Breaking News

Category Archives: प्रदेश

आज देशको धेरै भूभागमा पानी पर्दै,केही प्रदेशमा भारी वर्षाको सम्भावना ।

आज देशको धेरै भूभागमा पानी पर्दै,केही प्रदेशमा भारी वर्षाको सम्भावना ।

असार २२, २०८१ शनिबार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ। यतिबेला (शनिबार बिहान) देशभरको मौसम साधारणदेखि पूर्णतया बदलीको अवस्था छ। बागमती, गण्डकी र लुम्बिनी ...

Read More »

बौधीमाईमा उपमेयरसहित कार्यपालिकाले नगर सभा गरे बहिष्कार ।

बौधीमाईमा उपमेयरसहित कार्यपालिकाले नगर सभा गरे बहिष्कार ।

रौतहट, असार १० गते । रौतहटको बौधीमाई नगरपालिकाका उपमेयरसहितका जनप्रतिनिधिले नगरसभा बैठक बहिष्कार गरेका छन् । मेयर प्रदीप यादवले एकलौटी रूपमा नगर अधिवेशन गर्न खोजेको भन्दै उपमेयर प्रमीलादेवी जयसवालको नेतृत्वमा नगरसभा बैठक बहिष्कार गरिएको हो । मेयर यादव र उपमेयर ...

Read More »

गौर नगरपालिकाको नगरसभाबाट ६५ करोड़ भन्दा बढीको बजेट पारित ।

गौर नगरपालिकाको नगरसभाबाट ६५ करोड़ भन्दा बढीको बजेट पारित ।

चन्दन कुमार महतो,अषाढ ०७ गते । रौतहटको गौर नगरपालिकाको १४ औं नगरसभा नगर कार्यपालिको सभा हलमा सम्पन्न भएको छ । १४ औं नगरसभाको नगर उपप्रमुुख शैल देवीको अध्यक्षतामा सम्पन्न भएको छ । गौर नगरपालिकाको प्रवक्ता अर्जुुन सिंहले बजेट प्रस्तुत गर्दै ...

Read More »

गरुडा नगरपालिकाको ११औं नगरसभा भब्यताका साथ सम्पन्न ।

गरुडा नगरपालिकाको ११औं नगरसभा भब्यताका साथ सम्पन्न ।

आरएन पटेल । ६ असार २०८१ । गरुडा नगरपालिकाको ११औं नगर सभा भब्यताका साथ सम्पन्न भएको छ । रौतहटको मध्य भागमा पर्ने गरुडा नगरपालिकाले आज बिहीबार “समृद्ध नगर, खुसि नगरबासी” भन्ने मुल नाराका साथ आफ्नो नगर सभाको ११ औं अधिवेशन ...

Read More »

प्रादेशिक अस्पताल गौरमा नेत्र बिभाग कार्यालय उद्घाटन ।

प्रादेशिक अस्पताल गौरमा नेत्र बिभाग कार्यालय उद्घाटन ।

रौतहट , असार ४ गते । प्रादेशिक अस्पताल गौरमा नेत्र बिभाग कार्यालय उद्घाटन भएको छ। रौतहटको सदरमुकाम गौर अवस्थित रहेको प्रादेशिक अस्पतालमा नेत्र विभागको स्थापना भएको हो। मधेश प्रदेश सरकारका जनसंख्या तथा स्वास्थ्य मन्त्री मा.शत्रुधन सिंहको प्रमुख अतिथिमा सो कार्यक्रम ...

Read More »

बौधिमाईमा प्रमुख प्रशासकीय अधिकृत संदेश यादवलाई स्वागत ।

बौधिमाईमा प्रमुख प्रशासकीय अधिकृत संदेश यादवलाई स्वागत ।

रौतहट, असार ४ गते । रौतहटको बौधिमाई नपामा प्रमुख प्रशासकीय अधिकृत संदेश यादवलाई नगर प्रमुख प्रदीप यादवले स्वागत गरेका छन । नगरपालिकामा मंगलबार नयाँ कार्यालय प्रमुखको रुपमा हाजिर भएका यादवलाई नगर प्रमुख प्रदीप कुमार यादवले माला टिका र दोशाला लगाई ...

Read More »

गरुड़ाकी उप प्रमुख चौधरीद्वारा आर्यघाट निर्माणका लागि २ कठ्ठा १० धुर जग्गा दान ।

गरुड़ाकी उप प्रमुख चौधरीद्वारा आर्यघाट निर्माणका लागि २ कठ्ठा १० धुर जग्गा दान ।

आरएन पटेल । आषाढ़ ३ गते २०८१ । मध्य रौतहटको गरुडा नगरपालिकाकी नगर उप प्रमुख पूनम कुमारी चौधरीले आर्यघाट निर्माणका लागि २ कठ्ठा १० धुर जग्गा दान गरेकी छिन । “कार्य यस्तो गर्नु की नाम सदैव अमर रहुन” भनि धारणा ...

Read More »

बौधिमाई-२ इनर्वा हावाहुरीले प्रभावित, ज्ञानकुञ्ज बोर्डिंग स्कुलमा १० लाखको क्षति ।

बौधिमाई-२ इनर्वा हावाहुरीले प्रभावित, ज्ञानकुञ्ज बोर्डिंग स्कुलमा १० लाखको क्षति ।

आरएन पटेल । रौतहट, जेष्ठ २४ गते । बौधिमाई नगरपालिकाको इनर्वामा हावाहुरीले लाखौको क्षति भएको छ । नगरपालिकाको वडा नं. २ इनर्वा नदिवारी बजार टोलमा पर्ने ज्ञानकुञ्ज इंग्लिश बोर्डिंग स्कूल लगायत विभिन्न सार्वजनिक सम्पतिमा गएरातिको हावाहुरीले लाखौ लाखको क्षति पुर्याएको ...

Read More »

बाैधिमाईमा पालियाे राेग उन्मुलनका लागी पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

बाैधिमाईमा पालियाे राेग उन्मुलनका लागी पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

आरएन पटेल रौतहट, जेष्ठ १५ गते । बाैधिमाई नगरपालिकामा पालियाे राेग उन्मुलनका लागी पालिका स्तरीय सराेकारबालाहरूलाई आईपिभी खाेप सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। खाेप समन्वय समितिका पद्धाधिकारीहरु , सञ्चारकर्मी तथा सराेकारवाला बिच अभिमुखिकरण कार्यक्रम गरिएको हाे। मंगलबारका दिन नगरपालिकाकाे ...

Read More »

रौतहटको चारै क्षेत्रमा जसपा नेपालको महाधिवेशन प्रतिनिधि छनौट, नामावली सहित ।

रौतहटको चारै क्षेत्रमा जसपा नेपालको महाधिवेशन प्रतिनिधि छनौट, नामावली सहित ।

आरएन पटेल, रौतहट । ८ जेष्ठ २०८१ । जनता समाजवादी पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनका लागि रौतहटको चारवटै निर्वाचन क्षेत्रमा आज मंगलवार एकैसाथ प्रतिनिधि छनौट गरिएको छ । आउदो जेष्ठ २८,२९ र ३० गते मधेश प्रदेशको राजधानी जनकपुरधाममा हुने जसपा ...

Read More »