Breaking News

Category Archives: स्थानीय

कार्यवाहक नगरप्रमुख खातुनको औषधी पसलमा आगजनी, करोडौंको क्षति

कार्यवाहक नगरप्रमुख खातुनको औषधी पसलमा आगजनी, करोडौंको क्षति

राैतहट,भदौ २६ गते ।  रौतहटकाे फतुवा बिजयपुरकी कार्यवाहक नगर प्रमुख खातुनको औषधी पसलमा आगजनी गरिएको छ। बुधवार नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अम्बेया खातुनको निजी सम्पत्ति औषधी पसलमा जेन जी प्रदर्शनकारीको नाउमा युवाहरुकाे समूहद्वारा आगजनी गरिएको हो । नगरपालिकाको वडा नम्बर ५ ...

Read More »

रौतहटमा क्यूरी मसलाकाे होलसेल स्कीम वितरण कार्यक्रम

रौतहटमा क्यूरी मसलाकाे होलसेल स्कीम वितरण कार्यक्रम

राैतहट,भदौ २३ गते ।  रौतहटमा क्यूरी मसलाकाे होलसेल स्कीम वितरण कार्यक्रम सम्पन्न भएको छ। <span;>विकास मसला उद्योग, विरगंज पर्सा द्वारा उत्पादित ‘क्यूरी मसला’ को प्रचारप्रसार तथा व्यवसाय विस्तारको उद्देश्यले रौतहटको मौलापुरस्थित होटल पार्कमा होलसेल स्कीम वितरण कार्यक्रम सम्पन्न भएको हो ...

Read More »

वरिष्ठ पत्रकार चन्द्रकिशाेर झालाई पितृशोक

वरिष्ठ पत्रकार चन्द्रकिशाेर झालाई पितृशोक

प्रेमचन्द्र झा,बिरगंज । वरिष्ठ पत्रकार चन्द्रकिशोर झाका पिता तथा नेपाल सरकारका पूर्व राष्ट्रसेवक राजेन्द्र झाको ९२ वर्षको उमेरमा निधन भएको छ। सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ४ निवासी झाको शनिबार विहान ११:३६ बजे विरगंज स्थित बलराधाममा असामयिक निधन भएको पारिवारिक ...

Read More »

रौतहटको गुजरा नगरपालिकाद्वारा ३ दिन सार्वजनिक बिदा

रौतहटको गुजरा नगरपालिकाद्वारा ३ दिन सार्वजनिक बिदा

स्थानीय न्यूज रौतहट, भदौ २६ गते ।  रौतहटको गुजरा नगरपालिकाद्वारा ३ दिन सार्वजनिक बिदाको सूचना जारी गरिएको छ। देशका विभिन्न भागमा भएको आन्दोलनको क्रममा थुप्रै युवा, विद्यार्थी तथा नागरिकहरुले अमूल्य ज्यान गुमानु परेको कारण दुःख र पीडादायी अवस्था सिर्जना गरेको ...

Read More »

कटहरिया बजारमा अराजकता रोक्न सर्वपक्षीय बैठक सम्पन्न

कटहरिया बजारमा अराजकता रोक्न सर्वपक्षीय बैठक सम्पन्न

आरएन पटेल, रौतहट, भदौ २६ गते । रौतहट जिल्लामा जारी निषेधाज्ञा र कर्फ्यूका बाबजुद केही समूहले आन्दोलनको नाममा तोडफोड र लुटपाटजस्ता अराजक गतिविधि गर्ने आशंका भएपछि कटहरिया बजारमा आज एक सर्वपक्षीय बैठक सम्पन्न भएको छ । शान्ति र सुरक्षा सुनिश्चित ...

Read More »

आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधानसेनापतिको अपिल

आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधानसेनापतिको अपिल

काठमाडौं,भदौ २५ गते । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गरेका छन् । मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै उनले भने, ‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा ...

Read More »

रौतहटमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

रौतहटमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

आरएन पटेल,राैतहट,भदौ २४ गते । रौतहट जिल्लामा उत्पन्न असामान्य परिस्थितिलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विनोद कुमार खड्काको आदेशमा मिति २०८२ साल भदौ २४ गते दिउँसो ३:०० बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ ...

Read More »

जेन जी आन्दोलन शान्तिपूर्ण ढंगले अघि बढ्ने

जेन जी आन्दोलन शान्तिपूर्ण ढंगले अघि बढ्ने

काठमाण्डौ, भदौ २४ गते। जेन जी आन्दोलनका कार्यक्रम संयोजक पुरुषोत्तम यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन शान्तिपूर्ण, अनुशासित र सकारात्मक ढंगले अघि बढ्ने स्पष्ट पारेका छन्। उनले जारी गरेका विज्ञप्तिमा लेखिएको छ, प्राप्त सूचनाअनुसार केही तत्वहरूले आन्दोलनको नाममा लुटपाट ...

Read More »

प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले दिए राजीनामा

प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले दिए राजीनामा

काठमाडौं, भदौ २४ गते । प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा दिएका छन। पदबाट राजीनामा दिएका केपी शर्मा ओलीले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका छन् । मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको ...

Read More »

गरुडामा विरोध प्रदर्शन,जेन जी आन्दोलनले तीव्र रूप लिदै

गरुडामा विरोध प्रदर्शन,जेन जी आन्दोलनले तीव्र रूप लिदै

आरएन पटेल,राैतहट,भदौ २४ गते ।  गरुडा-मुलुकमा बढ्दै गएको भ्रष्टाचार, बेरोजगारी, महंगाई तथा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, र काठमाडौं लगायतका प्रमुख शहरहरूमा सोमबार भएको जेनजी आन्दोलनमा प्रहरीको गोली प्रहारबाट १९ जनाको ज्यान गएपछि देशभरि आक्रोश चुलिएको छ । यसै आक्रोशको प्रतिविम्ब स्वरूप ...

Read More »