Breaking News

Category Archives: समाज

गरुडाको अनिता होटलबाट यौंन धन्धामा संलगन ७ जना पक्राउ ।

गरुडाको अनिता होटलबाट यौंन धन्धामा संलगन ७ जना पक्राउ ।

रौतहट,२० वैशाख। गरुडाको अनिता होटलबाट यौंन धन्धामा संलगन ७ जना पक्राउ परेका छन । जिल्लाको मध्यभागमा अवस्थित रहेको गरुडा नगरपालिका अन्तर्गत रहेको अनिता होटेल एण्ड लजमा यौंन धन्धा संचालन गरिरहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेका छन् । जिल्ला प्रहरी ...

Read More »

मधेश प्रदेशभरीका पत्रकारहरूले विश्व प्रेस स्वतन्त्रता दिवस चन्द्रपुरमा मनाउने

मधेश प्रदेशभरीका पत्रकारहरूले विश्व प्रेस स्वतन्त्रता दिवस चन्द्रपुरमा मनाउने

राैतहट, बैशाख १८ गते। मधेश प्रदेशभरीका पत्रकारहरूले विश्व प्रेस स्वतन्त्रता दिवस चन्द्रपुरमा मनाउने भएका छन । मुख्यमन्त्री रामसरोज यादवको प्रमुख आतिथ्यमा मधेश पत्रकारिता सम्मान हस्तान्तरण एवम् प्रदेश ऐन र पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम हुने नेपाल पत्रकार महासंधका मधेश प्रदेश अध्यक्ष ...

Read More »

श्री आधारभुत विद्यालय इनर्वा ‘क’ का विद्यार्थीहरूलाई पुरस्कार तथा पाठ्यपुस्तक वितरण ।

श्री आधारभुत विद्यालय इनर्वा ‘क’ का विद्यार्थीहरूलाई पुरस्कार तथा पाठ्यपुस्तक वितरण ।

आरएन पटेल, वैशाख १७ गते । श्री आधारभुत विद्यालय इनर्वा ‘क’ का विद्यार्थीहरूलाई पुरस्कार तथा पाठ्यपुस्तक वितरण गरिएको छ । नयाँ शैक्षिक सत्र सुरू भएसँगै विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण कार्यको साथै पुरस्कार वितरण गरिएको हो । बौधीमाई नगरपालिकाको वडा नं. २ ...

Read More »

बृन्दावनमा विभिन्न सूचनाको माग गर्दै ३८ दिनदेखि जारी रिले अनशन तोडियो

बृन्दावनमा विभिन्न सूचनाको माग गर्दै ३८ दिनदेखि जारी रिले अनशन तोडियो

रौतहट, बैशाख १५ गते। रौतहटको वृन्दावन नगरपालिकामा विभिन्न सूचनाको माग गर्दै ३८ दिनदेखि जारी रिले अनशन आजबाट सकिएको छ। विभिन्न सूचनाको माग गर्दै रिले अनशनमा बसेकाहरूको एउटा माग पूरा भएपछि अनशन तोडिएको हो। अनशनकारीहरूका मागमध्ये बैंक स्टेटमेन्ट उपलब्ध गराएको र ...

Read More »

बृन्दावन ८ मा दलित सामुदायिक भवनको मेयर कुर्मी द्वारा शिलान्यास

बृन्दावन ८ मा दलित सामुदायिक भवनको मेयर कुर्मी द्वारा शिलान्यास

रौतहट, बैशाख १५ गते। बृन्दावन नगरपालिकामा दलित सामुदायिक भवनको शिलान्यास कार्य गरिएको छ । बृन्दावन नगरपालिका वडा नम्बर ८ बहुवरी टोलमा बिहीबार एक कार्यक्रम बिच दलित सामुदायिक भवनको शिलान्यास गरिएको हो । समाजलाई एकढिका बाध्न चौतर्फी विकास कार्यलाई मुल्यांकन गरि ...

Read More »

मेयर कुर्मीद्धारा समुदायिक भवनको शिलान्यास, छिटै वडाबासीले प्रयोग गर्न पाउने

मेयर कुर्मीद्धारा समुदायिक भवनको शिलान्यास, छिटै वडाबासीले प्रयोग गर्न पाउने

अभिमनु पटेल – रौतहट । रौतहट जिल्लाको बृन्दावन नगरपालिका वडा ९ आकडपाथर टोलमा सामुदायिक भवन शिलान्यास भएको छ । आज एक कार्यक्रम बिच समुदाय भवन निर्माणको लागि शिलान्यास कार्य गरिएको छ । बृन्दावन नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले गाउँ-घरमा पूर्वाधार ...

Read More »

ई.प्र.का. कोपवाको प्रहरी गस्ती टोलीद्वारा अवैध कुखुरा गरियो नष्ट ।

ई.प्र.का. कोपवाको प्रहरी गस्ती टोलीद्वारा अवैध कुखुरा गरियो नष्ट ।

आर एन पटेल, वैशाख ०५ गते । ई.प्र.का. कोपवाको प्रहरी गस्ती टोलीद्वारा अवैध कुखुरा नष्ट गरिएको छ । रौतहटको बौधिमाई नगरपालिका वडा नं. ५ अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय कोपवा पिपरियाको प्रहरी वरिष्ट नायब निरिक्षक प्रमानन्द प्रसाद यादवको नेतृत्वमा गएको ...

Read More »

रौतहटमा शनिबार गोली लागेर एक जनाको मृत्यु ,तीन जना घाइते ।

रौतहटमा शनिबार गोली लागेर एक जनाको मृत्यु ,तीन जना घाइते ।

वैशाख २ रौतहट । रौतहटमा शनिबार गोली लागेर एक जनाको मृत्यु भएको छ । रौतहटको गढीमाई नगरपालिकाको वडा नम्बर ८ धोबिनिया गाउका स्थानिय राजकुमार रायको गोली लागेर मृत्यु भएको स्थानियले बताएका छन । सोहि ठाउँका श्याम यादब,राजेश यादब र ईश्वर ...

Read More »

उपेन्द्र यादवलाई मतदान गर्न स्वतन्त्र सांसद प्रमोद जयसवालद्वारा आग्रह

उपेन्द्र यादवलाई मतदान गर्न स्वतन्त्र सांसद प्रमोद जयसवालद्वारा आग्रह

वैशाख २  गते मधेश प्रदेशसभाका सदस्य (स्वतन्त्र) प्रमोद जयसवालले बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेका छन् । पर्सा–१ बाट स्वतन्त्रबाट चुनाव जितेका जयसवालले आज एक अपिल जारी गरी बारा–२ को उपनिर्वाचनमा उम्मेदवार बनेका जसपाका अध्यक्ष ...

Read More »

संसद र देशलाई उपेन्द्र यादवको आवश्यकता- माधवकुमार नेपाल

संसद र देशलाई उपेन्द्र यादवको आवश्यकता- माधवकुमार नेपाल

बारा, चैत्र २७ गते नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद र देशलाई उपेन्द्र यादवको आवश्यकता रहेको बताएका छन् । जसपा अध्यक्ष एवं बारा २ का उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्र पुगेर बिहिबार नेता नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता ...

Read More »