Breaking News
चैतन्यको रहस्य (कविता ) – विवेकानन्द प्रसाद कुशवाहा

चैतन्यको रहस्य (कविता ) – विवेकानन्द प्रसाद कुशवाहा

रौतहट, भदौ २७ गते ।
निलो गगन अदृश्य यो मन,
यसको विसतार छ अजोजन।।
बादल को घुगंटो ओढि,
रहस्य बनेको छ सुन्दरता पन।।

बुद्ध शिद्ध रत तन मन भए र,
सफल गर्छ आफ्नो जन्म।।
दृश्य दृश्यमा लिप्त हुन्छ ऊनी,
प्रगत गर्छ रहस्य अदृश्य पन ।।

पनसोखा सोख छ पानी जसरी,
पुरुष बुद्धले सोखछ अज्ञानपन।।
अज्ञानता को रेतमा हरियाली छाउछ,
जब हुन्छ ज्ञान वर्षाकाे आगमन ।।
सुन चादी हिला मखमल हुन्छ,
शिद्धको कुसकुटी ज्ञान निर्मलपन ।।
चैतन्यमा जिवन्त हुन्छ सधै उनी,
रवी झै आश ताप प्रकाश सौर्यपन ।।

संयम हुरी हर छ! बादिर हरुलाइ,
गगन प्रगट गर्छ सुन्दरता निलो पन ।।
बुद्ध शिद्ध रत तन मन भए र,
सफल गर्छ अनेकन जन्म जन्म ।

✍️ :- विवेकानन्द प्रसाद कुशवाहा
बौधिमाइ न. पा.२ इनर्वा, रौतहट

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*