रौतहट,भदौ २९ गते। मध्यरौतहटको गरुडामा मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष तोड़फोड़ तथा आगजनीले ध्वस्त भएको छ । नगरपालिकाको कार्यालयमा व्यापक तोडफोड, लुटपाट र आगजनी भएको छ । जेनजीहरुले आक्रमण गर्दै नगर प्रमुख कन्थमनी प्रसाद जयसवाल र प्रमुख प्रशासकीय अधिकृतको ...
Read More »Category Archives: समाज
कार्यवाहक नगरप्रमुख खातुनको औषधी पसलमा आगजनी, करोडौंको क्षति
राैतहट,भदौ २६ गते । रौतहटकाे फतुवा बिजयपुरकी कार्यवाहक नगर प्रमुख खातुनको औषधी पसलमा आगजनी गरिएको छ। बुधवार नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अम्बेया खातुनको निजी सम्पत्ति औषधी पसलमा जेन जी प्रदर्शनकारीको नाउमा युवाहरुकाे समूहद्वारा आगजनी गरिएको हो । नगरपालिकाको वडा नम्बर ५ ...
Read More »रौतहटमा क्यूरी मसलाकाे होलसेल स्कीम वितरण कार्यक्रम
राैतहट,भदौ २३ गते । रौतहटमा क्यूरी मसलाकाे होलसेल स्कीम वितरण कार्यक्रम सम्पन्न भएको छ। <span;>विकास मसला उद्योग, विरगंज पर्सा द्वारा उत्पादित ‘क्यूरी मसला’ को प्रचारप्रसार तथा व्यवसाय विस्तारको उद्देश्यले रौतहटको मौलापुरस्थित होटल पार्कमा होलसेल स्कीम वितरण कार्यक्रम सम्पन्न भएको हो ...
Read More »अन्तरिम सरकारका तीन मन्त्रीले पद तथा गोपनीयताको लिए शपथ
काठमाडौं, भदौ ३० गते। अन्तरिम सरकारका तीन मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री सुशीला कार्कीको ...
Read More »कार्की नेतृत्वको सरकारमा तीन जना मन्त्री सहभागी,टुंगो लाग्यो नाम
काठमाडौं, भदौ २९ गते । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको ...
Read More »वरिष्ठ पत्रकार चन्द्रकिशाेर झालाई पितृशोक
प्रेमचन्द्र झा,बिरगंज । वरिष्ठ पत्रकार चन्द्रकिशोर झाका पिता तथा नेपाल सरकारका पूर्व राष्ट्रसेवक राजेन्द्र झाको ९२ वर्षको उमेरमा निधन भएको छ। सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ४ निवासी झाको शनिबार विहान ११:३६ बजे विरगंज स्थित बलराधाममा असामयिक निधन भएको पारिवारिक ...
Read More »राष्ट्रपतिबाट सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त
काठमाडौँ, भदौ २७ गते। राष्ट्रपतिबाट सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनु भएकी छिन। मुलुकमा उत्पन्न विषम र असाधारण परिस्थितिलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ऐतिहासिक निर्णय गर्दै पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ। युवा ...
Read More »रौतहटको गुजरा नगरपालिकाद्वारा ३ दिन सार्वजनिक बिदा
स्थानीय न्यूज रौतहट, भदौ २६ गते । रौतहटको गुजरा नगरपालिकाद्वारा ३ दिन सार्वजनिक बिदाको सूचना जारी गरिएको छ। देशका विभिन्न भागमा भएको आन्दोलनको क्रममा थुप्रै युवा, विद्यार्थी तथा नागरिकहरुले अमूल्य ज्यान गुमानु परेको कारण दुःख र पीडादायी अवस्था सिर्जना गरेको ...
Read More »कटहरिया बजारमा अराजकता रोक्न सर्वपक्षीय बैठक सम्पन्न
आरएन पटेल, रौतहट, भदौ २६ गते । रौतहट जिल्लामा जारी निषेधाज्ञा र कर्फ्यूका बाबजुद केही समूहले आन्दोलनको नाममा तोडफोड र लुटपाटजस्ता अराजक गतिविधि गर्ने आशंका भएपछि कटहरिया बजारमा आज एक सर्वपक्षीय बैठक सम्पन्न भएको छ । शान्ति र सुरक्षा सुनिश्चित ...
Read More »जेन जीको नाममा अर्को विज्ञप्ति : सुशीला होइन, कुलमानलाई पठाउने
काठमाण्डौ, भदौ २६ गते। जेन जीकै नाममा सार्वजनिक अर्को एउटा विज्ञप्तिले भने सुशीला कार्की नभएर कुलमान घिसिङलाई अन्तरिम सरकारको अध्यक्षका रुपमा पठाउने निर्णय भएको जनाएको छ । यसले फरक-फरक समूहले फरक नामहरु अघि बढाइरहेको देखिएको छ। ‘संविधान बमोजिम पूर्वप्रधानन्यायाधिस, न्यायाधीसहरु ...
Read More »
Sthaniya News
