Breaking News

Category Archives: प्रदेश

उधोगसँग प्रत्यक्ष रोजीरोटी जोडिएकाले सञ्चालन कार्यमा अवरोध नगर्न कामदारहरुको माग

उधोगसँग प्रत्यक्ष रोजीरोटी जोडिएकाले सञ्चालन कार्यमा अवरोध नगर्न कामदारहरुको माग

आरएन पटेल,राैतहट,मंसिर २८ गते ।  रौतहटको वृन्दावन नगरपालिका-८ बहुअरीमा सञ्चालित कुन्ती इट्टा उद्योगमा भट्टी बाल्ने काम सुरु गरिएको छ । शनिबार प्रहरी प्रशासनले इट्टा पोल्ने कार्य तत्काल सुरु नगर्न निर्देशन दिएपछि त्यहाँ कार्यरत कामदारहरू प्रतिकार गरि ईटा पकाउने भट्टी बालेका ...

Read More »

गरुडाको श्री नमूना मावि द्वारा ‘बुक फ्री फ्राइडे’ को क्रियाकलापमा विद्यार्थीहरु

गरुडाको श्री नमूना मावि द्वारा ‘बुक फ्री फ्राइडे’ को क्रियाकलापमा विद्यार्थीहरु

स्थानीय न्यूज,रा‌ैतहट,मंसिर २७ गते।  मध्य रौतहटको गरुडा नगरपालिकामा रहेको श्री नमूना माध्यमिक विद्यालय, गरुडा बैरियाले विद्यार्थीको सिर्जनात्मक र बौद्धिक विकासलाई लक्षित गर्दै ‘बुक फ्री फ्राइडे’ अवधारणाअनुसार नमूना काम गरिरहेको छ । यसै अवधारणाअन्तर्गत हरेक शुक्रबार विद्यालयमा हस्त लेखन कला तथा ...

Read More »

रौतहट प्रहरीद्वारा हुण्डीको रकम सहित एक कारोवारी पक्राउ

रौतहट प्रहरीद्वारा हुण्डीको रकम सहित एक कारोवारी पक्राउ

रौतहट,मंसिर २६ गते । रौतहट प्रहरीले हुण्डीको रकम सहित एक कारोवारीलाई पक्राउ गरेको छ। एघार लाख भन्दा बढि श्रोत हुण्डीको रकम सहित एक कारोवारीलाई रौतहट प्रहरीले पक्राउ गर्न सफल भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा, ...

Read More »

नारी श्रस्टा समाजद्वारा सर्लाहीका विद्यार्थीलाई न्यानो स्विटर, खेलकुद र शैक्षिक सामग्री वितरण

नारी श्रस्टा समाजद्वारा सर्लाहीका विद्यार्थीलाई न्यानो स्विटर, खेलकुद र शैक्षिक सामग्री वितरण

सर्लाहि, मंसिर २६ गते सर्लाहीको एक सामुदायिक बिद्यालयका विद्यार्थीलाई न्यानो कपडा (स्विटर), टोपि, मोजा तथा बिद्यालयलाइ खेलकुद सामग्री र शैक्षिक सामग्री बितरण गरिएको छ । नारी श्रस्टा समाज नेपालकि अध्यक्ष साहित्यकार ममता मृदुलले बिद्यालयमा शुक्रबार आयोजित एक कार्यक्रम बिच विद्यार्थीहरुलाई ...

Read More »

रौतहटको विभिन्न आयोजनाको अनुगमन तथा निरीक्षण गर्दै ऊर्जा, जलस्रोत तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ

रौतहटको विभिन्न आयोजनाको अनुगमन तथा निरीक्षण गर्दै ऊर्जा, जलस्रोत तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ

आरएन पटेल, रौतहट, मंसिर २६ गते । रौतहटको विभिन्न आयोजनाहरुको अनुगमन तथा निरीक्षण ऊर्जा, जलस्रोत, सिचाईं तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले गरेका छन। नेपाल विश्वकर्मा लोहार संघ रौतहटका अध्यक्ष विवेक शर्माको विशेष पहलमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, ...

