आरएन पटेल, रौतहट, माघ ११ गते। जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ०३ का अनुभवी उम्मेदवार गोबिन्द चौधरीको प्रमुख आतिथ्यतामा रौतहटको क्षेत्र नं ३ को क्षेत्रीय भेला सम्पन्न भएको छ । उक्त भेलाबाट राम प्रवेश दासको संयोजकत्वमा ...
Read More »Category Archives: प्रदेश
रौतहट क्षेत्र नं. १ मा जसपा उम्मेदवार योगेन्द्र राय यादवप्रति युवाहरुको बढ्दो आकर्षण
आरएन पटेल, रौतहट, माघ ११ गते। रौतहट निर्वाचन क्षेत्र नं. १ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार योगेन्द्र राय यादवको उम्मेदवारीले चुनावी माहोल तातेको छ। यस क्षेत्रमा जसपा नेपालको चुनाव चिन्ह ‘छाता छाप’ प्रति मतदाताको आकर्षण दिनानुदिन बढ्दै गएको देखिन्छ। ...
Read More »राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक, विभिन्न चार कलष्टरका उम्मेदवार विजयी
जनकपुरधाम, माघ ११ गते। मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम नतिजा सार्वजनिक गरिएको छ । विभिन्न चार वटा कलष्टरतर्फ भएका निर्वाचनमा फरक-फरक दलका उम्मेदवार विजयी भएका छन् । महिला कलष्टरतर्फ नेकपा (एमाले) की रेखा झा सात हजार ...
Read More »ज्ञानकुञ्ज इंगलिश बोर्डिंग स्कूल इनर्वामा पूर्व मेयर यादवद्वारा भव्य सांस्कृतिक कार्यक्रमको उदघाटन
आरएन पटेल, रौतहट, माघ १० गते। बसन्त पञ्चमी तथा विद्या की देवी सरस्वती पूजाको पावन अवसरमा रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं. २, इनर्वामा सञ्चालनमा रहेको ज्ञानकुञ्ज इंगलिश बोर्डिंग स्कूलमा भव्य सांस्कृतिक कार्यक्रमको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। सरस्वती पूजा ...
Read More »आज सरस्वती पूजा: देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
स्थानीय न्यूज, रौतहट, माघ ०९ गते । आज देशभर विद्याकी देवी सरस्वतीको पूजाआज गरी सरस्वती पूजा श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वलाई श्रीपञ्चमी पनि भनिन्छ। आजको दिन विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार तथा ...
Read More »पूर्व राज्यमन्त्री फुलबाबुको धर्मपत्नी शहनाज वेगमको असामायिक निधनप्रति जसपा नेपाल रौतहटद्वारा शोक विज्ञप्ति जारी
आरएन पटेल, रौतहट, माघ ०८ गते । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा मधेश प्रदेशसभा सदस्य शेख अबुलकलाम आजाद (फुलबाबु) की धर्मपत्नी शहनाज वेगमको असामायिक निधनप्रति जनता समाजवादी पार्टी नेपाल जिल्ला समिति रौतहटले गहिरो दुःख व्यक्त गरेको छ। जसपा ...
Read More »शिवनगरमा बोलबम कावरियासँग उम्मेदवार राम अशिष राय यादवको भेटघाट, आशिर्वादसहित चुनावी प्रचार प्रारम्भ
आरएन पटेल,रौतहट, माघ ०८ गते। रौतहट क्षेत्र नं.२ जनता समाजवादी पार्टी नेपालको उम्मेदवार राम अशिष राय यादवले रौतहटको शिवनगरधाममा बोलबम कावरियासँग भेटघाट गरि आशिर्वादसहित चुनावी प्रचार प्रारम्भ गरेका छन। फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा बिहीबारको ...
Read More »रौतहट-२ मा मनोनयन दर्ता सम्पन्न, २६ उम्मेदवारबीच कडा प्रतिस्पर्धाको संकेत
आरएन पटेल, रौतहट, माघ ०६ गते। रौतहट निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। परोहा नगरपालिका स्थित लौकाहा बजारमा रहेको निर्वाचन कार्यालयमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र ...
Read More »जसपा नेपाल रौतहट क्षेत्र नं. २ का उम्मेदवार राम अशिष राय यादवको मनोनयन दर्ता
आरएन पटेल, रौतहट, माघ ०६ गते । जनता समाजवादी पार्टी नेपाल रौतहट क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार राम अशिष राय यादवले आज निर्वाचन कार्यालय लौकाहामा औपचारिक रूपमा आफ्नो मनोनयन दर्ता गराउनुभएको छ । मनोनयन दर्ता कार्यक्रममा जसपा नेपाल ...
Read More »रौतहटमा सन्त गुरु रविदास जन्मजयन्ती भव्य रूपमा मनाइने, गुजरामा तयारी बैठक सम्पन्न
आरएन पटेल, रौतहट, माघ ०५ गते। सन्त गुरु रविदासको जन्मजयन्ती माघ १८ गते भव्य रूपमा मनाउने तयारी सुरु भएको छ । चमार कल्याण समाज नेपाल केन्द्रीय समितिका उपाध्यक्ष पुनित रामको अध्यक्षतामा सम्पन्न बैठकले गुरु रविदास जन्मजयन्तीलाई समुदायस्तरमा व्यापक सहभागितासहित आयोजना ...
Read More »
Sthaniya News
