Breaking News

Category Archives: समाज

छिन–छिनमै बत्ती जाने समस्याले कटहरिया क्षेत्रका सेवाग्राही हैरान, छिटो समाधानको माग

छिन–छिनमै बत्ती जाने समस्याले कटहरिया क्षेत्रका सेवाग्राही हैरान, छिटो समाधानको माग

चन्दन यादव,कटहरिया जेठ २५ गते। रौतहट जिल्लाको मौलापुर नगरपालिका अन्तर्गत पर्ने कटहरिया क्षेत्रमा छिन–छिनमै बत्ती जाने समस्या विकराल बन्दै गएको छ । लगातारको विद्युत अवरोधले स्थानीय बासिन्दा तथा सेवाग्राहीहरू दैनिक जनजीवनमा हैरानी खेप्न बाध्य भएका छन् । सेवाग्राहीहरूका अनुसार दिनको ...

Read More »

बंकुलमा भन्सार कार्यालयको पुनःस्थापनाको माग तीव्र, सीमावासी अचम्मित

बंकुलमा भन्सार कार्यालयको पुनःस्थापनाको माग तीव्र, सीमावासी अचम्मित

आरएन पटेल, जेठ २४ गते।  बंकुल सीमाक्षेत्रका बासिन्दाले लामो समयदेखि उठाउँदै आएको भन्सार कार्यालय पुनःस्थापनाको माग अझ तीव्र बन्दै गएको छ। कुशवाहा समुदायका अगुवाहरूले सीमावासी जनताको आवाजलाई बल दिँदै अब भन्सारको स्थापना अनिवार्य भइसकेको तर्क गरेका छन्। स्थानीयवासीहरूका अनुसार, सीमाक्षेत्रको ...

Read More »

अनुत्पादक क्षेत्रमा लगानी: स्वागतद्वार बनाउने होडबाजी, जनताको पैसा बालुवामा पानी

अनुत्पादक क्षेत्रमा लगानी: स्वागतद्वार बनाउने होडबाजी, जनताको पैसा बालुवामा पानी

आरके श्रीवास्तव,कटहरिया जेठ २४ गते। रौतहटको विभिन्न स्थानहरूमा अनुत्पादक क्षेत्रको रूपमा स्वागतद्वार निर्माणमा बढ्दो लगानीले चिन्ता बढाएको छ। जिल्लाको प्रसिद्ध धार्मिकस्थल शिवनगरमा मूल चौकबाट मन्दिरतर्फ जाने मार्गको मुखमै आधा दशकदेखि अधुरो अवस्थामा रहेको स्वागतद्वार अहिले ठाउँ मात्र ओगटेर बाटो साँघुरो ...

Read More »

मुस्लिम समुदायद्वारा बकर ईद पर्व हर्षोल्लासका साथ मनाइँदै

मुस्लिम समुदायद्वारा बकर ईद पर्व हर्षोल्लासका साथ मनाइँदै

आरएन पटेल, जेठ २३ गते।  मुस्लिम समुदायले अहिले बकर ईद (ईद-उल-अजहा) पर्व एक अर्कासँग भेटघाट गर्दै, शुभकामना आदानप्रदान गर्दै तथा सामाजिक एकताको सन्देश दिँदै हर्षोल्लासका साथ मनाइरहेका छन् । शनिबारदेखि सुरू भएको बकर ईद पर्व अहिलेसम्म मनाउँदै छन् । ईद-उल-अजहा ...

Read More »

रौतहटमा ट्राफिक साप्ताह २०८२ आज एक विशेष समारोहका बीच औपचारिक रूपमा उद्घाटन

रौतहटमा ट्राफिक साप्ताह २०८२ आज एक विशेष समारोहका बीच औपचारिक रूपमा उद्घाटन

प्रेमचन्द्र झा, जेष्ठ २२ गते, रौतहट। रौतहटमा ट्राफिक साप्ताह २०८२ आज एक विशेष समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको आयोजनामा आयोजित कार्यक्रममा विभिन्न सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरूको ...

