Breaking News

Category Archives: प्रदेश

रौतहट २ प्रतिनिधि सभाका उम्मेदवार डा. फिरदोस आलम जितको नजदीक रहेको दाबी ।

रौतहट २ प्रतिनिधि सभाका उम्मेदवार डा. फिरदोस आलम जितको नजदीक रहेको दाबी ।

रौतहट, कार्तिक ३० गते । रौतहट क्षेत्र नं. २ प्रतिनिधि सभा सत्ता गठबन्धनका उम्मेदवार मो. डा. फिरदोस आलम जितको नजदीक रहेको दाबी गर्नु भएको छ । रौतहट क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा पुर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता अफताव ...

Read More »

प्रेस काउन्सिल नेपालद्वारा ८४ वटा सञ्चार माध्यममा आचारसंहिता प्रतिकूल सामग्री

प्रेस काउन्सिल नेपालद्वारा ८४ वटा सञ्चार माध्यममा आचारसंहिता प्रतिकूल सामग्री

कात्तिक २९, काठमाडौं । आसन्न निर्वाचन लक्षित गरी प्रेस काउन्सिल नेपालले गरेकोे आचारसंहिता विशेष अनुगमनमा ८४ वटा सञ्चार माध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको पाइएको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै कात्तिक २९ गते ...

Read More »

मंसिर २ देखि ५ गतेसम्म बिदा दिने सरकारको निर्णय

मंसिर २ देखि ५ गतेसम्म बिदा दिने सरकारको निर्णय

काठमाडौं २९ कार्तिक। सरकारले निर्वाचनलाई लक्षित गर्दै चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । निर्वाचन आयोगको सिफारिसमा गृह मन्त्रालयले २ देखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो । मन्त्रालयले मंगलवार विज्ञप्ति जारी गर्दै मतदानस्थल परेका शैक्षिक संस्थामा ...

Read More »

रौतहटका सीमा नाकाहरु बन्द हुने सम्बन्धमा जिल्ला प्रशासन कार्यालयको सूचना जारी

रौतहटका सीमा नाकाहरु बन्द हुने सम्बन्धमा जिल्ला प्रशासन कार्यालयको सूचना जारी

आरएन पटेल, कार्तिक २९ गते रौतहट जिल्ला अन्तर्गतका सीमा नाकाहरु बन्द हुने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय गौर रौतहटले सूचना जारी गरेका छन । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्यकाे निर्वाचनलाई स्वतन्त्र, निस्पक्ष एवं भयरहित ...

Read More »

आफ्नो जीत सुनिश्चित रहेकोले निर्धक भएर रुखमा मतदान गर्नुहोस: उम्मेदवार कृष्णा यादव

आफ्नो जीत सुनिश्चित रहेकोले निर्धक भएर रुखमा मतदान गर्नुहोस: उम्मेदवार कृष्णा यादव

रौतहट,कार्तिक २८ गते । रौतहट क्षेत्र नं १ ( ख) का प्रदेशसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादवले रौतहटलाइ मुख्यमन्त्रीको नेतृत्व दिलाउन आफूलाइ नै मतदान गर्न आममतदाता सँग आग्रह गर्नु भएको छ । यसपालिको चुनावमा धेरै ...

Read More »

मेराे जित समग्र क्षेत्र नं. ३ को जनताको जित हो , स्वतन्त्र उम्मेदवार:ओमप्रकाश जयसवाल

मेराे जित समग्र क्षेत्र नं. ३ को जनताको जित हो , स्वतन्त्र उम्मेदवार:ओमप्रकाश जयसवाल

राैतहट,कार्तिक २८ गते आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाकाे चुनाव आफनाे उम्मेदवारी नभई जनताको उम्मेदवारी रहेकाे राैतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालले बताउनु भएको छ । कटहरिया स्थित विवाह मण्डप भवनमा आयाेजित काेण सभालाई सम्बाेधन गर्दै वहाँले ...

Read More »

कथनी र करनी हात्तीको दाँत भएको मुलुक:- संदीप गिरी

कथनी र करनी हात्तीको दाँत भएको मुलुक:- संदीप गिरी

रौतहट , कार्तिक २८ गते कथनी र करनी हात्तीको दाँत भएको मुलुकमा, थरी-थरीका अभिनय गर्छन् , खेल हो राजनीति यिनी जे पनि गर्छन् । बरु यो मुलुकलाई नै आफ्नो स्वेच्छाले नाचाउँछ जस्तो चाहन्छ त्यस्तै बनाउछ। थैली चढाएर, कालो कोटलाई हरिया ...

Read More »

कार्तिक २६ गते दुर्गा भगवतिमा नेपाल पत्रकार महासंघ राैतहट शाखाको साधारण सभा हुने ।

कार्तिक २६ गते दुर्गा भगवतिमा नेपाल पत्रकार महासंघ राैतहट शाखाको साधारण सभा हुने ।

रौतहट, कार्तिक २५ गते । नेपाल पत्रकार महासंघ राैतहट शाखाको साधारण सभा दुर्गा भगवति गाउँ पालिकाको सामुदायिक भवनमा यही कार्तिक २६ गते शनिवार हुने भएको छ । नेपाल पत्रकार महासंघ राैतहट शाखाको जिल्ला कार्य समिति सचिव मदन ठाकुर( धनन्जय) ले ...

Read More »

रौतहट क्षेत्र नं ३ मा सत्ता गठबन्धनको घरदैलो कार्यक्रममा तीव्रता ।

रौतहट क्षेत्र नं ३ मा सत्ता गठबन्धनको घरदैलो कार्यक्रममा तीव्रता ।

रौतहट, कार्तिक २४ गते । रौतहट ३ क मा प्रदेशसभा सदस्यका एकीकृत समाजवादी उम्मेदवार नागेन्द्र राय यादव,ख मा नेपाली काँग्रेसका उम्मेदवार जितेन्द्र यादव र प्रतिनिधिसभा सदस्य स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । बिहीबार तिनैजना फतुवा बिजयपुर ...

Read More »

नियुक्ति नै नपाएका कर्मचारी चौथो तह उल्लेख गरी निर्वाचनमा खटिए ।

नियुक्ति नै नपाएका कर्मचारी चौथो तह उल्लेख गरी निर्वाचनमा खटिए ।

सत्येन्द्र प्रताप सिंह ,रौतहट, २४ गते कार्तिक । बाैधिमाई नपा स्वास्थ्य शाखा अन्तर्गतका नियुक्ति नै नपाएका स्वास्थ्य कर्मचारी निर्वाचनमा खटिएको देखिएको छ । निर्वाचन कार्यालय रौतहटले निकालेको अन्तिम नतिजाको सि. नं. ८११ मा बौधिमाई नपा को चौथो तहको कर्मचारी भनेर ...

Read More »