Breaking News

Category Archives: प्रदेश

पुर्व मन्त्री अफताब आलमका दुबै छोरा माधव नेपाललाई भेटेर दिए शुभकामना

पुर्व मन्त्री अफताब आलमका दुबै छोरा माधव नेपाललाई भेटेर दिए शुभकामना

राैतहट, मंसिर १५ गते । रौतहट क्षेत्र नं. १ को नव निर्वाचित सांसद एबम पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र क्षेत्र न.१ क का प्रदेश सदस्य नागेन्द्र साहलाई बधाई दिन रौतहट २ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदबार डाक्टर फिर्दोस आलम र ...

Read More »

लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धी रौतहटमा पत्रकारहरूसँग अन्तरक्रिया सम्पन्न

लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धी रौतहटमा पत्रकारहरूसँग अन्तरक्रिया सम्पन्न

आरके श्रीवास्तव, रौतहट । मंसिर १४ गते राैतहटमा वैदेशिक रोजगारीका कारण हुने लैङ्गिक हिंसालाई न्युनिकरणका लागि पत्रकारहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम गरूडामा सम्पन्न भएको छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी)को आयोजनामा पत्रकारहरु सँग उक्त विषयमा अन्तरक्रिया भएको हो । वैदेशिक ...

Read More »

समानुपातिकतर्फ ३२ लाख मतगणना सकियो ।

समानुपातिकतर्फ ३२ लाख मतगणना सकियो ।

काठमाडौ, मसिर ९ प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनामा नेकपा एमालेले निरन्तर अग्रता लिइरहेको छ। अहिले सम्म ३२ लाख १३ हजार मतगणना हुँदा एमाले ८ लाख ५० हजार ४४ मतका साथ अग्रस्थानमा छ। यो कुल खसेको मतको २६.५ प्रतिशत हो। दोस्रो स्थानमा नेपाली कांग्रेस ...

Read More »

संघीय सांसदमा प्रभु साह चौथो पटक विजयी

संघीय सांसदमा प्रभु साह चौथो पटक विजयी

राैतहट, ८ मंसिर पूर्व मन्त्री प्रभु साह चाैथाे पटक विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार साह प्रतिनिधिसभा सदस्यमा राैतहट क्षेत्र नम्बर ३ बाट विजयी भएका छन् । ३२ हजार ४ सय ३७ मतसहित साह विजयी बनेका हुन् । उनका निकटतम् ...

Read More »

राैतहट २ बाट पहिलोपटक किरण साह विजयी

राैतहट २ बाट पहिलोपटक किरण साह विजयी

राैतहट, ८ मंसिर राैतहट क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार किरण साह विजयी भएका छन् । उनी कांग्रेसका डा.फिरदाेस आलमलाई पराजित गर्दै विजयी भएका हुन् । साहले ३२ हजार ८ सय ४२ मत ल्याएर विजयी भएका हुन् भने ...

Read More »

प्रतिनिधिसभा रौतहट क्षेत्र नं ४ मा नेपाली कांग्रेसका देवप्रसाद तिमलसिना बिजयी

प्रतिनिधिसभा रौतहट क्षेत्र नं ४ मा नेपाली कांग्रेसका देवप्रसाद तिमलसिना बिजयी

आरएन पटेल । रौतहट । मंसिर ८ गते । प्रतिनिधिसभा रौतहट निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका देवप्रसाद तिमलसिना भारी मतान्तरले बिजयी भएका हुन । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत रौतहट क्षेत्र नं ४ मा नेपाली कांग्रेसका ...

Read More »

रौतहट क्षेत्र नं ३ प्रतिनिधिसभामा जननेता प्रभु साह ठुलो मतान्तरले बिजयी

रौतहट क्षेत्र नं ३ प्रतिनिधिसभामा जननेता प्रभु साह ठुलो मतान्तरले बिजयी

आरएन पटेल । रौतहट । मंसिर ८ गते । रौतहट निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभामा जननेता प्रभु साह ठुलो मतान्तरले बिजयी भएका हुन । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत रौतहट क्षेत्र नं ३ मा स्वतन्त्रका उम्मेदवार प्रभु साह ...

Read More »

प्रतिनिधिसभा रौतहट क्षेत्र नं २ मा किरण कुमार साह ठुलो मतान्तरले बिजयी

प्रतिनिधिसभा रौतहट क्षेत्र नं २ मा किरण कुमार साह ठुलो मतान्तरले बिजयी

आरएन पटेल । रौतहट । मंसिर ८ गते । प्रतिनिधिसभा रौतहट निर्वाचन क्षेत्र नं २ मा किरण कुमार साह ठुलो मतान्तरले बिजयी हात पारेका छन । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत रौतहट क्षेत्र नं २ मा स्वतन्त्रका उम्मेदवार ...

Read More »

रौतहट क्षेत्र नं १ प्रतिनिधि सभामा माधव नेपाल ठुलो मतान्तरले बिजयी

रौतहट क्षेत्र नं १ प्रतिनिधि सभामा माधव नेपाल ठुलो मतान्तरले बिजयी

आरएन पटेल । रौतहट । मंसिर ८ गते । रौतहट क्षेत्र नं १ प्रतिनिधिसभामा माधव कुमार नेपाल ठुलो मतान्तरले बिजयी भएका हुन । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत रौतहट क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का ...

Read More »

प्रेस काउन्सिलद्वारा विज्ञापन बोर्डलाई काटियो पत्र

प्रेस काउन्सिलद्वारा विज्ञापन बोर्डलाई काटियो पत्र

कात्तिक ३०, काठमाडौं । प्रेस काउन्सिल नेपालले चुनावका क्रममा राजनीतिक दल र उम्मेदवारले सञ्चारमाध्यममा गरेका विज्ञापन नियमन गर्न विज्ञापन बोर्डलाई बुधबार पत्र काटेको छ। निर्वाचन आचारसंहिता बाहिर गएर विज्ञापन भइरहेकोले आवश्यक कारबाहीका लागि बोर्डलाई पत्र पठाइएको काउन्सिलले जनाएको छ। अनुगमनका ...

Read More »