Breaking News
रौतहटको गजेन्द्र नारायण स्मृति अस्पतालको  छात्राबास मै एक छात्रा  झुन्डिएको अवस्थामा फेला

रौतहटको गजेन्द्र नारायण स्मृति अस्पतालको  छात्राबास मै एक छात्रा  झुन्डिएको अवस्थामा फेला

रौतहट। 
चैत्र १४ गते।
रौतहटको गजेन्द्र नारायण स्मृति अस्पतालको  छात्राबास मै एक छात्रा  झुन्डिएको अवस्थामा फेला परेकी छिन् ।
जिल्लाको गरुडा नगरपालिका -१ जयनगर स्थित गजेन्द्र नारायण स्मृति अस्पताल डिप्लोमा फार्मेसी अध्ययनरत एक छात्रा बिहीबार बिहानै छात्राबासको शौचालयमा  झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
डिप्लोमा फार्मेसी पहिलो बर्षमा अध्ययनरत १८ बर्षीय छात्रा रारिका बैठा (नाम परिवर्तन )आफू बस्ने होस्टलको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । घटनाको सुचना बिहानै ५ बजे करिब पाए लग्तै देखि अनुसन्धानमा जुटेका छौ,मृत्क बारा जिल्ला बिसरामपुर-५ ईटियाही बस्ने (नाम परिवर्तन ) राम बैठाको छोरी रहेकी जानकारी प्राप्त भएको छ ।घरपरिवारलाई खबर गरेका छौ। अहिले अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*