रमेश कुमार यादब, रौतहट,भदौं ११ गते। बृन्दावन स्वास्थ्य चौकीमा झण्डै १५ दिनदेखिको तालाबन्दी अन्त्य हुने भएको छ। झण्डै दुई सातादेखि तालाबन्दीमा परेर अवरुद्ध भएको बृन्दावन स्वास्थ्य चौकीमा अब छिट्टै स्वास्थ्य सेवा संचालन हुने भएको छ । रौतहटको बृन्दावन नगरपालिका–३ रामपुर ...
Read More »Category Archives: समाज
रौतहट लगायत मधेशभर तीजको तयारी : संस्कार, संस्कृति र महिलाको आत्मबलको रुपमा तीज
रौतहट, भदौ ०९ गते। रौतहट सहित मधेशभर यस वर्षको तीज पर्वलाई भव्य र श्रद्धापूर्वक मनाउने तयारी भइरहेको छ। हिन्दु नारीहरूको महान चाड मानिने तीज यस वर्ष २०८२ भदौ १० गते, मङ्गलबार पर्न गएको छ। तयारी चरणमै बजार, गाउँ र टोल-टोलमा ...
Read More »अवरोधबीच पनि अघि बढ्दै वृन्दावन – मेयर कुर्मीको सक्रियतामा निरन्तर विकास
आरएन पटेल, रौतहट, भदौ ६ गते। रौतहटको वृन्दावन नगरपालिकामा भइरहेको विभिन्न अवरोधका बीच पनि मेयर बिनोद प्रसाद कुर्मीको सक्रियतामा निरन्तर विकास निर्माणको कार्य अघि बढिरहेको देखिएको छ। वृन्दावन नगरपालिकाका मेयर कुर्मीले हालै बतहु माध्यमिक विद्यालयको ग्राउण्ड फ्लोर स्ल्याब ढलान कार्य ...
Read More »अर्थ मन्त्रालयद्वारा निजगढ नगरपालिकालाई चारपाङ्ग्रे सवारी साधन सहयोग
दिपेन्द्र जयसवाल,बारा, भदौ ८ गते। बाराको निजगढ नगरपालिका कार्यालयलाई संघीय सरकारको अर्थ मन्त्रालयले एउटा चारपाङ्ग्रे सवारी साधन सहयोग गरेको छ । मन्त्रालयले कर तथा राजश्व छुट हुने गरी नगरपालिका कार्यालयलाई महेन्द्रा कम्पनीको स्कार्पियो जीप सहयोग गरेको हो । माननीय उपप्रधान ...
Read More »गाैर घटनामा प्रभु साहमाथि कडा अनुसन्धान र कारबाही गर्न एमाले महासचिव शंकर पोखरेलको माग
प्रेमचन्द्र झा,रौतहट,भदौ ६ गते। महोत्तरी।नेकपा एमालेका महासचिव शंकर पोखरेलले गाैर घटनामा हिंसा भडकाउने भूमिकामा रहेका तत्कालीन माओवादी नेता प्रभु साहमाथि कडा अनुसन्धान र कारबाहीको माग गरेका छन्। बर्दिवास, महोत्तरीमा एमाले मधेस प्रदेश कमिटीले आयोजना गरेको विधान संशोधन सुझाव संकलन कार्यक्रममा ...
Read More »मोरङ जिल्लामा नेपाल कुशवाहा कल्याण समाजको ८औं जिल्ला अधिवेशन भव्यतापूर्वक सम्पन्न
राम विश्वास कुशवाहा,सर्लाही, भदौ ०७ गते। बिराटनगर । नेपाल कुशवाहा कल्याण समाज मोरङ जिल्लाको ८औं जिल्ला अधिवेशन शनिबार एक भव्य समारोहका साथ सम्पन्न भएको छ। अधिवेशन जिल्ला अध्यक्ष हरिनारायण कुशवाहाज्यूको अध्यक्षतामा तथा समाजका केन्द्रीय अध्यक्ष राकेश मेहताज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न ...
Read More »लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि भन्दै हरिवनमा मशाल जुलुस
राम विश्वास कुशवाहा हरिवन -३,सर्लाही, भदौ ७ गते। हरिवन (सर्लाही) — नेपालकै सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय अखण्डतामा प्रत्यक्ष हस्तक्षेप गर्ने गरी भारत र चीनबीच हालै भएको व्यापारिक समझदारीमा नेपालको भूमि लिपुलेक प्रयोग गर्ने सहमति भएको विषयलाई लिएर देशभर आक्रोश छाएको ...
Read More »रुबी साहको हत्या गरी शव लुकाउन प्रयोग भएको ई-रिक्सा सहित चालक पक्राउ
रौतहट, भदौ ०९ गते। रौतहटको माधवनारायण नगरपालिका-६कि २६ वर्षीया रुबीकुमारी साहको हत्या गरी शव लुकाउन प्रयोग भएको ई-रिक्सा चालकलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका व्यक्ति गौर बजारका ई-रिक्सा चालक लक्ष्मण महरा हुन् । ...
Read More »गौरमा सर्वदलीय/सर्वपक्षीय संघर्ष समितिको विशाल विरोध ऱ्याली तथा जनप्रदर्शन
आरएन पटेल रौतहट, भदौ ८ गते। रौतहटको सदरमुकाम गौरमा सर्वदलिय संघर्ष समितिले आइतबार विशाल विरोध ऱ्याली सहित जनप्रदर्शन गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगाएत अन्य दलका निर्दोष मधेशी नेतामाथि सरकारले लगाएको मुद्दा खारेज गर्नुपर्ने, गौर घटना सन्दर्भमा ...
Read More »सुटकेसभित्र मृत फेला परेकी महिलाको सनाखत
रौतहट, भदौ ०८ गते। सुटकेसभित्र भेटिएको महिलाको शवको सनाखत भएको छ। माधव नारायण नगरपालिका-६ माधोपुरकी ३० वर्षीया रुबी देवी साहको शव रहेको प्रहरीले जनाएको छ। सदरमुकाम गौर २ महादेव पट्टीमा डेरा गरेर बसेकी साह ब्युटी पार्लर जान्छु भनेर घरबाट निस्केकी ...
Read More »
Sthaniya News
