मेवालाल यादव रौतहट,माघ १९ गते । यातायात व्यवस्था सेवा कार्यालय गौर रौतहटका प्रमुख अरविन्द दासले आफना कार्यालयका बारेमा केहि सञ्चारमाध्यममा आएको भ्रामक खबरप्रति आफना गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । यातायात कार्यालय गौरमा रातिमै परीक्षा र ट्रायल हुने गरेको तथा ...
Read More »Category Archives: समाज
मिसन साक्षर क्लब र घोडी देवि समाज कल्याणलाई आसमान नेपालले तीन -तीन लाख दिने घोषणा ।
मेवालाल यादव रौतहट,माघ १८ गते । रौतहटको सदरमुकाम गौरमा अवस्थित सियापैलेसको सभाहालमा आज भि . एस . ओ .को आर्थिक सहयोग र आसमान नेपालको आयोजनामा बिधालय ब्यवस्थापन समिति , सिकाइ वातावरण र स्वास्थ्य सुबिधा संचालन तथा ब्यवस्थापन समितिहरु र गुणस्तरीय ...
Read More »मोनास्टिक इंटरनेशनल एकेडमी स्थापनाको चौथो वर्षगाँठ भव्य रूपमा सम्पन्न ।
चन्दन कुमार महतो रौतहट, माघ १८ गते । मोनास्टिक इंटरनेशनल एकेडमी विद्यालय स्थापनाको चौथो वर्षगाँठ भव्य रूपमा सम्पन्न भएको छ । मोनास्टिक इंटरनेशनल एकेडमी गौर रौतहटको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा विद्यालयका भूतपूर्व शिक्षक–शिक्षिका तथा पूर्व विद्यार्थीहरूलाई समेत आमन्त्रित गरिएको थियो ...
Read More »ईशनाथ नपाको श्री जनता मा वि औरैयामा नगर प्रमुख कौशल्या देवीद्वारा चार कोठे भवनको शिलान्यास ।
चन्दन कुमार महतो, माघ १७ गते । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ३ को श्री जनता माध्यमिक विद्यालय औरैयामा चार कोठे भवनको शिलान्यास गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ५० लाख रुपैयाँको लागतमा निर्माण हुने भवनको एक कार्यक्रमकाबीच ...
Read More »आन्दोलनरत पक्ष संग बार्ता गर्न तयार छु :- मेयर जयसवाल
चन्दन कुमार महतो, माघ १५ गते । रौतहट जिल्लाको गरुडा नगरपालिकामा लगाइएको ताला अहिले सम्म खुलेका छैन! गएको पुस २० गतेका दिन बिभिन्न माग राख्दै उपप्रमुख पुनम चौधरीको नेतृत्बमा कार्यालयमा लगाइएको ताला 25 दिन बितिसक्दा पनि यथावत नै रहेको हो! ...
Read More »एक दिने क्षमता निर्माण र प्रामाणिकरण कार्यशाला कार्यक्रम गौरमा सम्पन्न ।
मेवालाल यादव रौतहट, माघ १७ गते । भि.एस.ओ. आर्थिक सहयोग र आसमान नेपालद्वारा संचालित ( GEMS) पालिका शिक्षाको दिगोपन र मुल प्रवाहिकरणका लागि शक्तिकारण परियोजना अन्तर्गत आज प्रादेशिक अस्पताल गौरमा अस्पताल आकास्मिक , तयारी योजना , स्वास्थ्य लचिलोपन , आपतकालीन ...
Read More »जिल्ला प्रहरी कार्यालय द्वारा बालमन्दिरका विद्यार्थीलाई न्यानो कपडा वितरण ।
रौतहट, माघ १७ गते । जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा बालमन्दिरका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा बुधबार समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गौर नगरपालिका वडा नं.–५ मा रहेको श्री आधारभूत विद्यालय बाल मन्दिर गौरमा अध्ययनरत विधार्थीहरुलाई ...
Read More »बैंकिङ लुट विरुद्धको मधेस बन्दका क्रममा पक्राउ परेकालाई सम्मान ।
काठमाडौं । आम जनता पार्टी (आजपा) को आह्वानमा भएको मधेस बन्दका क्रममा पकाउ परेका नेता-कार्यकर्तालाई पार्टीले सम्मान गरेको छ । काठमाडौं, रौतहट र बिरगंजमा आज आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो । काठमाडौंमा आजपा अध्यक्ष एंव पुर्वमन्त्री प्रभु ...
Read More »रौतहटमा माण्डवीद्वारा राहत सामाग्री बितरण
चन्दन कुमार महतो रौतहट, माघ १२ गते । रौतहट जिल्ला अन्तर्गत माण्डवीको अगुवाई र एफ सी डी ओ / स्टार्ट फण्ड नेपाल/ को आर्थिक सहयोग तथा मरसी कर्पसको प्राविधिक सहयोगमा शीत लहर परियोजना अन्तर्गत चिसोबाट प्रभावित घरपरिवारहरुलाई माण्डवी सँस्थाले आज ...
Read More »श्रमजीवी पत्रकारहरुका लागि वीरगञ्ज महानगरपालिकाको सराहनीय निर्णय
पर्सा, माघ १२ गते । श्रमजीवी पत्रकारहरुका लागि वीरगञ्ज महानगरपालिकाले सराहनीय निर्णय गरेको देखिएको छ । वीरगञ्ज महानगरपालिका आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिले पत्रकारहरुका लागि आपतकालीन कोष खडा गर्ने निर्णय गरेको छ । बिहीबार सम्पन्न समितिको बैठकले यस्तो निर्णय ...
Read More »
Sthaniya News
