स्थानीय न्यूज,राैतहट,पौष १७ गते । रौतहटको राजपुर नगरपालिकाको प्रशासकीय भवनको छतमा स्वचालित साइरन सेट (Automated Siren Set) जडान गरिएको छ । आपतकालीन सूचना प्रवाह, विपद् पूर्वसूचना तथा समुदायको सुरक्षा सुदृढ गर्ने उद्देश्यले उक्त साइरन जडान गरिएको हो । यो प्रणाली ...
Read More »Author Archives: RN Patel
रेणु यादवसहित बहुमत केन्द्रीय सदस्य जसपा नेपालमा समाहित, उपेन्द्र-रेणुबीच ऐतिहासिक एकीकरण
स्थानीय न्यूज, पौष १४ गते। जनता समाजवादी पार्टीका सह-अध्यक्ष तथा पूर्व मन्त्री रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) सँग एकीकरण भएका छन । सोमबार बिहान ११ बजे जनता समाजवादी पार्टी नेपाल र रेणु ...
Read More »फतुवा विजयपुरको कार्यपालिका बैठक बिना निष्कर्ष सम्पन्न
स्थानीय न्यूज,रौतहट, पौष १३ गते । रौतहटको फतुवा विजयपुर नगरपालिकामा आइतवार बसेको कार्यपालिका बैठक कुनै ठोस निष्कर्षबिना सकिएको छ । बैठकमा प्रस्तुत गरिएका एजेन्डाहरूमा सहमति जुट्न नसकेपछि निर्णयविहीन बनेको हो । छलफल अधुरै रहेकाले ती विषयहरू आगामी कार्यपालिका बैठकमा पुनः ...
Read More »समावेशी लोकतन्त्र र सामाजिक न्यायका मुद्दाहरूलाई बलियो बनाउन जसपा नेपाल र लोसपा नेपाल बीच एकीकरणको निर्णय
स्थानीय न्यूज,राैतहट, पौष १३ गते । जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) बीच पार्टी एकीकरण गर्ने निर्णय भएको छ । मिति २०८२ पौष १३ गते काठमाडौँमा बसेको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा नेपालका ...
Read More »करदाता सेवा कार्यालय गौर खारेजीको विरोधमा धर्ना, जसपा नेता योगेन्द्र राय यादवद्वारा समर्थन
स्थानीय न्यूज, रौतहट, पौष १३ गते। संघीय सरकारले करदाता सेवा कार्यालय गौर खारेजी गरी सिमरा सार्ने निर्णय गरेको विरोधमा रौतहट उद्योग वाणिज्य संघको आयोजनामा धर्ना कार्यक्रम सम्पन्न भएको छ। उक्त धर्नामा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा मधेश प्रदेश ...
Read More »राजपुरमा दृष्टि फिर्ता गर्ने अभियान, ६२ मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया
आरएन पटेल, रौतहट, पौष १३ गते। रौतहटको राजपुर नगरपालिकाको आयोजना तथा निजगढ तिलगङ्गा सामुदायिक आँखा अस्पतालको सहकार्यमा सम्पन्न निःशुल्क आँखा शिविर अन्तर्गत मोतियाबिन्दुका बिरामीहरूको शल्यक्रिया कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आइतबार विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ। निःशुल्क आँखाको मोतियाबिन्दु शल्यक्रिया ...
Read More »काठमाडौँ, पौष १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच ‘बृहत् एकता’ सम्बन्धी ७ बुँदे सहमति भएको छ। दुवै पक्षले पुष १३ गते सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सहमति अनुसार रास्वपाको केन्द्रीय सभापति ...
Read More »जनमत पार्टी रौतहटको संयुक्त बैठक गौरमा सम्पन्न
स्थानीय न्यूज रौतहट, पौष १२ गते। जनमत पार्टी रौतहट जिल्ला पार्टी कार्यालय गौरमा आज चार वटै निर्वाचन क्षेत्रका क्षेत्रीय कोर टिमका पदाधिकारी तथा सदस्यहरू र सिफारिस गरिएका सम्भावित उम्मेदवारहरूसँग संयुक्त बैठक सम्पन्न भएको छ। बैठकमा संगठन सुदृढीकरण, आगामी गतिविधि र ...
Read More »मौलापुरको श्री मावि गम्हरियाको जिर्ण भवन डाँक बढाबढ मार्फत बिक्री
स्थानीय न्यूज,राैतहट, पौष ११ गते । रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर-३ गम्हरियामा रहेको श्री माध्यमिक विद्यालय गम्हरियाको विद्यालय प्राङ्गनभित्र अवस्थित जिर्ण अवस्थाका भवनका कोठाहरू डाँक बढाबढ प्रक्रियामार्फत बिक्री गरिएको छ । विद्यालय परिसरमा रहेका जस्ता पत्ताले छाएका ट्रस ब्लक ...
Read More »कटहरियास्थित ज्योति डिस्टिलरीमा बोइलर विस्फोट, एक कामदारको मृत्यु, ६ जना गम्भीर घाइते
स्थानीय न्यूज, रौतहट, पौष १२ गते। रौतहट जिल्लाको कटहरिया नगरपालिका-९ डुमरियामा अवस्थित ज्योति डिस्टिलरी प्रा.लि. मा शनिबार बिहान भएको बोइलर विस्फोटमा एक जना कामदारको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन्। डिस्टिलरी परिसरमा रहेको बोइलर अचानक विस्फोट ...
Read More »
Sthaniya News