Read More »

रौतहटमा दलित समुदायको जग्गा हडप्ने पटवारीलाई कडा कारवाहीको माग सहित प्रदर्शन

रौतहटमा दलित समुदायको जग्गा हडप्ने पटवारीलाई कडा कारवाहीको माग सहित प्रदर्शन

स्थानीय न्यूज, रौतहट, मंसिर २५ गते। रौतहटको परोहा नगरपालिका- ७, ८ नरकटियाका दलित समुदाय र पीडित परिवारले जग्गा हडपिएको आरोपसहित पटवारी नरेश प्रसाद पटेलविरुद्ध कडा कारवाहीको माग गर्दै गौरमा विरोध प्रदर्शन गरेका छन्। “दलितको जग्गा लिखाउने पटवारी नरेश पटेललाई कारवाही ...

Read More »

रौतहटमा शैक्षिक सुधारका लागि ‘जेनजी २.०’ को कडा निर्देशन: अनुगमनमा विस्तृत समस्या सार्वजनिक, तत्काल कार्यान्वयनको आग्रह

रौतहटमा शैक्षिक सुधारका लागि ‘जेनजी २.०’ को कडा निर्देशन: अनुगमनमा विस्तृत समस्या सार्वजनिक, तत्काल कार्यान्वयनको आग्रह

स्थानीय न्यूज,रौतहट, मंसिर २३ गते। रौतहट जिल्लाको मौलापुर र फतुवा बिजयपुर नगरपालिकामा गरिएको शैक्षिक अनुगमनका क्रममा देखिएका गम्भीर कमीकमजोरीलाई सम्बोधन गर्न जेनजी २.० ले सम्बन्धित सबै निकायलाई तत्काल सुधारका कदम लागू गर्न निर्देशन र आग्रह गरेको छ। अनुगमन टोलीमा केन्द्रीय सचिव ...

Read More »

लेखन :चेतनाको व्यवस्थित सङ्कलन

लेखन :चेतनाको व्यवस्थित सङ्कलन

  सञ्जय साह मित्र लेखन निसन्देह चिन्तनको उपज हो, अध्ययनको परिणति र अनुभूतिको परिपाक हो । अध्ययन र अनुभवबाट प्राप्त ज्ञानलाई लेखेर राख्ने चलन छ । पहिलेदेखि पनि यही भइआएको हो । ठुला विद्वानहरुले आफ्नो अध्ययन र अनुसन्धानलाई सूत्रबद्ध गरे ...

Read More »

सेवा अ-व्यवस्था र बेतिथि सुधारको मागसहित जेनजी २.० द्वारा बौधिमाईमा ज्ञापनपत्र

सेवा अ-व्यवस्था र बेतिथि सुधारको मागसहित जेनजी २.० द्वारा बौधिमाईमा ज्ञापनपत्र

स्थानीय न्यूज,राैतहट, मंसिर २३ गते। रौतहटको बौधीमाई नगरपालिकामा सेवा प्रवाहमा भइरहेको अ-व्यवस्था, कर्मचारीको लापरवाही र जनताप्रति गैरजिम्मेवार व्यवहारका कारण जेनजी २.० ले आज नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै तत्काल सुधारको माग गरेका छन । रौतहट जिल्लाका संयोजक सोनु कुशवाहा सहितको टोलीले ...

Read More »

सामुदायिक रेडियो प्रसारक संघको चौथो साधारण सभा सभा मौलापुरमा सम्पन्न

सामुदायिक रेडियो प्रसारक संघको चौथो साधारण सभा सभा मौलापुरमा सम्पन्न

स्थानीय न्यूज संवाददाता,रा‌ैतहट, मंसिर २२ गते।  रौतहटको मौलापुर पिकनिक पार्कमा सामुदायिक रेडियो प्रसारक संघ नेपाल, मधेश प्रदेशको चौथो साधारण सभा सोमबार सम्पन्न भएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले समुदायिक रेडियोहरूको वर्तमान चुनौती, पत्रकारिता क्षेत्रको दायित्व र सुधारका आवश्यकता बारे विभिन्न ...

Read More »