहट, माघ ११ गते। रौतहट निर्वाचन क्षेत्र नं. १ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार योगेन्द्र राय यादवको उम्मेदवारीले चुनावी माहोल तातेको छ। यस क्षेत्रमा जसपा नेपालको चुनाव चिन्ह ‘छाता छाप’ प्रति मतदाताको आकर्षण दिनानुदिन बढ्दै गएको देखिन्छ। ...

Read More »

राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक, विभिन्न चार कलष्टरका उम्मेदवार विजयी

राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक, विभिन्न चार कलष्टरका उम्मेदवार विजयी

जनकपुरधाम, माघ ११ गते। मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम नतिजा सार्वजनिक गरिएको छ । विभिन्न चार वटा कलष्टरतर्फ भएका निर्वाचनमा फरक-फरक दलका उम्मेदवार विजयी भएका छन् । महिला कलष्टरतर्फ नेकपा (एमाले) की रेखा झा सात हजार ...

Read More »

ज्ञानकुञ्ज इंगलिश बोर्डिंग स्कूल इनर्वामा पूर्व मेयर यादवद्वारा भव्य सांस्कृतिक कार्यक्रमको उदघाटन

ज्ञानकुञ्ज इंगलिश बोर्डिंग स्कूल इनर्वामा पूर्व मेयर यादवद्वारा भव्य सांस्कृतिक कार्यक्रमको उदघाटन

आरएन पटेल, रौतहट, माघ १० गते। बसन्त पञ्चमी तथा विद्या की देवी सरस्वती पूजाको पावन अवसरमा रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं. २, इनर्वामा सञ्चालनमा रहेको ज्ञानकुञ्ज इंगलिश बोर्डिंग स्कूलमा भव्य सांस्कृतिक कार्यक्रमको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। सरस्वती पूजा ...

Read More »