रौतहट , बैशाख २८ गते रौतहटको जिल्लाको बृन्दावन नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीद्वारा ४५ लाखको लागतमा निर्माण हुने ६ कोठे विधालय भवनको शिलान्यास गरिएको छ । मेयर कुर्मीले नगरलाइ समृद्ध बनाउने मुख्य योजना मध्ये शिक्षा पनि एउटा परेकोले यसलाई अगाडि ...
Read More »Author Archives: RN Patel
सन्तपुर दाे.काे स्वास्थ्य चाैकिमा जनस्वास्थ्य प्रयोगशाला उद्घाटन ।
आरएन पटेल ,बैशाख २० गते राैतहटकाे फतुवा बिजयपुर नगरपालिकाकाे एक स्वास्थ्य चाैकिमा जनस्वास्थ्य प्रयोगशाला उद्घाटन भएकाे छ। साे नगरपालिकाकाे वडा नम्वर ५ स्थित स्वास्थ्य चाैकि सन्तपुर दाेस्तियामा जनस्वास्थ्य प्रयाेगशालाकाे एक कार्यक्रमका बिच फिता काटेर उद्घाटन गरेका थिए । मधेश प्रदेश ...
Read More »रौतहटकाे चन्द्रपुरमा विश्व प्रेस स्वतन्त्रता दिवसको प्रभातफेरी
आरएन पटेल ,राैतहट,वैशाख २० गते आज विश्व प्रेस स्वतन्त्रता दिवस देशैभरी मनाउने क्रममा राैतहटमा पनि मनाईएकाे छ । राैतहटकाे चन्द्रपुरमा आज बिहानै नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशकाे आयाेजना र नेपाल पत्रकार महासंघ राैतहट शाखाकाे आयाेजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएकाे छ ...
Read More »गरुडाको अनिता होटलबाट यौंन धन्धामा संलगन ७ जना पक्राउ ।
रौतहट,२० वैशाख। गरुडाको अनिता होटलबाट यौंन धन्धामा संलगन ७ जना पक्राउ परेका छन । जिल्लाको मध्यभागमा अवस्थित रहेको गरुडा नगरपालिका अन्तर्गत रहेको अनिता होटेल एण्ड लजमा यौंन धन्धा संचालन गरिरहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेका छन् । जिल्ला प्रहरी ...
Read More »मधेश प्रदेशभरीका पत्रकारहरूले विश्व प्रेस स्वतन्त्रता दिवस चन्द्रपुरमा मनाउने
राैतहट, बैशाख १८ गते। मधेश प्रदेशभरीका पत्रकारहरूले विश्व प्रेस स्वतन्त्रता दिवस चन्द्रपुरमा मनाउने भएका छन । मुख्यमन्त्री रामसरोज यादवको प्रमुख आतिथ्यमा मधेश पत्रकारिता सम्मान हस्तान्तरण एवम् प्रदेश ऐन र पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम हुने नेपाल पत्रकार महासंधका मधेश प्रदेश अध्यक्ष ...
Read More »श्री आधारभुत विद्यालय इनर्वा ‘क’ का विद्यार्थीहरूलाई पुरस्कार तथा पाठ्यपुस्तक वितरण ।
आरएन पटेल, वैशाख १७ गते । श्री आधारभुत विद्यालय इनर्वा ‘क’ का विद्यार्थीहरूलाई पुरस्कार तथा पाठ्यपुस्तक वितरण गरिएको छ । नयाँ शैक्षिक सत्र सुरू भएसँगै विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण कार्यको साथै पुरस्कार वितरण गरिएको हो । बौधीमाई नगरपालिकाको वडा नं. २ ...
Read More »बृन्दावनमा विभिन्न सूचनाको माग गर्दै ३८ दिनदेखि जारी रिले अनशन तोडियो
रौतहट, बैशाख १५ गते। रौतहटको वृन्दावन नगरपालिकामा विभिन्न सूचनाको माग गर्दै ३८ दिनदेखि जारी रिले अनशन आजबाट सकिएको छ। विभिन्न सूचनाको माग गर्दै रिले अनशनमा बसेकाहरूको एउटा माग पूरा भएपछि अनशन तोडिएको हो। अनशनकारीहरूका मागमध्ये बैंक स्टेटमेन्ट उपलब्ध गराएको र ...
Read More »बृन्दावन ८ मा दलित सामुदायिक भवनको मेयर कुर्मी द्वारा शिलान्यास
रौतहट, बैशाख १५ गते। बृन्दावन नगरपालिकामा दलित सामुदायिक भवनको शिलान्यास कार्य गरिएको छ । बृन्दावन नगरपालिका वडा नम्बर ८ बहुवरी टोलमा बिहीबार एक कार्यक्रम बिच दलित सामुदायिक भवनको शिलान्यास गरिएको हो । समाजलाई एकढिका बाध्न चौतर्फी विकास कार्यलाई मुल्यांकन गरि ...
Read More »मेयर कुर्मीद्धारा समुदायिक भवनको शिलान्यास, छिटै वडाबासीले प्रयोग गर्न पाउने
अभिमनु पटेल – रौतहट । रौतहट जिल्लाको बृन्दावन नगरपालिका वडा ९ आकडपाथर टोलमा सामुदायिक भवन शिलान्यास भएको छ । आज एक कार्यक्रम बिच समुदाय भवन निर्माणको लागि शिलान्यास कार्य गरिएको छ । बृन्दावन नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले गाउँ-घरमा पूर्वाधार ...
Read More »ई.प्र.का. कोपवाको प्रहरी गस्ती टोलीद्वारा अवैध कुखुरा गरियो नष्ट ।
आर एन पटेल, वैशाख ०५ गते । ई.प्र.का. कोपवाको प्रहरी गस्ती टोलीद्वारा अवैध कुखुरा नष्ट गरिएको छ । रौतहटको बौधिमाई नगरपालिका वडा नं. ५ अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय कोपवा पिपरियाको प्रहरी वरिष्ट नायब निरिक्षक प्रमानन्द प्रसाद यादवको नेतृत्वमा गएको ...
Read More »
Sthaniya News
