आरएन पटेल । ६ असार २०८१ । गरुडा नगरपालिकाको ११औं नगर सभा भब्यताका साथ सम्पन्न भएको छ । रौतहटको मध्य भागमा पर्ने गरुडा नगरपालिकाले आज बिहीबार “समृद्ध नगर, खुसि नगरबासी” भन्ने मुल नाराका साथ आफ्नो नगर सभाको ११ औं अधिवेशन ...
Read More »Author Archives: RN Patel
प्रादेशिक अस्पताल गौरमा नेत्र बिभाग कार्यालय उद्घाटन ।
रौतहट , असार ४ गते । प्रादेशिक अस्पताल गौरमा नेत्र बिभाग कार्यालय उद्घाटन भएको छ। रौतहटको सदरमुकाम गौर अवस्थित रहेको प्रादेशिक अस्पतालमा नेत्र विभागको स्थापना भएको हो। मधेश प्रदेश सरकारका जनसंख्या तथा स्वास्थ्य मन्त्री मा.शत्रुधन सिंहको प्रमुख अतिथिमा सो कार्यक्रम ...
Read More »बौधिमाईमा प्रमुख प्रशासकीय अधिकृत संदेश यादवलाई स्वागत ।
रौतहट, असार ४ गते । रौतहटको बौधिमाई नपामा प्रमुख प्रशासकीय अधिकृत संदेश यादवलाई नगर प्रमुख प्रदीप यादवले स्वागत गरेका छन । नगरपालिकामा मंगलबार नयाँ कार्यालय प्रमुखको रुपमा हाजिर भएका यादवलाई नगर प्रमुख प्रदीप कुमार यादवले माला टिका र दोशाला लगाई ...
Read More »गरुड़ाकी उप प्रमुख चौधरीद्वारा आर्यघाट निर्माणका लागि २ कठ्ठा १० धुर जग्गा दान ।
आरएन पटेल । आषाढ़ ३ गते २०८१ । मध्य रौतहटको गरुडा नगरपालिकाकी नगर उप प्रमुख पूनम कुमारी चौधरीले आर्यघाट निर्माणका लागि २ कठ्ठा १० धुर जग्गा दान गरेकी छिन । “कार्य यस्तो गर्नु की नाम सदैव अमर रहुन” भनि धारणा ...
Read More »बौधिमाई-२ इनर्वा हावाहुरीले प्रभावित, ज्ञानकुञ्ज बोर्डिंग स्कुलमा १० लाखको क्षति ।
आरएन पटेल । रौतहट, जेष्ठ २४ गते । बौधिमाई नगरपालिकाको इनर्वामा हावाहुरीले लाखौको क्षति भएको छ । नगरपालिकाको वडा नं. २ इनर्वा नदिवारी बजार टोलमा पर्ने ज्ञानकुञ्ज इंग्लिश बोर्डिंग स्कूल लगायत विभिन्न सार्वजनिक सम्पतिमा गएरातिको हावाहुरीले लाखौ लाखको क्षति पुर्याएको ...
Read More »बाैधिमाईमा पालियाे राेग उन्मुलनका लागी पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
आरएन पटेल रौतहट, जेष्ठ १५ गते । बाैधिमाई नगरपालिकामा पालियाे राेग उन्मुलनका लागी पालिका स्तरीय सराेकारबालाहरूलाई आईपिभी खाेप सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। खाेप समन्वय समितिका पद्धाधिकारीहरु , सञ्चारकर्मी तथा सराेकारवाला बिच अभिमुखिकरण कार्यक्रम गरिएको हाे। मंगलबारका दिन नगरपालिकाकाे ...
Read More »रौतहटको चारै क्षेत्रमा जसपा नेपालको महाधिवेशन प्रतिनिधि छनौट, नामावली सहित ।
आरएन पटेल, रौतहट । ८ जेष्ठ २०८१ । जनता समाजवादी पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनका लागि रौतहटको चारवटै निर्वाचन क्षेत्रमा आज मंगलवार एकैसाथ प्रतिनिधि छनौट गरिएको छ । आउदो जेष्ठ २८,२९ र ३० गते मधेश प्रदेशको राजधानी जनकपुरधाममा हुने जसपा ...
Read More »बौधिमाई-१ बौधामा पुर्व मेयर यादवद्वारा RCC सड़क ढलानको शिलान्यास ।
आरएन पटेल, जेष्ठ ५ गते । रौतहटको बौधिमाई नगरपालिका – १ अजगैबी बौधामा RCC सड़क ढलानको शिलान्यास गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजन गरि रौतहटको बौधिमाई नपा-१ देखी पथरा जाने बाटो सड़क स्त्तरोउन्नति कार्य नामको योजनाको शिलान्यास गरिएको हो ...
Read More »प्रादेशिक अस्पताल गौरको अध्यक्ष हाशमीद्वारा क्रिकेट टुर्नामेन्टको उद्घाटन ।
चन्दन कुमार महतो । रौतहट २९ गते बैशाख प्रादेशिक अस्पताल गौरको अध्यक्ष हाशमीद्वारा क्रिकेट टुर्नामेन्टको उद्घाटन कार्य सम्पन्न भएको छ । रौतहटको देवाहि गोनाही नगरपालिका वडा नं १ करुनियामा टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट शनिवार देखि शुरु भएको छ । २०८१ जेठ ...
Read More »स्व. मनोज कुमार चौधरीको तेस्रो पुण्यतिथिमा दिप प्रज्वलन तथा श्रद्धाञ्जली अर्पण ।
आरएन पटेल गरूडा,२९ वैशाख २०८१ । स्व. मनोज कुमार चौधरीको तेस्रो पुण्यतिथिमा दिप प्रज्वलन तथा श्रद्धाञ्जली अर्पण कार्यक्रम सम्पन्न भएको छ । एक असल र सफल संचारकर्मी तथा मध्य रौतहट बहुमुखी क्याम्पस गरुडाका लेखापाल गरुडा निवासी सहयोगी मनका धनी मनोज ...
Read More »
Sthaniya News
