आरएन पटेल । रौतहट । फागुन ११ गते कटहरियाको बगहीमा अज्ञात समुहद्वारा काँचो बालिमा क्षति पर्याउदा किसानहरु चिन्तित बनेका छन । जिल्लाको कटहरिया नगरपालिकाको वडा नम्बर ७ बगहीमा अज्ञात समुहद्वारा छुट्टा छूटै तीन जना किसानको बालिमा क्षति पुरयाईएको हो । ...
Read More »Category Archives: क्राईम
गरुडा प्रहरीद्वारा चोरी पैठारीको समानहरु भन्सार कार्यालय बुझाइयो
आरएन पटेल । रौतहट । फागुन ०९ गते रौतहट जिल्लाको मध्य भागमा अवस्थित गरुडामा प्रहरीद्वारा बरामद गरि चोरी पैठारीको समानहरु भन्सार बुझाईएको छ । यही फागुन ८ गते शनिबारका दिन बिहान करिब ५ बजेको समयमा गरुडा नगरपालिका वडा नं. ४ ...
Read More »रौतहटबाट सालको झ्याल ढोका बनाइ लैजाने क्रममा ३ जना पक्राउ
आरएन पटेल । रौतहट। फाल्गुन ३ गते रौतहटबाट काठमाण्डौ तर्फ साल जातको अवैध रुपमा झ्याल ढोका बनाइ लैजाने क्रममा बन गस्ती टोलिले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका वडा ९ बस्ने चन्द्र कुमार वैठा,जिल्ला सर्लाही हरिवन ...
Read More »माधवनारायण नपा मिठुआवाको दशै रामको हत्यामा संलग्न रहेको प्रतिवादी पक्राउ
आरएन पटेल । गरुडा । फाल्गुन ३ गते रौतहटको माधवनारायण नपा मिठुआवाको दशै रामको हत्यामा संलग्न रहेको प्रतिवादी पक्राउ परेको छ । बितेको मंसिर १४ गते राती करिब ८ बजेको समयमा रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा टोल बस्ने ...
Read More »इशनाथमा एक जना नवजात शिशुको शव फालिएको अवस्थामा बरामद
रौतहट । फाल्गुन ०१ गते रौतहट जिल्लाको दक्षिणी भेग इशनाथ नगरपालिकामा एक जना नवजात शिशुको शव फालिएको अवस्थामा भेटिएको छ । सो नगरपालिकाको वडा नम्बर ९ लवत्नाको डूमरियास्थित सडक किनारबाट एक नवजात शिशुको शव बरामद भएका प्रहरीले जनाएको छ । ...
Read More »स्थानीयलाई उचाली विओपीमा आक्रमण गराएको आरोपमा वडाध्यक्ष कुशवाहा पक्राउ पछि रिहा
आरएन पटेल । रौतहट । फाल्गुन ०१ गते रौतहट जिल्लाको बौधीमाई नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष पक्राउ परेका छन् । पशु तस्करलाई सघाउँदै प्रहरीमाथी आक्रमण गर्न लगाएको आरोपमा वडाध्यक्ष विजय प्रसाद कुश्वाहालाई प्रहरीले शुक्रवार नियन्त्रणमा लिएको छ । सशस्त्र ...
Read More »प्रहरीद्वारा विभिन्न मुद्दामा फरार प्रतिवादी पक्राउ गरी कारागार चलान
आरएन पटेल । रौतहट । माघ २९ गते रौतहट जिल्लामा विभिन्न मुद्दामा फरार प्रतिवादी पक्राउ गरी जिल्ला प्रहरीद्वारा कारागार चलान गरिएको छ । सम्मानित अदालतको फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय भई हाल सम्म फरार रहेका ...
Read More »वृन्दावन नपा ९ भुसहामा चोरलाई करेन्ट लागेर मृत्यु
आरएन पटेल। रौतहट । माघ २७ गते रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नं। ९ भुसहामा चोरी गर्ने उद्देश्यले गएको रितु महरालाई गाउलेहरुले लखेटदै गर्दा भाग्ने क्रममा करेन्ट लागेर मृत्यु भएको पुष्टि भएको छ । भुसहा स्थित गेहूँ खेतमा बितेको माघ ...
Read More »रौतहट प्रहरीद्वारा श्रोत नखुलेको अबैध रुपैयाँ सहित एक जना पक्राउ
आरएन पटेल। रौतहट । माघ २६ गते रौतहट जिल्ला प्रहरी कार्यालयले श्रोत नखुलेको अबैध रुपैयाँ सहित एक जना मानिसलाई नियन्त्रणमा लिइएको छ । माघ २६ गते सोमबारका दिन दिउसो करिब २ बजेको समयमा जिल्लाको गौर नगरपालिका वडा न। ४ वसपार्क ...
Read More »ईप्रका गरुडाद्वारा फरार अभियुक्त पक्राउ
आरएन पटेल । रौतहट । माघ २५ गते गरुडा प्रहरीले फरार अभियुक्तलाइ पक्राउ गरेको छ । मदिना खातुनको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी महम्दीन अन्सारी समेत भएको अपहरण तथा शरिर बन्धक जि.प्र.का.रौतहट मुदा नं.२० दर्ता मिति २०६८।०७।०१ गते दर्ता रहेको ...
Read More »
Sthaniya News
