Breaking News

Author Archives: RN Patel

संस्थागत विद्यालयहरूले अग्रिम भर्ना र शुल्क असुल्ने प्रति कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी

संस्थागत विद्यालयहरूले अग्रिम भर्ना र शुल्क असुल्ने प्रति कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी

काठमाडौं, चैत २२ गते। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केही संस्थागत विद्यालयहरूले कानुनी व्यवस्था विपरीत अग्रिम रूपमा विद्यार्थी भर्ना गर्ने र भारी शुल्क असुल्ने गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै  गम्भीर ध्यानाकर्षण भएको जनाएको ...

Read More »

रौतहटमा सशस्त्र प्रहरी बल सुरक्षा गुल्मको नवनिर्मित भवनको उद्घाटन कार्य सम्पन्न

रौतहटमा सशस्त्र प्रहरी बल सुरक्षा गुल्मको नवनिर्मित भवनको उद्घाटन कार्य सम्पन्न

स्थानियन्यूज, रौतहट, चैत २२ गते। सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्मको नवनिर्मित भवन सशस्त्र प्रहरी बल नेपाल नंबर २ बाहिनी पति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालको प्रमुख अतिथिमा उक्त नवनिर्मित भवन उद्घाटन भएको हो। उक्त भवन उद्घाटनका लागि ...

Read More »

भोलिदेखि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

भोलिदेखि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

काठमाडौं, चैत २२ गते । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्री परिषद बैठकको निर्णय अनुसार रकारी कार्यालय र शैक्षिक संस्थामा भोलिदेखि शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता ...

Read More »

जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा बिचौलियामाथि कडाइ, अवैध रकम असुली गर्नेलाई प्रवेश निषेध

जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा बिचौलियामाथि कडाइ, अवैध रकम असुली गर्नेलाई प्रवेश निषेध

स्थानियन्यूज, रौतहट, चैत २२ गते । जिल्ला प्रशासन कार्यालय रौतहटले कार्यालय परिसर भित्र तथा वरिपरि बसेर सेवाग्राहीलाई सहयोग गर्ने नाममा अवैध रूपमा रकम असुली गर्ने व्यक्तिहरूमाथि कडाइ गर्ने निर्णय गरेको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आइतबार एक ...

Read More »

बारागढीमा जनचेतना सामुदायिक सिकाई केन्द्रको ६ औं वार्षिक साधारण सभा सम्पन्न

बारागढीमा जनचेतना सामुदायिक सिकाई केन्द्रको ६ औं वार्षिक साधारण सभा सम्पन्न

दिपेन्द्र जयसवाल, बारा, चैत २१ गते। बारागढीमा जनचेतना सामुदायिक सिकाई केन्द्रको ६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बारा जिल्लाको बारागढी गाँउपालिका वडा नम्बर ३ मा रहेको श्री रामकबिर आधारभुत बिधालयको प्रांगणमा शनिबार जनचेतना सामुदायिक सिकाई केन्द्र खोपवा ...

Read More »

देवाही गाेनाहीमा मेयर कप सम्पन्न, फाइनल विजेता वडा नम्बर -१ करुनिया

देवाही गाेनाहीमा मेयर कप सम्पन्न, फाइनल विजेता वडा नम्बर -१ करुनिया

सागर संगम ठाकुर, रौतहट, चैत २१ गते। रौतहटको देवाही गोनाही नगरपालिकामा सम्पन्न दोस्रो नगरस्तरीय नकआउट क्रिकेट प्रतियोगितामा वडा नम्बर–१ करुनिया टिम विजयी भएको छ। शनिबार वडा नम्बर–९ धरहरीमा सम्पन्न खेलमा वडा नम्बर–१ करुनिया र वडा नम्बर–५ टिकुलियाबीच कडा प्रतिस्पर्धा भएको ...

Read More »

नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धमा मन्त्री कनिस पटेलको पहल, आर्थिक समृद्धिमा जोड

नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धमा मन्त्री कनिस पटेलको पहल, आर्थिक समृद्धिमा जोड

स्थानियन्यूज,जनकपुरधाम, चैत २१ गते। मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री माननीय कनिस पटेलको प्रमुख आतिथ्यतामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धमा सम्बन्धित कार्यालय प्रमुखहरूसँग महत्वपूर्ण छलफल सम्पन्न भएको छ। उक्त छलफलमा प्रदेशको समग्र आर्थिक समृद्धि, उद्योग ...

Read More »

रौतहटमा हावाहुरीको सम्भावना, प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह

रौतहटमा हावाहुरीको सम्भावना, प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह

स्थानियन्यूज, रौतहट, चैत २१ गते। जिल्ला प्रशासन कार्यालय रौतहटले आज (शनिबार) तराईका विभिन्न भूभागमा हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुलेटिन अनुसार कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सूचना ...

Read More »

पेट्रोल डिजलको मूल्यमा ऐतिहासिक वृद्धि, तत्कालको दररेट कति ?

पेट्रोल डिजलको मूल्यमा ऐतिहासिक वृद्धि, तत्कालको दररेट कति ?

स्थानियन्यूज, रौतहट, चैत १९ गते। पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ । पेट्रोल र डिजेलमा समान १५ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको कारण देखाउँदै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगम सञ्चालक ...

Read More »

रौतहटको पत्रकारमाथि गालीगलौजको विरोधमा महासंघको कडा आपत्ति, कारबाहीको माग

रौतहटको पत्रकारमाथि गालीगलौजको विरोधमा महासंघको कडा आपत्ति, कारबाहीको माग

रौतहट, चैत १५ गते । नेपाल पत्रकार महासंघ रौतहट शाखाले सामाजिक सञ्जालमार्फत एक पत्रकारमाथि गरिएको गालीगलौजप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ। महासंघद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा “I Support Prabhu” नामक फेसबुक आईडीबाट रातोपाटी डटकमका रौतहट संवाददाता ...

Read More »