स्थानीय न्यूज, रौतहट,पौष ०२ गते। प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ रौतहटको क्षेत्र स्तरीय बैठक विभिन्न प्रस्तावहरूमाथि व्यापक छलफल गर्दै सम्पन्न भएको छ। मंगलवार बसेको बैठकले संगठन विस्तार र आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै महत्त्वपूर्ण निर्णयहरू गरेको छ। बैठकको निर्णयअनुसार ...
Read More »Author Archives: RN Patel
रौतहटमा जसपा नेपालद्वारा प्रत्यक्षतर्फ तीन क्षेत्रमा एकल उम्मेदवार सिफारिस
आरएन पटेल रौतहट, पौष ०१ गते। जनता समाजवादी पार्टी (जसपा) नेपालले रौतहट जिल्लाका विभिन्न प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा एकल नाम सिफारिस गरेको छ। मंगलवार छुटाछूटै निर्वाचन क्षेत्रमा कार्यक्रमको आयोजन गरि पार्टीले जनभावनालाई मध्यनजर गर्दै अनुभवी र जनप्रिय ...
Read More »करदाता सेवा कार्यालय गौर नसार्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र
स्थानीय न्यूज, रौतहट, पौष ०१ गते। करदाता सेवा कार्यालय गौरलाई अन्यत्र सार्ने तयारी गरिएको भन्दै त्यसको विरोधमा रौतहट उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी रौतहटमार्फत सम्बन्धित निकायलाई ज्ञापन पत्र बुझाएको छ। आन्तरिक राजस्व विभागले हालै सार्वजनिक गरेको करदाता सेवा कार्यालयबाट ...
Read More »मौलापुर नपाको उदाहरणीय कार्य,सामुदायिक विद्यालयमा दिवा खाजामा शुद्धता र नियमितता
आरके श्रीवास्तव,राैतहट,२९ गते मंसिर । रौतहट । देशभर सामुदायिक विद्यालयमा सञ्चालन हुने दिवा खाजा कार्यक्रमको गुणस्तरमाथि प्रश्न उठिरहेका बेला रौतहटको मौलापुर नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै उदाहरणीय अभ्यास प्रस्तुत गरिरहेको छ। नगरपालिकाको शिक्षा शाखाले तयार पारेको शेड्युलअनुसार नियमित र गुणस्तरीय ...
Read More »राजपुर नगरपालिकाका मेयर डा. राजीक आलमले पुरा गरे प्रतिवद्धता
आरएन पटेल, मंसिर २९ गते। रौतहट। रौतहटको राजपुर नगरपालिकाका मेयर डा. मो. राजीक आलमले नगरबासीहरुसंग गरेको प्रतिवद्धता पुरा गरेका छन। निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार आलमले सोमबार विधिवत रुपमा नव निर्मित प्रशासकीय कार्यालय भवन समुद्घाटन गरि सेवा सुचारु गरेका छन। राजपुर ...
Read More »जसपा नेपाल रौतहट क्षेत्र नं.-२ को क्षेत्रीय भेला सम्पन्न
आरएन पटेल, मंसिर २९ गते। रौतहट। जनता समाजवादी पार्टी नेपाल रौतहट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.-२ समन्वय समिति (क्षेत्रीय) भेला आज बौधीमाई नगरपालिका-४ इनरवारीमा विधिवत रूपमा सम्पन्न भएको छ। भेला जिल्ला अध्यक्ष राजीव रन्जन यादवको अध्यक्षता तथा केन्द्रीय कार्यकारिणी समिति ...
Read More »रामपुर खाप छोटी भंसार नाका खोल्न माग गर्दै जारी अनसनमा डा. फिरदोश आलमको समर्थन
आरएन पटेल, मंसिर २९ गते। रौतहट क्षेत्र नं. २ का सांसद प्रत्याशी डा. फिरदोश आलमले परोहा नगरपालिकाको वडा नं ९ पर्ने रामपुर खापस्थित छोटी भंसार नाका खुलाउन माग गर्दै स्थानीयवासीद्वारा गरिएको अनिश्चितकालीन आमरण अनसन कार्यक्रममा ऐक्यबद्धता तथा समर्थन जनाउनुभएको छ। ...
Read More »रौतहटको रामपुर खापमा छोटी भन्सार कार्यालय खुलाउन अनिश्चितकालीन आमरण अनसन
प्रेमचन्द्र झा,रौतहट,मंसिर २८ गते। रौतहटको परोहा नगरपालिका वडा नं. ०९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनको माग गर्दै सिमाना संघर्ष समिति ले अनिश्चितकालीन आमरण अनसनमा बसेका छन्। समितिका अध्यक्ष तथा पुर्व शिक्षक हाजी शेख तजमुल हकका अनुसार आमरण ...
Read More »नव निर्मित राजपुर नपाको प्रशासकीय कार्यालय भवन मंसिर २९ गते समुद्घाटन हुँदै
स्थानीय न्यूज,राैतहट,२८ गते मंसिर । रौतहट । रौतहट जिल्लाको राजपुर नगरपालिकामा निर्माण सम्पन्न भएको प्रशासकीय कार्यालय भवनको औपचारिक समुद्घाटन कार्यक्रम मिति २०८२ साल मंसिर २९ गते बिहान ११ बजे नगर प्रमुख डा. मो. राजीक आलमको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भएको ...
Read More »जसपा नेपाल रौतहटको प्रतिनिधि सभा विषयक विशेष बैठक सम्पन्न
आरएन पटेल, रौतहट, मंसिर २७ गते। जनता समाजवादी पार्टी नेपाल रौतहटको संगठन विस्तार तथा प्रतिनिधि सभा विषयक विशेष बैठक सम्पन्न भएको छ। बैठक रौतहट उद्योग वाणिज्य संघको सभाहल गौरमा शनिबार गरिएको थियो। जसपा नेपाल रौतहट जिल्ला कार्य समितिको आयोजना तथा ...
Read More »
Sthaniya News
