Breaking News

Author Archives: RN Patel

नगरबासीको कार्यमा कार्यवाहक नगर प्रमुख खातुन अग्रसर, नागरिकद्वारा अभिनन्दन तथा सम्मान

नगरबासीको कार्यमा कार्यवाहक नगर प्रमुख खातुन अग्रसर, नागरिकद्वारा अभिनन्दन तथा सम्मान

राैतहट,२१ गते साउन । फतुवा विजयपुर नगरपालिकाको स्वास्थ्य क्षेत्रका भौतिक संरचनामा महत्वपूर्ण योगदान पुर्याउने कार्यमा कार्यवाहक नगर प्रमुख अम्बेया खातुनलाई आम नागरिकहरूले सम्मान पत्र प्रदान गरेका छन् । यस नगरपालिकाका नागरिकहरूले समाजसेवी अच्युत मैनालीको नेतृत्वमा उक्त अभिनन्दन समारोह आयोजना गरेका ...

Read More »

स्वास्थ्य क्षेत्रमा कार्यबाहक मेयर ख़ातूनको एक सशक्त पाइला, हिमालीबासमा नयाँ स्वास्थ्य सेवा केन्द्रको समुद्घाटन

स्वास्थ्य क्षेत्रमा कार्यबाहक मेयर ख़ातूनको एक सशक्त पाइला, हिमालीबासमा नयाँ स्वास्थ्य सेवा केन्द्रको समुद्घाटन

आरएन पटेल,राैतहट,साउन २१ गते। स्वास्थ्य क्षेत्रमा कार्यबाहक मेयर ख़ातूनको एक सशक्त पाइला अगाडी बढेको देखिएको छ। स्वास्थ्य क्षेत्रमा अमूल्य योगदान गर्दै नगरबासिहरुको लागि फतुवा बिजयपुर नगरपालिका–११, हिमालीबासमा नयाँ स्वास्थ्य सेवा केन्द्रको समुद्घाटन गरिएको छ। एक तल्ले ७ कोठे आधारभूत स्वास्थ्य ...

Read More »

जसपा नेपाल रौतहटद्वारा नव प्रवेशीहरुलाई स्वागत तथा सम्मान

जसपा नेपाल रौतहटद्वारा नव प्रवेशीहरुलाई स्वागत तथा सम्मान

आरएन पटेल, साउन २१ गते। जसपा नेपाल रौतहटद्वारा नव प्रवेशीहरुलाई स्वागत तथा सम्मान गरिएको छ। जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटले नव प्रवेशीहरुलाई एक कार्यक्रमका बिच भव्य स्वागत तथा सम्मान गरेको छ। रौतहटको कटहरिया नगरपालिका वडा नं. -५ ...

Read More »

मिटरब्याज विरुद्ध किसान मजदूर आन्दोलन रौतहटको जिल्ला सम्मेलन सम्पन्न

मिटरब्याज विरुद्ध किसान मजदूर आन्दोलन रौतहटको जिल्ला सम्मेलन सम्पन्न

आरएन पटेल रौतहट, साउन २१ गते। मिटरब्याज विरुद्ध किसान मजदूर आन्दोलन, नेपाल भोजपुरा कमाण्डको रौतहट जिल्ला सम्मेलन सम्पन्न भएको छ। “सम्पूर्ण किसान मजदूर एक होऔं। वित्तीय शोषण तथा उत्पीडन विरुद्ध संघर्ष गरौ” नारा सहित जिल्लाको मध्य भाग गरुडाको ए एन ...

Read More »

रौतहटमा उखु किसानद्वारा अनुदान नपाएको विरोधमा टायर बालेर प्रदर्शन

रौतहटमा उखु किसानद्वारा अनुदान नपाएको विरोधमा टायर बालेर प्रदर्शन

आरएन पटेल राैतहट,साउन २० गते। तहटमा उखु किसानद्वारा अनुदान नपाएको विरोधमा टायर बालेर प्रदर्शन गरिएको छ। उखु किसानहरू आफ्नो जायज हकका लागि फेरि सडकमा उत्रिएका छन् । रौतहटको डुमरिया स्थित श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डष्ट्रिज अगाडि मंगलबार उखु ...

