Breaking News

Category Archives: समाज

प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी

प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी

काठमाडौं, भदौ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू कानुन बमोजिमका सबै प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको दाबी गरेका छन् । नख्खु कारागारमा रहेका लामिछाने मंगलबार दिउँसो कारागारबाट निस्किएका थिए । सोमबारबाट उग्र ...

Read More »

आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधानसेनापतिको अपिल

आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधानसेनापतिको अपिल

काठमाडौं,भदौ २५ गते । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गरेका छन् । मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै उनले भने, ‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा ...

Read More »

नेपाली सेनाद्वारा संयमता अपनाउन सबैमा अपिल

नेपाली सेनाद्वारा संयमता अपनाउन सबैमा अपिल

काठमाडौं, भदौ २४ गते । नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको ...

Read More »

जेन जी लाई वार्तामा आउन राष्ट्रपतिको अपिल

जेन जी लाई वार्तामा आउन राष्ट्रपतिको अपिल

काठमाडौं,भदौ २४ गते। <लराष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलनरत जेनजी पुस्तालाई आपिल गरेका छन् । ‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधि समेत बसी वार्ता र संवाद मार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र ...

Read More »

रौतहटमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

रौतहटमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

आरएन पटेल,राैतहट,भदौ २४ गते । रौतहट जिल्लामा उत्पन्न असामान्य परिस्थितिलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विनोद कुमार खड्काको आदेशमा मिति २०८२ साल भदौ २४ गते दिउँसो ३:०० बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ ...

Read More »

जेन जी आन्दोलन शान्तिपूर्ण ढंगले अघि बढ्ने

जेन जी आन्दोलन शान्तिपूर्ण ढंगले अघि बढ्ने

काठमाण्डौ, भदौ २४ गते। जेन जी आन्दोलनका कार्यक्रम संयोजक पुरुषोत्तम यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन शान्तिपूर्ण, अनुशासित र सकारात्मक ढंगले अघि बढ्ने स्पष्ट पारेका छन्। उनले जारी गरेका विज्ञप्तिमा लेखिएको छ, प्राप्त सूचनाअनुसार केही तत्वहरूले आन्दोलनको नाममा लुटपाट ...

Read More »

प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले दिए राजीनामा

प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले दिए राजीनामा

काठमाडौं, भदौ २४ गते । प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा दिएका छन। पदबाट राजीनामा दिएका केपी शर्मा ओलीले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका छन् । मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको ...

Read More »

गरुडामा विरोध प्रदर्शन,जेन जी आन्दोलनले तीव्र रूप लिदै

गरुडामा विरोध प्रदर्शन,जेन जी आन्दोलनले तीव्र रूप लिदै

आरएन पटेल,राैतहट,भदौ २४ गते ।  गरुडा-मुलुकमा बढ्दै गएको भ्रष्टाचार, बेरोजगारी, महंगाई तथा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, र काठमाडौं लगायतका प्रमुख शहरहरूमा सोमबार भएको जेनजी आन्दोलनमा प्रहरीको गोली प्रहारबाट १९ जनाको ज्यान गएपछि देशभरि आक्रोश चुलिएको छ । यसै आक्रोशको प्रतिविम्ब स्वरूप ...

Read More »

काठमाडौंमा जेनजी युवाहरूको मृत्यु प्रकरण : गौरमा जसपाद्वारा टायर बालेर प्रदर्शन

काठमाडौंमा जेनजी युवाहरूको मृत्यु प्रकरण : गौरमा जसपाद्वारा टायर बालेर प्रदर्शन

गौर,रौतहट, चन्दन कुमार महतो, भदौ २३ गते। काठमाडौंमा जेनजी युवाहरूको आन्दोलनका क्रममा १६ जना युवाको मृत्यु भएको आरोप लगाउँदै जनता समाजवादी पार्टी नेपाल (जसपा) रौतहट जिल्ला समितिले आज सदरमुकाम गौरस्थित मधेशी क्रान्ति बी.पी. चौकमा टायर बालेर विरोध प्रदर्शन गरेको छ। ...

Read More »

गरुडामा जेनजीहरूको टायर बाल्दै प्रदर्शन, आन्दोलनको चेतावनी

गरुडामा जेनजीहरूको टायर बाल्दै प्रदर्शन, आन्दोलनको चेतावनी

गरुडा (रौतहट), भदौ २२ गते। देशमा बढ्दै गएको भ्रष्टाचार, वेरोजगारी र बेथितीका विरुद्ध आन्दोलनमा उतरेका जेनजीका युवाहरुमाथि गरिएको निर्मम पुर्वक गोली प्रहार तथा हत्याको विरोधमा मध्य रौतहटको गरुडामा जेनजीहरू सडकमा उत्रिएका छन्। “केपी तेरो पाराले, दुःख पायो साराले”, “निरंकुश सरकार ...

Read More »