Breaking News

Category Archives: समाज

रौतहटको पेटभर्वामा सुरुङ बनाएर चोरी,चार जना चोर पक्राउ ।

रौतहटको पेटभर्वामा सुरुङ बनाएर चोरी,चार जना चोर पक्राउ ।

दिपेन्द्र रजक रौतहट,पुस १८ गते । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा सुरुङ बनाएर चोरीका समुहहरुले चोरी गरेको छ । जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ पेटभर्वा निवासी अच्छेलाल साहको घरमा चोरी भएको छ । बुधबारको राती करिब १२ बजेको ...

Read More »

भारतीय नेताहरुसँगको भेटघाटमा नेपालका आजपा नेता विजय यादव निर्विज व्यस्त ।

भारतीय नेताहरुसँगको भेटघाटमा नेपालका आजपा नेता विजय यादव निर्विज व्यस्त ।

पौष १६ गते । भारत भ्रमणमा रहेका  पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपाका) स्थाई कमिटी सदस्य विजय यादव निर्विज भारत प्रदेश राज्य गुजरातको ग्रामीण विकास, श्रम र रोजगार कैबिनेट मंत्री मा. बलवंतसिंह राजपूत बीच शिष्टाचार भेटघाट भएको ...

Read More »

स्वास्थ्य संयाेजक रमेश यादवकाे सराहनीय कार्य, १० लाख बराबरकाे औषधी उपलब्ध गराउन सफल ।

स्वास्थ्य संयाेजक रमेश यादवकाे सराहनीय कार्य, १० लाख बराबरकाे औषधी उपलब्ध गराउन सफल ।

रूपेश यादव । राैतहट, ११ पाैष । स्वास्थ्य संयाेजक रमेश यादवले पहल गरेर १० लाख बराबरकाे औषधी उपलब्ध गराउन सफल भएका छन। फतुवा बिजयपुर नगरपालिकामा मधेश प्रदेश सरकार बाट  १० लाख बराबरकाे औषधी उपलब्ध भएको छ। बिगतका दिनहरुमा यस नगरपालिकामा ...

Read More »

विद्यार्थी कुटेको आरोपमा गरुडामा प्रदर्शन,नगर प्रहरीलाई कार्यवाही गर्न विद्यार्थीको माग।

विद्यार्थी कुटेको आरोपमा गरुडामा प्रदर्शन,नगर प्रहरीलाई कार्यवाही गर्न विद्यार्थीको माग।

आरएन पटेल । रौतहट,पौष १५ गते । ध्यरौतहटको गरुडामा विद्यार्थीहरुको विरोध रैली कार्यक्रम सम्पन्न भएको छ। गरुडा नगरपालिकाको नगर प्रहरीले विद्यार्थी कुटेको आरोपमा “विद्यार्थी कुटन पाइदैन, नगर प्रहरीलाई कार्यवाही गर, नगरपालिकाले लिखित रुपमा माफी माँग र बालबालिका माथिको शोषण सहदैनौ” ...

Read More »

मधेश प्रदेशका सबै क्रियाशील पत्रकारहरूको बीमा सम्झौता ।

मधेश प्रदेशका सबै क्रियाशील पत्रकारहरूको बीमा सम्झौता ।

जनकपुरधाम, १२ पुस । मधेश प्रदेश सरकारले मधेश प्रदेशका आठ जिल्लामा क्रियाशील रहेका पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा गर्नका लागि शुक्रवार औपचारिक रुपमा सम्झौता गरिएको छ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालय मातहतको आम सञ्चार प्राधिकरणले मधेश ...

Read More »

फतुवा बिजयपुर नपा ११ मा हात्तीकाे आतंक स्थानीयहरुलाई सास्ती ।

फतुवा बिजयपुर नपा ११ मा हात्तीकाे आतंक स्थानीयहरुलाई सास्ती ।

रूपेश यादव। राैतहट १२ पाैष । फतुवा बिजयपुर नगरपालिकाकाे वडा नम्बर ११ जङ्गलसँग जोडिएको बस्तीमा जंगली हात्तीले आतंक मच्चाउन थालेको छ।  साेहि  वडा बुटवा गाउँ बस्ने पातलि माता घिसिङ को एक महिना अगाडी हात्तिको आक्रमण ले मृत्यु समेत भइसकेका छन ...

Read More »

बौधिमाईका शिक्षाविद् साह द्वारा सामाजिक सञ्जालमा भ्रामक पोस्ट शेयर ।

बौधिमाईका शिक्षाविद् साह द्वारा सामाजिक सञ्जालमा भ्रामक पोस्ट शेयर ।

आरएन पटेल । रौतहट,पौष ११ गते । बौधिमाईका शिक्षाविद्व साह द्वारा सामाजिक सञ्जालमा भ्रामक पोस्ट शेयर गरिएको छ। नगरपालिकाको नगर शिक्षा समितिको शिक्षाविद् पदमा नियुक्त रहेका नगर शिक्षाविद् बालदेव प्रसाद साहले सामाजिक सञ्जाल फेसबुकमा एक जनाले मेयर लखेटदै को विडियो ...

Read More »

आजपा नेता बिजय यादवको पहलमा टेंग्राहामा ३०० वाटको नयाँ ट्रान्सर्फमर जडान ।

आजपा नेता बिजय यादवको पहलमा टेंग्राहामा ३०० वाटको नयाँ ट्रान्सर्फमर जडान ।

सागर संगम ठाकुर रौतहट, पौष १० गते । रौतहटको फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर ४ मा बिधुतको नयाँ ट्रान्सर्फमर जडान गरिएको छ। आम जनता पार्टीका नेता तथा फतुवा बिजयपुर नगरपालिकाका मेयर प्रत्यासी बिजय यादव निर्विजको बिषेश पहलमा वडा नम्बर ४ ...

Read More »

रौतहटका छोटी भन्सार तथा नाका बारे आज सांसद साहले बुझाए अर्थमन्त्रीलाई ज्ञापनपत्र ।

रौतहटका छोटी भन्सार तथा नाका बारे आज सांसद साहले बुझाए अर्थमन्त्रीलाई ज्ञापनपत्र ।

पौष ०९ गते । रौतहटका छोटी भन्सार तथा नाका बारे आज सांसद साहले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन । रौतहट क्षेत्र नं. २ का संघीय सांसद किरण कुमार साहले पटक पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउदै आएको छ । संघीय सांसद किरण ...

Read More »

समाजवादी युवा संघ नेपाल रौतहटद्वारा सीडीओलाई बुझाइयो ज्ञापनपत्र ।

समाजवादी युवा संघ नेपाल रौतहटद्वारा सीडीओलाई बुझाइयो ज्ञापनपत्र ।

आरएन पटेल । रौतहट, पौष ९ गते । समाजवादी युवा संघ नेपालद्वारा रौतहटका सीडीओलाई ज्ञापनपत्र बुझाइयो छ । नेपाल प्रिमियर लिगको फाइनल खेलमा त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा जनकपुर बोल्ट्सको समर्थकमाथि भएको कुटपिट तथा अभद्र व्यवहार प्रति ध्यानाकर्षण गराउन रौतहटका प्रमुख ...

Read More »