Breaking News

Category Archives: क्राईम

रौतहटमा युवकको हत्या, चक्कू प्रहार गर्ने सनोज राम पक्राउ

रौतहटमा युवकको हत्या, चक्कू प्रहार गर्ने सनोज राम पक्राउ

रौतहट,भदौ ४ गते। रौतहटमा एक युवकको चक्कू प्रहार गरि हत्या गरिएको छ। जिल्लाको सदरमुकाम गौर नगरपालिका-५ बरहवा ताल पारी झुलुंगे पुल नजिकै बुधवार दिउसो ३.१५ बजेको समयमा चाँकु प्रहार गरेर करिव २० बर्षीय युवकको हत्या गरिएका हुन् । नाम खुल्न ...

Read More »

रोमा कुमारी साहको रहस्यमय मृत्यु: माइती पक्षको हत्या आरोप,प्रहरीको चुप्पीले न्याय अन्योलमा

रोमा कुमारी साहको रहस्यमय मृत्यु: माइती पक्षको हत्या आरोप,प्रहरीको चुप्पीले न्याय अन्योलमा

आरएन पटेल,राैतहट,०१ गते भदौ । रौतहटको चन्द्रपुर नगरपालिका-९ चेतनगर विर्तामा रहस्यमय तरिकाले मृत अवस्थामा फेला परेकी २४ वर्षीया रोमा कुमारी साहको मृत्यु हत्या भएको माइती पक्षले आरोप लगाएको छ। देवाही गोनाही नगरपालिका-२ का चुल्हाई साहले आफ्नी छोरी रोमाको हत्या जग्गा ...

Read More »

पत्रकारमाथि गरिएको आक्रमणको विरोधमा सीडीओ कार्यालय धनुषा अगाडी धर्ना जारी

पत्रकारमाथि गरिएको आक्रमणको विरोधमा सीडीओ कार्यालय धनुषा अगाडी धर्ना जारी

जनकपुरधाम, भदौं ०१ गते। जनकपुरधाममा वकिलहरूद्वारा पत्रकारमाथि गरिएको आक्रमणको विरोधमा कारवाहीको माग गर्दै पत्रकारहरूले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ धनुषाको अगुवाईमा संचारकर्मीहरु “आक्रमणकारी वकिललाई कारबाही गर”, “प्रेस स्वतन्त्रताको रक्षा गर” र “पत्रकारलाई ...

Read More »

देवाही गोनाहीको धरहरीमा झडपः नगर प्रमुख र प्रहरी सहित पाँच जना घाइते, तीन पक्राउ

देवाही गोनाहीको धरहरीमा झडपः नगर प्रमुख र प्रहरी सहित पाँच जना घाइते, तीन पक्राउ

रौतहट, साउन ३१ गते। रौतहटको देवाही गोनाही नगरपालिका-९ धरहरीमा जन्माष्टमी मेलामा झड़प हुँदा नगर प्रमुख, प्रहरी सहित पाँच जना घाइते भएका छन। शनिबार बेलुका करिब पौने ३ बजेको समयमा कृष्ण जन्मअष्टमी मेलाको उदघाटन कार्यक्रममा विवाद पश्चात भएको झड्पमा परेर सुरक्षामा ...

Read More »

बौधिमाई -७ बंकुल वडा कार्यालयमा चोरी, प्रहरी मुख दर्शक

बौधिमाई -७ बंकुल वडा कार्यालयमा चोरी, प्रहरी मुख दर्शक

आरएन पटेल, साउन १४ गते। रौतहटको बौधिमाई नगरपालिका वडा नं. ७ बंकुल वडा कार्यालयमा चोरी भएको छ। नगरपालिकाको वार्ड न.७ ठुलो बंकुल जाने बाटो बम नहर सड़क खण्डमा रहेको बंकुल वडा कार्यालयमा मंगलबार राति कार्यालयको ताल्चा फुटाई चोरहरुले विधुतिय हाजिरी ...

