Breaking News

Category Archives: समाज

पत्रकार यादवलाई कृषि मन्त्रीका भाई सुबन्त कुशवाहाद्वारा दुर्व्यवहार

रौतहट रौतहटका कृयाशिल पत्रकार मेवालाल यादवलाई कोपवा छठघाटमा दुर्व्यवहार भएको छ । विवादित रहेको छठघाटको विषयमा रिपोर्टिङका लागि बौधिमाइ नगरपालिका -५ कोपवा छठघाट्मा पुग्नुभएका आरोही टेलिभिजनका समाचार संयोजक एवं भोजपुरी टाइम्स दैनिक पत्रीकाका पत्रकार यादवलाई कृषि मन्त्री बसन्त कुशवाहाका भाइ ...

Read More »

बृन्दावन नगरपालिकामा मेयर कुर्मीद्वारा प्रयोगशाला उद्घाटन ।

बृन्दावन नगरपालिकामा मेयर कुर्मीद्वारा प्रयोगशाला उद्घाटन ।

रौतहट, ११ जेष्ठ । रौतहटको बृन्दावन नगरपालिकामा मेयर कुर्मीद्वारा प्रयोगशाला उद्घाटन गरिएको हो । नगरपालिकाको हर्साहा चौकमा जनस्वास्थ्य प्रयोगशाला स्थापना भएको छ। प्रयोगशालालाई नगरपालिकाका नगर-प्रमुख बिनोद प्रसाद कुर्मीले उद्घाटन गरे। मधेस प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र बृन्दावन नगरपालिका बीचको ...

Read More »

आरम्भ परियोजनाद्वारा बाैधीमाईमा संयुक्त अनुगमन भ्रमण सम्पन्न ।

आरम्भ परियोजनाद्वारा बाैधीमाईमा संयुक्त अनुगमन भ्रमण सम्पन्न ।

आरएन पटेल, जेठ ०२ गते । रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको छ । आरम्भ परियोजनाद्वारा बाैधीमाई नगरपालिकाको वडा नं. ६ श्री शारदा माध्यमिक विद्यालय पिपरिया, रौतहटमा बाैधीमाई नगरपालिका, पिपुल. इन. निड नेपाल, शिक्षा विकास तथा समन्वय ईकाई, ...

Read More »

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

काठमाडौं , जेठ २ गते । सरकारले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर दस-दस रुपैयाँ घटाउने निर्णय गरेको हो। यससँगै डिजेल र मट्टितेलको मूल्य १५५ कायम ...

Read More »

परोहा न.पा.मा संयुक्त अनुगमन भ्रमण सम्पन्न।

परोहा न.पा.मा संयुक्त अनुगमन भ्रमण सम्पन्न।

आरएन पटेल, जेठ ०१ गते । रौतहटको परोहा नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको छ । आरम्भ परियोजना द्वारा परोहा नगरपालिकाको श्री माध्यमिक विद्यालय जिंग्डवा बेलबिछवा, रौतहटमा परोहा नगरपालिका, पिपुल. इन. निड नेपाल, शिक्षा विकास तथा समन्वय ईकाई, सामाजिक संस्था ...

Read More »

सहयोगी मनका धनी मनोज कुमार चौधरीको दोस्रो पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न।

सहयोगी मनका धनी मनोज कुमार चौधरीको दोस्रो पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न।

आरएन पटेल, वैशाख २९ गते सहयोगी मनका धनी मनोज कुमार चौधरीको दोस्रो पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । एक असल र सफल संचारकर्मी तथा मध्य रौतहट बहुमुखी क्याम्पस गरुडाका लेखापाल गरुडा निवासी मनोज कुमार चौधरीको अल्पआयुमा भएको निधनप्रति उपस्थित ...

Read More »

बृन्दावनमा ४५ लाखको लागतमा ६ कोठे विधालय भवनको शिलान्यास ।बृन्दावनमा ४५ लाखको लागतमा ६ कोठे विधालय भवनको शिलान्यास ।

बृन्दावनमा ४५ लाखको लागतमा ६ कोठे विधालय भवनको शिलान्यास ।बृन्दावनमा ४५ लाखको लागतमा ६ कोठे विधालय भवनको शिलान्यास ।

रौतहट , बैशाख २८ गते रौतहटको जिल्लाको बृन्दावन नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीद्वारा ४५ लाखको लागतमा निर्माण हुने ६ कोठे विधालय भवनको शिलान्यास गरिएको छ । मेयर कुर्मीले नगरलाइ समृद्ध बनाउने मुख्य योजना मध्ये शिक्षा पनि एउटा परेकोले यसलाई अगाडि ...

Read More »

सन्तपुर दाे.काे स्वास्थ्य चाैकिमा जनस्वास्थ्य प्रयोगशाला उद्घाटन ।

सन्तपुर दाे.काे स्वास्थ्य चाैकिमा जनस्वास्थ्य प्रयोगशाला उद्घाटन ।

आरएन पटेल ,बैशाख २० गते राैतहटकाे फतुवा बिजयपुर नगरपालिकाकाे एक स्वास्थ्य चाैकिमा जनस्वास्थ्य प्रयोगशाला उद्घाटन भएकाे छ। साे नगरपालिकाकाे वडा नम्वर ५ स्थित स्वास्थ्य चाैकि सन्तपुर दाेस्तियामा जनस्वास्थ्य प्रयाेगशालाकाे एक कार्यक्रमका बिच फिता काटेर उद्घाटन गरेका थिए । मधेश प्रदेश ...

Read More »

रौतहटकाे चन्द्रपुरमा विश्व प्रेस स्वतन्त्रता दिवसको प्रभातफेरी

रौतहटकाे चन्द्रपुरमा विश्व प्रेस स्वतन्त्रता दिवसको   प्रभातफेरी

आरएन पटेल ,राैतहट,वैशाख २० गते आज विश्व प्रेस स्वतन्त्रता दिवस देशैभरी मनाउने क्रममा राैतहटमा पनि मनाईएकाे छ । राैतहटकाे चन्द्रपुरमा आज बिहानै नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशकाे आयाेजना र नेपाल पत्रकार महासंघ राैतहट शाखाकाे आयाेजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएकाे छ ...

Read More »

गरुडाको अनिता होटलबाट यौंन धन्धामा संलगन ७ जना पक्राउ ।

गरुडाको अनिता होटलबाट यौंन धन्धामा संलगन ७ जना पक्राउ ।

रौतहट,२० वैशाख। गरुडाको अनिता होटलबाट यौंन धन्धामा संलगन ७ जना पक्राउ परेका छन । जिल्लाको मध्यभागमा अवस्थित रहेको गरुडा नगरपालिका अन्तर्गत रहेको अनिता होटेल एण्ड लजमा यौंन धन्धा संचालन गरिरहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेका छन् । जिल्ला प्रहरी ...

Read More »