Read More »

कटहरिया–८ मा वडाध्यक्ष शाहको पहलमा जिर्ण ढलान सडकको पुनः ढलान कार्य सुरु

कटहरिया–८ मा वडाध्यक्ष शाहको पहलमा जिर्ण ढलान सडकको पुनः ढलान कार्य सुरु

आरके श्रीवास्तव,राैतहट,२१ गते जेठ । रौतहटको कटहरिया नगरपालिका–८ मा रहेको जिर्ण ढलान सडकको पुनः निर्माण कार्य आजदेखि सुरु गरिएको छ । मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विनियोजित ५० लाख भन्दा बढी रुपैयाँको बजेटमा सो ढलान कार्य प्रारम्भ गरिएको ...

Read More »

नगर प्रमुख कुर्मीद्वारा मदरसा नेदाय मिल्लत भुषहा भवनको शिलान्यास

नगर प्रमुख कुर्मीद्वारा मदरसा नेदाय मिल्लत भुषहा भवनको शिलान्यास

स्थानीय न्यूज डेस्क रौतहट, जेष्ठ २१ गते। रौतहटको वृन्दावन नगरपालिका वडा नं.-९ भुुषहामा मदरसा नेदाय मिल्लत भुषहाको मदरसा भवनको बुधबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ। वृन्दावन–९ स्थित मदरसा कम्पाउन्ड भित्रै रहेको मदरसाको जमिनमा सो भवनको शिलान्यास गरिएको हो । मदरसा ...

Read More »

वृन्दावनका मेयर कुर्मीद्वारा रुपा नेपाली पाल धमौरामा सरस्वती मन्दिरको शिलान्यास

वृन्दावनका मेयर कुर्मीद्वारा रुपा नेपाली पाल धमौरामा सरस्वती मन्दिरको शिलान्यास

रौतहट,जेठ २१ रौतहट। रौतहटको वृन्दावन नगरपालिका वडा नं.-७ धमौरा स्थित रहेको श्री रुपा नेपाली पाल माध्यमिक विद्यालय सखुअवा धमौरामा विद्याकी देवी सरस्वतीको मन्दिरको शिलान्यास गरिएको छ। बिद्यालयको प्राङ्गणमा नगर प्रमुख विनोद प्रसाद कुर्मीको नगर स्तरीय बजेटबाट निर्माण हुन लागेको मन्दिरको ...

Read More »

गरुडा नगरपालिका- ३ मा कृषि सडक निर्माणको कार्य शुभारम्भ

गरुडा नगरपालिका- ३ मा कृषि सडक निर्माणको कार्य शुभारम्भ

रौतहट ,जेठ २० गते । गरुडा नगरपालिका वडा नं ३ मा आज एक महत्वपूर्ण विकास योजनाको थालनी गरिएको छ । वडा अन्तर्गत लालबाबु यादव र रामइश्वर यादवको खेतदेखि पिकनिक पार्क हुँदै चाँन्दी खोलासम्मको १५ फिट चौडाइको कृषि सडक निर्माण कार्यको ...

Read More »

अध्यक्ष यादवको नेतृत्वमा श्रीमावि पथरा बुधराम रूपान्तरणको यात्रामा

अध्यक्ष यादवको नेतृत्वमा श्रीमावि पथरा बुधराम रूपान्तरणको यात्रामा

आरके श्रीवास्तव रौतहट,१९ गते जेठ । रौतहटको मौलापुर नगरपालिका–६ स्थित श्री माध्यमिक विद्यालय पथरा बुधराममा पछिल्लो समय उल्लेखनीय प्रगति भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक यादवको नेतृत्वमा विद्यालयले एकपछि अर्को सुधार र विकासका कामहरु सफलतापूर्वक सम्पन्न गर्दै गएको ...

Read More »