स्थानीय न्यूज डेस्क राैतहट । पौष २२ गते । रौतहटको वृन्दावन नगरपालिका वडा नं.-९ भुषहा गाउँमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सोमबार आधारभूत स्वास्थ्य चौकी भुषाहाको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच नगर ...
Read More »Category Archives: प्रदेश 2
पचरौताका नगर प्रमुख सिंहद्वारा जनकपुर बोल्ट्सका अनिल र अरनिकोलाई सम्मान तथा नगद पुरस्कार प्रदान।
स्थानीय न्यूज डेस्क बारा,पौष २४ गते। पचरौताका नगर प्रमुख जलन्धर सिंहद्वारा जनकपुर बोल्ट्सका अनिल र अरनिकोलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) प्रथम संस्करणका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई पचरौतामा भव्य स्वागत गरिएको छ। बारा जिल्लाको ...
Read More »पत्रकार श्रेष्ठलाई फोन मार्फत धम्की दिने कलवार प्रहरी नियन्त्रणमा
सागर संगम ठाकुर रौतहट पौष २६ गते। रौतहटमा फोन मार्फत पत्रकारलाई गालीगलौज गरी कुटपिट गर्ने धम्की दिने एक जना ब्यक्तीलाई रौतहट प्रहरीले पक्राउ गरेका छन । पक्राउ पर्नेमा जिल्लाको कटहरिया नगरपालिका वडा नंं.५ कटहरियाका स्थानिय रामचन्द्र साह कलवार रहेको प्रहरीले ...
Read More »बढ्दो चिसोले रौतहटका पालिकाहरुद्वारा ३ दिन विद्यालय बन्द गर्ने निर्णय।
आरएन पटेल। रौतहट, पौष २३ गते। बढ्दो चिसोले रौतहटका पालिकाहरुद्वारा ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको छ। शितलहरका कारण चिसो अत्याधिक बढेकाले रौतहटका विभिन्न पालिकाहरुले आगामी ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो। शीतलहरका कारण जाडो बढेपछि ...
Read More »रौतहटमा भूकम्पको धक्का महशुस।
रौतहट, पौष २३ गते। रौतहटमा भूकम्पको धक्का महसूश गरिएको छ । मंगलवार बिहान करिब ६ बजेर ५२ मिनेटको समयमा एक्कासी गएको भूकम्पले स्थानियहरु त्रसित भई घर बाहिर निस्केका थिए। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार चाइनाको तिब्बतलाई केन्द्रविन्दु बनाएर ...
Read More »आधारभूत विद्यालय ईनवा ‘क’ का विद्यार्थीहरुलाई स्कूल ड्रेस वितरण।
आरएन पटेल। पौष २२ गते । रौतहटको बौधिमाई नगरपालिका-२ ईनवा ‘क’ मा रहेको श्री आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थिहरुलाई स्कुल ड्रेस वितरण गरिएको छ । सोमवार एक कार्यक्रमका बिच उक्त विद्यालयमा अध्ययनरत २ सय जना विद्यार्थीलाई पछिल्लो छात्रवृत्तिको रकमबाट स्कुल ड्रेस ...
Read More »रौतहटको जयनगर सड़क खण्डमा ट्रेक्टर दुर्घटना।
रौतहट। पौष १९ गते। रौतहटको जयनगर सड़क खण्डमा ट्रेक्टर दुर्घटना भएको छ।रौतहटको मौलापुर देखी जयनगर जाने सडक खण्डमा आलु लाेड गरिएको ट्रेक्टर दुर्घटना भएकाे हो। पश्चिमबाट पुर्वतर्फ आलू लिएर आउदै गरेको ट्रेक्टर देवाही गोनाही नगरपालिकाको वडा नं. ९ धरहरी नजिक ...
Read More »फतुवा बिजयपुरको टेंग्राहा मा वि मा विद्यालय भवनको शिलान्यास।
आरएन पटेल। रौतहट,पौष १९ गते। फतुवा बिजयपुरको मा वि टेंग्राहामा विद्यालय भवनको शिलान्यास सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर ४ टेंग्राहा स्थित माध्यमिक विद्यालयमा आज एक कार्यक्रमका बिच विद्यालय भवनको शिलान्यास गरिएको हो । श्री माध्यमिक विद्यालय टेंग्राहाका प्रधानाध्यापक ...
Read More »रौतहटको पेटभर्वामा सुरुङ बनाएर चोरी,चार जना चोर पक्राउ ।
दिपेन्द्र रजक रौतहट,पुस १८ गते । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा सुरुङ बनाएर चोरीका समुहहरुले चोरी गरेको छ । जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ पेटभर्वा निवासी अच्छेलाल साहको घरमा चोरी भएको छ । बुधबारको राती करिब १२ बजेको ...
Read More »भारतीय नेताहरुसँगको भेटघाटमा नेपालका आजपा नेता विजय यादव निर्विज व्यस्त ।
पौष १६ गते । भारत भ्रमणमा रहेका पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपाका) स्थाई कमिटी सदस्य विजय यादव निर्विज भारत प्रदेश राज्य गुजरातको ग्रामीण विकास, श्रम र रोजगार कैबिनेट मंत्री मा. बलवंतसिंह राजपूत बीच शिष्टाचार भेटघाट भएको ...
Read More »
Sthaniya News
