स्थानीय न्यूज रौतहट, कार्तिक ०७ गते । नेकपा (एमाले) रौतहट क्षेत्र नं. ३ द्वारा आयोजित दीपावली तथा छठ पर्वको शुभकामना आदान-प्रदान तथा भेटघाट कार्यक्रम पेटभर्वामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा पूर्व प्रदेश सांसद ...
Read More »Category Archives: ताजा समाचार
सबल र समृद्ध राष्ट्र निर्माणका लागि सामूहिक प्रयास जरुरी:मुख्यमन्त्री सोनल
बारा,कार्तिक ०५ गते । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनल सिमरा नेवा: खलद्वारा नेपाल सम्वत ११४६ को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम तथा राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको छ ...
Read More »फतुवा बिजयपुर-४ टेंग्राहामा तीनदिने बृहत सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्न
आरके श्रीवास्तव,राैतहट,कार्तिक ०५ गते । राैतहटकाे फतुवा बिजयपुर नगरपालिका–४, टेंग्राहामा तीनदिने बृहत सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ । कर्मचारी समाजको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा स्थानीय कर्मचारीहरूको सक्रिय सहभागिता रहकाे थियो । कार्यक्रमको संयोजन लेखा अधिकृत सुबोध कुमार यादवले ...
Read More »पाँच करोडमा सांसद खरिद गरि सोनल नेतृत्वको मधेश सरकार भत्काउन काँग्रेस-एमालेको चलखेल सुरु
वीरगञ्ज, कार्तिक ५ गते । मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उपाध्यक्ष जितेन्द्रप्रसाद सोनलको मुख्यमन्त्री नियुक्तिसँगै प्रदेशको राजनीतिक परिदृश्यले नयाँ मोड लिएको छ । लोसपा, जनता समाजवादी पार्टी (जसपा नेपाल), जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) ...
Read More »गौरको पूर्व वडाअध्यक्ष रामस्वार्थ यादवको करेन्ट लागेर मृत्यु
रौतहट, कार्तिक ०५ गते । रौतहटको गौर नगरपालिका-५ का पूर्व वडाअध्यक्ष रामस्वार्थ राय यादवको आज बिहान करेन्ट लागेर मृत्यु भएको छ। उहाँ आफ्नै करेसाबारीमा विद्युतीय मोटरमार्फत पानी सिँचाइ गर्ने क्रममा अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेपछि गम्भीर अवस्थामा ...
Read More »सकारात्मक सोचले समाजबाट जातपात, छुवाछूत र भेदभाव हटाउँछ:मुख्यमन्त्री साेनल
स्थानीय न्यूज,महोत्तरी, कार्तिक ४ गते। महोत्तरी जिल्लाकाे पिपरा गाउँपालिका–१ ऐकरहियामा काली पूजाको शुभ अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएका मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले समाजमा सकारात्मक सोचको खाँचो रहेको बताउँदै त्यसको प्रवाह गर्न सबै जनसमुदायलाई आह्वान ...
Read More »गरुडा नगरपालिकाले अस्थायी, ज्यालादारी र करार सेवाका सम्झौता रद गर्यो
रौतहट, कार्तिक ०२ गते । गरुडा नगरपालिकाले नगर क्षेत्रभित्र कार्यरत अस्थायी, ज्यालादारी तथा करार सेवाका सबै कर्मचारीहरूको सेवा सम्झौता असोज ३० गतेदेखि प्रभावकारी हुनेगरी रद्द गरेको छ। नगरपालिकाले शुक्रबार सार्वजनिक गरेको सुचनामा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका अस्थायी, करार तथा ...
Read More »युवाहरूको पहलमा शिवनगरधाम मन्दिर परिसरमा सरसफाई
रौतहट, कार्तिक ०१ गते। युवाहरूको पहलमा रौतहटको शिवनगरधाम मन्दिर परिसरमा सरसफाई अभियान सञ्चालन गरिएको छ। सामाजिक सहानुभूति र स्वच्छता अभियानलाई प्रवद्र्धन गर्दै रौतहटका युवाहरूले शनिबार शिवनगरधामस्थित प्रसिद्ध शिवमन्दिर परिसरमा व्यापक सरसफाई अभियान सञ्चालन गरेका छन् । “भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि, ...
Read More »लोसपा नेपालद्वारा मुख्यमन्त्री जितेन्द्र सोनललाई स्वागत तथा सम्मान
काठमाडौं,कार्तिक ०१ गते । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का वरिष्ठ उपाध्यक्ष तथा मधेश प्रदेश अध्यक्ष एवम् मधेश प्रदेश सरकारका मुख्यमन्त्री जितेन्द्र सोनललाई लोसपा नेपालको केन्द्रीय कार्यालय, बबरमहलमा एक विशेष स्वागत तथा सम्मान कार्यक्रमकाे आयोजना गरिएकाे छ । कार्यक्रमका प्रमुख ...
Read More »फतुवा विजयपुरमा मैत्रीपूर्ण क्रिकेट खेलमा कर्मचारी टिमको शानदार विजय
रौतहट, असोज ३१ गते। राैतहट । फतुवा बिजयपुर नगरपालिका-५, दुधिअवामा आज एक मैत्रीपूर्ण क्रिकेट खेल सम्पन्न भएको छ। खेलमा नगरपालिकाका कर्मचारी टिम र माध्यमिक विद्यालय दुधिअवाका शिक्षक टिमबीच रोमाञ्चक प्रतिस्पर्धा देखिएको थियो। शिक्षक टिमले पहिले ब्याटिङ गर्दै ८१ रनको लक्ष्य ...
Read More »
Sthaniya News