Read More »

रौतहटको गरुडा प्रहरीद्वारा गाडी सहित १३३ केजी गाँजा बरामद

रौतहटको गरुडा प्रहरीद्वारा गाडी सहित १३३ केजी गाँजा बरामद

स्थानीय न्यूज रौतहट,साउन ०६ गते २०८२। रौतहटको गरुडा प्रहरीले गाडी सहित १३३ केजी गाँजा बरामद गरेको छ। मंगलबार बिहान करिब ८:४० बजे को समयमा जिल्लाको गरुडा नगरपालिका ईलाका प्रहरी कार्यालय क्षेत्रअन्तर्गत ट्राफिक प्रहरीले चेकजाँचको क्रममा गाड़ी कुदाएर भाग्ने क्रममा अनियन्त्रित ...

Read More »

बैंकिङ्ग कसुर मुद्दामा फरार रौतहटका राधा जैसवाल काठमाडौं सिनामंगलबाट पक्राउ

बैंकिङ्ग कसुर मुद्दामा फरार रौतहटका राधा जैसवाल काठमाडौं सिनामंगलबाट पक्राउ

रमेश कुमार यादब असार १३ गते । बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका रौतहटका राधा मोहन प्रसाद जैसवाललाई प्रहरीले काठमाडौंको सिनामंगल क्षेत्रबाट पक्राउ गरेको छ । गौशाला प्रहरी वृत्त अन्तर्गतको टोलीले विशेष निगरानी र सूचनाको आधारमा मधेश प्रदेश अन्तर्गत रौतहट जिल्लाको ...

Read More »

देवाही गोनाहीमा बढ्दो साइबर अपराध सम्बन्धी सचेतनामूलक तालिम सम्पन्न

देवाही गोनाहीमा बढ्दो साइबर अपराध सम्बन्धी सचेतनामूलक तालिम सम्पन्न

रौतहट, असार ११ गते । देवाही गोनाही नगरपालिकाको आर्थिक सहयोगमा सृजनात्मक समाज कल्याण केन्द्र नेपालको आयोजनामा सञ्चालित चार दिने साइबर अपराध सचेतना तालिम मंगलबार एक विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। तालिम समाजमा दिनप्रतिदिन बढ्दो साइबर अपराधका घटनाहरूलाई न्यूनीकरण गर्ने ...

Read More »

छोरी अलका ठाकुरको हत्यारालाई सजाय देउ भन्दै बुबा रामकिशोर ठाकुरद्वारा पत्रकार सम्मेलन

छोरी अलका ठाकुरको हत्यारालाई सजाय देउ भन्दै बुबा रामकिशोर ठाकुरद्वारा पत्रकार सम्मेलन

स्थानीय न्यूज। गरुडा, बैशाख ०५ गते। रौतहटको गढीमाई नगरपालिका ४ संग्रामपुर पर्साका रामकिशोर ठाकुरले छोरी छोरी अलका ठाकुरको हत्यारालाई सजाय देउ भन्दै बुबा रामकिशोर ठाकुरद्वारा पत्रकार सम्मेलन। माइती भई रौतहटकै दुर्गा भगवती गाउँपालिका ३ मत्सरीमा बिहे भएकी एक युवतीको हत्या ...

Read More »

वृन्दावन-१ मा करेन्ट लागेर मृत्यु भएकी महिलाको शव लुकाउने दुई जना पक्राउ

वृन्दावन-१ मा करेन्ट लागेर मृत्यु भएकी महिलाको शव लुकाउने दुई जना पक्राउ

रौतहट। चैत्र २२ गते। रौतहटको वृन्दावन नगरपालिका-१ मा करेन्ट लागेर मृत्यु भएकी महिलाको शव लुकाउने दुई जना पक्राउ परेका छन। जंगली सुँगुर मार्न लगाइएको विद्युत् प्रवाहयुक्त तारबाट करेन्ट लागेर मृत्यु भएकी महिलाको शव लुकाएको आरोपमा रौतहट प्रहरीले दुई जनालाई पक्राउ ...

Read More »