Breaking News
अगामी एसईईको परीक्षा चैत १५ देखि २७ गते सम्म सञ्चालन हुने ।

अगामी एसईईको परीक्षा चैत १५ देखि २७ गते सम्म सञ्चालन हुने ।

काठमाडौँ ,माघ ८ गते २०८० ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेदेखि सञ्चालन हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको आइतबारको निर्णयअनुसार परीक्षा चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने भएको हो।

परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ।

यस्तो छ तालिका

साभार- नागरिक न्यूज डट कम

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*