दिपेन्द्र जयसवाल,बारा जेष्ठ ३१ गते।
बाराको करैयामाई गाँउपालिका करैया बारा वडा नम्बर ७ मा रहेको श्री जनता माध्यमिक विद्यालय उमजनको खेल मैदानमा फाइनल खेल सँगै प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। श्री जन प्रगती युवा क्ल्बको करैयामाई ७ को आयोजना र करैयामाई गाँउपालिका को मुख्य सहयोगमा जारी दोस्रो करैयामाई गोल्डकप फुटबल प्रतियेगिता २०८२ को आज सम्मान समारोहको फाईनखेल नव जन जागूती युवा कल्बल सिमरा र एपी एफ बर्दिवास बीच खेल भएको छ। नव जन जागृती युवा कल्ब सिमरा लाई ० को बिरुंद्ध १ गोलले एपी.एफ बर्दिवास बिजयी भएको छ आयोजक कल्बको अध्यक्ष रुप नारायण प्रसाद यादवको अध्यक्षतामा सम्पन उक्त प्रतियोगीता र करैयाई गाँउपालिकाको अध्यक्ष श्मभु प्रसाद यादवको प्रमुख अतिथ्यतामा भएको सो प्रतियोगीतामा करैयामाई गाँउपालिकाकी उपाध्यक्ष सुनैना कुमारी चौधरी वडा अध्यक्ष बृज चौधरी वडा सदस्य मैना देबी चौधरी जसपा नेपाल नेपाल जिल्ला कार्य समिती सदस्य राम नारायण प्रसाद साह पुर्व शिक्षक चन्द्र नारायण चौधरी सुर्य नारायण चौधरी दिवकी प्रसाद राम सुर्य नारायण चौधरी करैयामाई गाँउपालिकाको नि. प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र महतो गाँउ कार्यपालिका सदस्य सुरेन्द्र प्रसाद साह जनता माध्यमिक बिधालय उमजनको प्रधानध्यापक रामनाथ चौधरी सह प्रधानध्यापक दिनदयाल चौधरी स्थानिय समाजसेवी सुनील चौधरी ने.क.पा एमाले जिल्ला कार्य समितीको उपाध्यक्ष भुलन चौधरी श्री नेपाल राष्ट्रिय आधारभुत बिधालय तेतरीयाको प्रधानध्यापक गोपाल चौधरी लगायत सुरक्षाकर्मी संञ्चारकर्मी खेल प्रेमी दर्शकहरु लगायत बिशेष उपस्तिती रहेको थियो I भने कार्यक्रम को संञ्चालन आयोजक कल्बको सह सचिव जिनिस यादवले गर्नु भएको थियो
Sthaniya News