Read More »

कटहरियाका समाजसेवी दासको जन्मोत्सवमा अनाथालयमा खाद्यान्न सामग्री वितरण

कटहरियाका समाजसेवी दासको जन्मोत्सवमा अनाथालयमा खाद्यान्न सामग्री वितरण

सागर संगम ठाकुर, रौतहट,साउन १८ गते रौतहट कटहरिया नगरपालिका–४ निवासी समाजसेवी शन्तोष राज दासले आफ्नो जन्मदिन विशेष तरीकाले मनाएका छन्। उनले आइतबार गरुडास्थित बंशीराम जयसवाल अनाथालयमा खाद्यान्न सामग्री वितरण गर्दै टुहुरा बालबालिकासँग आफ्नो जन्मदिन मनाएका हुन । दासले अनाथालयमा चामल ...

Read More »

शिवनगरमा तेस्रो सावन सोमारी महोत्सव भव्य रूपमा सम्पन्न

शिवनगरमा तेस्रो सावन सोमारी महोत्सव भव्य रूपमा सम्पन्न

सागर संगम ठाकुर,रौतहट, साउन १९ गते। रौतहट जिल्लाको शिवनगरमा लागेको सावन साेमवारी महाेत्सव भब्य रुपमा सम्पन्न भएको छ। गरूडा नगरपालिका-५ स्थित प्रसिद्ध पर्यटकीय धार्मिक स्थल शिवनगर महादेव मन्दिरकाे प्राङ्गणमा आयोजना गरिएको तेस्रो सावन सोमारी महोत्सव २०८२ दर्शकहरूकाे उत्साहजनक सहभागितामा सम्पन्न भएको आयाेजकले जनाएको ...

Read More »

नागरिकद्वारा सूचना अधिकारको प्रयोग, राजदेवी नगरपालिकासँग १३ बुँदे सूचना माग

नागरिकद्वारा सूचना अधिकारको प्रयोग, राजदेवी नगरपालिकासँग १३ बुँदे सूचना माग

प्रेमचन्द्र झा, साउन १८ गते रौतहट । राजदेवी नगरपालिका–१ निवासी प्रभु राय यादवले सूचना अधिकार ऐन २०६४ को दफा ३ अनुसार राजदेवी नगरपालिकासँग विभिन्न विकास योजनाहरू, खर्च विवरण, कर्मचारी नियुक्ति, स्वास्थ्य सेवा, कृषि कार्यक्रम, सञ्चारमाध्यमलाई वितरण गरिएको रकमलगायतका विषयमा विस्तृत ...

Read More »

बागमती नदीको बाँध कटानले गाउँ त्रसित, डुबानको उच्च जोखिम

बागमती नदीको बाँध कटानले गाउँ त्रसित, डुबानको उच्च जोखिम

रौतहट, साउन १९ गते। बागमती नदीको कटान र कमजोर बाँध व्यवस्थापनका कारण रौतहटको राजदेवी नगरपालिका वडा नं ९ स्थित ब्रहमपुरी टोल लगायतका बस्तीहरूमा डुबानको गम्भीर खतरा उत्पन्न भएको छ। गत वर्ष यसै क्षेत्रको काली मन्दिर नजिक बागमतीले बाँध कटान गरेपछि ...

Read More »

बाराको जमुनी नदीमा बाँध निर्माण कार्य अन्तिम चरणमा,पचरौता बासी खुशी

बाराको जमुनी नदीमा बाँध निर्माण कार्य अन्तिम चरणमा,पचरौता बासी खुशी

बारा, साउन १६ गते । बारा जिल्लाको जमुनी नदीमा सिंचाईका लागि बाँध निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। वर्षाको हाहाकार भईरहेको अवस्थामा पचरौता नगरपालिकाले उक्त बाँध निर्माण गर्ने काम शुरू गरेपछि किसानहरूले नगर सरकारलाई धन्यबाद पनि दिएका छना स्थानीय किसान ...

Read More »