आरएन पटेल । बैशाख २४ गते रौतहटको विभिन्न पालिकाहरुमा उम्मेदवारी दिएका उम्मेदवारहरु मतदाताको घर घरमा पुगी घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । जिल्लाको बौधिमाई नगरपालिकाको मेयर पदमा जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारी बौधिमाई नगरपालिकाको निवर्तमान युवा मेयर राजीव रंजन यादव ...
Read More »Category Archives: अन्य
बौधिमाई नपा-१ मा नगर प्रमुख यादवद्वारा दुईवटा भवनको शिलान्यास सम्पन्न ।
आरएन पटेल । चैत्र २४ गते बौधिमाई नगरपालिका -१ अजगैबी बौधामा एकै दिन दुई शिलान्यास कार्यक्रम नगर प्रमुख यादवको कर-कमलबाट सम्पन्न भएको छ। बौधिमाई नगरपालिकाका नगर प्रमुख तथा जनता समाजवादी पार्टी नेपालको प्रदेश कमिटी सदस्य युवा मेयर राजीव रंजन यादवले ...
Read More »१११औं अन्तर्राष्ट्रिय महिला दिवस, रौतहटको गरुडामा कार्यक्रम गरी मनाइयो
चन्दन पटेल । गरुडा । फागुन २४ गते मार्च ८ अर्थात १११औं अन्तर्राष्ट्रिय महिला दिवस रौतहटको गरुडामा कार्यक्रमको आयोजना गरी मनाइएको छ । यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ रौतहटमा पनि महिला ...
Read More »ओली र दाहाल प्रचण्डले नेतृत्व गरेको नेकपा को भविष्य के हुन्छ ? सर्वोच्चको फैसला
काठमाण्डाै – सर्वोच्च अदालतले ऋषि कट्टेललको नेकपालाई आधिकारिकता दिएसँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भविष्य के हुन्छ भन्ने प्रश्न उठेको छ । सर्वोच्चले नेकपा ऋषि कट्टेलकै भएको फैसला गरेको र यसअघि ...
Read More »बौद्धिमाईमा एक दिने खोप सेवा समन्वय समितिको अभिमुखीकरण कार्यक्रम सम्पन्न
आरएन पटेल । रौतहट । फागुन २१ गते बौद्धिमाई नगरपालिका अन्तर्गत रहेका खोप समन्वय समितिहरुको एक दिने पालिका स्तरीय खोप सेवा समन्वय समितिको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगर उप प्रमुख प्रेमलता कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोरोना बिरुद्धको खोप ...
Read More »बारामा सीमा नाका खुलाउन युवा नेता जलन्धर सिंहको नेतृत्वमा रिले अनशन जारी
आरएन पटेल । बारा । फागुन २१ गते बारा जिल्लाको पचरौता नगरपालिका वडा नं ४ बेलबारीमा भारतसंग जोडिएको सीमा नाका खोल्नको लागि पचरौता बेनौलीका युवा नेता जलन्धर सिंहको नेतृत्वमा नेता कार्यकर्ताहरुले रिले अनशनमा बसेका छन् । नेपाल कम्युनिष्ट पार्टीको आयोजकत्वमा ...
Read More »गढीमाई नपा ६ धर्मपुरमा नेपाली कांग्रेसका सभापति देउवाद्वारा विष्णु महायज्ञको उदघाटन
आरएन पटेल । रौतहट । फाल्गुन २० गते रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ६ स्थित धर्मपुरमा विष्णु महायज्ञको नेपाली काङ्ग्रेसका केन्द्रिय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले रिबन काटेर उद्घाटन गर्नुभएको छ। पूर्व प्रधानमन्त्री देउवालाई १०८ किलो मालाले स्वागत गरिएको ...
Read More »बारामा अन्सारीद्वारा १५ लाखको महादेव मन्दिर शिलान्यास
सबिर आलम। बारा । १८ गते आदर्श कोतवाल गाउँपालिकाद्वारा वडा न.७ मा जागेश्वर नाथ मन्दिरको शिलान्यास गरिएको छ। हरिनारायण महतोको अध्यक्षता तथा आदर्श कोतवाल गाउँपालिकाका प्रमुख मुस्तुफा अन्सारीको प्रमुख आतिथ्यमा शिलान्यास सम्पन्न भएको छ। वाडा न.७ का जग्गा दाता कैलाश ...
Read More »देवाही गोनाहीमा नगर स्तरीय बाल अतिरिक्त क्रियाकलाप तथा सचेतना अभियान कार्यक्रम सम्पन्न
आरएन पटेल । रौतहट । फाल्गुन १७ गते देवाही गोनाहीमा बाल अतिरिक्त क्रियाकलाप तथा सचेतना अभियान कार्यक्रम सम्पन्न भएको छ । नगर उपप्रमुखको प्रमुख अतिथ्यतामा नगरपालिका स्तरीय बाल अतिरिक्त क्रियाकलाप तथा सचेतना अभियान कार्यक्रम सम्पन्न भएको छ । उपमेयर परनिया ...
Read More »कर्मचारीलाई आर्थिक मसान्तसम्मको तलव भुक्तानी दिने पहिलो नगरपालिका गढीमाई
आरएन पटेल । रौतहट । फाल्गुन १७ गते रौतहटमा भएको १८ स्थानीय तह मध्ये कर्मचारीलाई आर्थिक मसान्तसम्मको तलव भुक्तानी दिने पहिलो नगरपालिकाको रुपमा गढीमाई नगरपालिका भएको छ । नगरपालिका तर्फबाट कार्यरत स्वास्थ्य सेवा, पशु सेवा र आयुर्वेद सेवाका स्थायी कर्मचारीलाइ ...
Read More »
Sthaniya News
