जनकपुरधाम, भदौं ०१ गते। जनकपुरधाममा वकिलहरूद्वारा पत्रकारमाथि गरिएको आक्रमणको विरोधमा कारवाहीको माग गर्दै पत्रकारहरूले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ धनुषाको अगुवाईमा संचारकर्मीहरु “आक्रमणकारी वकिललाई कारबाही गर”, “प्रेस स्वतन्त्रताको रक्षा गर” र “पत्रकारलाई ...
Read More »Category Archives: क्राईम
देवाही गोनाहीको धरहरीमा झडपः नगर प्रमुख र प्रहरी सहित पाँच जना घाइते, तीन पक्राउ
रौतहट, साउन ३१ गते। रौतहटको देवाही गोनाही नगरपालिका-९ धरहरीमा जन्माष्टमी मेलामा झड़प हुँदा नगर प्रमुख, प्रहरी सहित पाँच जना घाइते भएका छन। शनिबार बेलुका करिब पौने ३ बजेको समयमा कृष्ण जन्मअष्टमी मेलाको उदघाटन कार्यक्रममा विवाद पश्चात भएको झड्पमा परेर सुरक्षामा ...
Read More »बौधिमाई -७ बंकुल वडा कार्यालयमा चोरी, प्रहरी मुख दर्शक
आरएन पटेल, साउन १४ गते। रौतहटको बौधिमाई नगरपालिका वडा नं. ७ बंकुल वडा कार्यालयमा चोरी भएको छ। नगरपालिकाको वार्ड न.७ ठुलो बंकुल जाने बाटो बम नहर सड़क खण्डमा रहेको बंकुल वडा कार्यालयमा मंगलबार राति कार्यालयको ताल्चा फुटाई चोरहरुले विधुतिय हाजिरी ...
Read More »रौतहटको गरुडा प्रहरीद्वारा गाडी सहित १३३ केजी गाँजा बरामद
स्थानीय न्यूज रौतहट,साउन ०६ गते २०८२। रौतहटको गरुडा प्रहरीले गाडी सहित १३३ केजी गाँजा बरामद गरेको छ। मंगलबार बिहान करिब ८:४० बजे को समयमा जिल्लाको गरुडा नगरपालिका ईलाका प्रहरी कार्यालय क्षेत्रअन्तर्गत ट्राफिक प्रहरीले चेकजाँचको क्रममा गाड़ी कुदाएर भाग्ने क्रममा अनियन्त्रित ...
Read More »बैंकिङ्ग कसुर मुद्दामा फरार रौतहटका राधा जैसवाल काठमाडौं सिनामंगलबाट पक्राउ
रमेश कुमार यादब असार १३ गते । बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका रौतहटका राधा मोहन प्रसाद जैसवाललाई प्रहरीले काठमाडौंको सिनामंगल क्षेत्रबाट पक्राउ गरेको छ । गौशाला प्रहरी वृत्त अन्तर्गतको टोलीले विशेष निगरानी र सूचनाको आधारमा मधेश प्रदेश अन्तर्गत रौतहट जिल्लाको ...
Read More »देवाही गोनाहीमा बढ्दो साइबर अपराध सम्बन्धी सचेतनामूलक तालिम सम्पन्न
रौतहट, असार ११ गते । देवाही गोनाही नगरपालिकाको आर्थिक सहयोगमा सृजनात्मक समाज कल्याण केन्द्र नेपालको आयोजनामा सञ्चालित चार दिने साइबर अपराध सचेतना तालिम मंगलबार एक विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। तालिम समाजमा दिनप्रतिदिन बढ्दो साइबर अपराधका घटनाहरूलाई न्यूनीकरण गर्ने ...
Read More »छोरी अलका ठाकुरको हत्यारालाई सजाय देउ भन्दै बुबा रामकिशोर ठाकुरद्वारा पत्रकार सम्मेलन
स्थानीय न्यूज। गरुडा, बैशाख ०५ गते। रौतहटको गढीमाई नगरपालिका ४ संग्रामपुर पर्साका रामकिशोर ठाकुरले छोरी छोरी अलका ठाकुरको हत्यारालाई सजाय देउ भन्दै बुबा रामकिशोर ठाकुरद्वारा पत्रकार सम्मेलन। माइती भई रौतहटकै दुर्गा भगवती गाउँपालिका ३ मत्सरीमा बिहे भएकी एक युवतीको हत्या ...
Read More »वृन्दावन-१ मा करेन्ट लागेर मृत्यु भएकी महिलाको शव लुकाउने दुई जना पक्राउ
रौतहट। चैत्र २२ गते। रौतहटको वृन्दावन नगरपालिका-१ मा करेन्ट लागेर मृत्यु भएकी महिलाको शव लुकाउने दुई जना पक्राउ परेका छन। जंगली सुँगुर मार्न लगाइएको विद्युत् प्रवाहयुक्त तारबाट करेन्ट लागेर मृत्यु भएकी महिलाको शव लुकाएको आरोपमा रौतहट प्रहरीले दुई जनालाई पक्राउ ...
Read More »राईस मिल्सको जग्गा बचाउ संघर्ष समितिद्धारा नगरप्रमुख र प्रजिअलाई ज्ञापनपत्र
रौतहट, फागुन २१ गते । गौर राइस मिल्स जग्गा बचाउ संघर्ष समितिद्वारा प्रदर्शन गर्दै नगर प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाईएको छ। बहुचर्चित गौर राईस मिल्सको जग्गा बेच्न पाइदैन, भु माफिया सबधान लगायतका नगरप्रमुख विरुद्ध चर्का नारा लगाउदै ...
Read More »भारत र पाकिस्तानबीच काश्मीर सीमामा गोली हानाहान
श्रीनगर । भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक सैन्यीकृत काश्मीर सीमामा गोलीबारी गरेका छन् । पाकिस्तानी पक्षले बिहीबार कम्तीमा चार जनाको ज्यान गएको बताएको छ । सन् १९४७ मा बेलायती औपनिवेशिक शासनको अन्त्यमा एसियाली उपमहाद्वीपबाट विभाजन ...
Read More »
Sthaniya News
